कैलाली। कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान संरक्षणको अभावमा गौचरनमा परिणत भएको छ। सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरे पनि त्यस अनुसारको काम हुन नसक्दा मैदान गौचरनमा परिणत भएको हो।

केन्द्र तथा प्रदेश सरकार र स्थानीय तहलेसमेत अन्तर्राष्ट्रिय रंगशाला बनाउने भन्दै बर्सेनि बजेट विनियोजन गर्दै आएका छन्, तर कामले भने गति लिएको छैन।

सुरुआती समयमा तीव्र गतिमा काम थालेको फाप्ला मैदानमा सरकारको सहयोगमा साढे दुई करोड रुपैयाँ खर्च गरेर मैदान सम्याउने र तारबार लाउने काम भएको थियो। मैदानको पिच निर्माणका लागिमात्रै करीब १५ लाख रुपैयाँ खर्च भएको थियो। तर, त्यसपछि उत्पन्न भएको जग्गा विवादले संघीय सरकार, प्रदेश सरकार र उपमहानगरपालिकाले वार्षिक रुपमा छुट्याएको बजेट फ्रिज हुँदै गइरहेको छ।

सार्वजनिक जग्गा भएकाले जग्गाको उपभोग अधिकार कसको हुने भन्ने विषयले ठूलो विवाद लिएपछि ‘ड्रिम फाप्ला’ अभियान सुस्ताएको थियो। फाप्ला अन्तर्राष्ट्रिय  क्रिकेट मैदानको जमिन केन्द्रीय सरकारको मातहतमा छ। त्यसलाई पछि प्रदेश वा स्थानीय सरकारले जग्गा उपभोगको अधिकार प्राप्त गर्ने प्रयास गरे पनि नसक्दा फाप्ला निर्माणको कार्य अझैसम्म नीति तथा कार्यक्रममा मात्रै सीमित रहेको छ।

धनगढी प्रिमियर लिग (डिपिएल) को एक संस्करण खेलाइएको उक्त मैदानलाई 'ड्रिम फाप्ला' नाम दिएर डिपिएलबाट प्राप्त केही रकमसमेत छुट्ट्याइएको थियो।

डिपिएलका निर्देशक सुभास शाहीले 'ड्रिम प्रोजेक्ट' अन्तर्गत काम अगाडि बढाइने आश्वासन पटक-पटक पाइए पनि कामले गति लिन नसक्दा मैदान अहिले गौचरनमा परिणत भएको बताए। उनले सुदूरपश्चिम प्रदेश सरकारले ध्यान नदिएका कारण अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणले गति लिन नसकेको बताए।

" /> कैलाली। कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान संरक्षणको अभावमा गौचरनमा परिणत भएको छ। सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरे पनि त्यस अनुसारको काम हुन नसक्दा मैदान गौचरनमा परिणत भएको हो।

केन्द्र तथा प्रदेश सरकार र स्थानीय तहलेसमेत अन्तर्राष्ट्रिय रंगशाला बनाउने भन्दै बर्सेनि बजेट विनियोजन गर्दै आएका छन्, तर कामले भने गति लिएको छैन।

सुरुआती समयमा तीव्र गतिमा काम थालेको फाप्ला मैदानमा सरकारको सहयोगमा साढे दुई करोड रुपैयाँ खर्च गरेर मैदान सम्याउने र तारबार लाउने काम भएको थियो। मैदानको पिच निर्माणका लागिमात्रै करीब १५ लाख रुपैयाँ खर्च भएको थियो। तर, त्यसपछि उत्पन्न भएको जग्गा विवादले संघीय सरकार, प्रदेश सरकार र उपमहानगरपालिकाले वार्षिक रुपमा छुट्याएको बजेट फ्रिज हुँदै गइरहेको छ।

सार्वजनिक जग्गा भएकाले जग्गाको उपभोग अधिकार कसको हुने भन्ने विषयले ठूलो विवाद लिएपछि ‘ड्रिम फाप्ला’ अभियान सुस्ताएको थियो। फाप्ला अन्तर्राष्ट्रिय  क्रिकेट मैदानको जमिन केन्द्रीय सरकारको मातहतमा छ। त्यसलाई पछि प्रदेश वा स्थानीय सरकारले जग्गा उपभोगको अधिकार प्राप्त गर्ने प्रयास गरे पनि नसक्दा फाप्ला निर्माणको कार्य अझैसम्म नीति तथा कार्यक्रममा मात्रै सीमित रहेको छ।

धनगढी प्रिमियर लिग (डिपिएल) को एक संस्करण खेलाइएको उक्त मैदानलाई 'ड्रिम फाप्ला' नाम दिएर डिपिएलबाट प्राप्त केही रकमसमेत छुट्ट्याइएको थियो।

डिपिएलका निर्देशक सुभास शाहीले 'ड्रिम प्रोजेक्ट' अन्तर्गत काम अगाडि बढाइने आश्वासन पटक-पटक पाइए पनि कामले गति लिन नसक्दा मैदान अहिले गौचरनमा परिणत भएको बताए। उनले सुदूरपश्चिम प्रदेश सरकारले ध्यान नदिएका कारण अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणले गति लिन नसकेको बताए।

"> गौचरनमा परिणत हुँदै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान: Dekhapadhi
गौचरनमा परिणत हुँदै फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान
कैलाली। कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान संरक्षणको अभावमा गौचरनमा परिणत भएको छ। सरकारले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरे पनि त्यस अनुसारको काम हुन नसक्दा मैदान गौचरनमा परिणत भएको हो।

केन्द्र तथा प्रदेश सरकार र स्थानीय तहलेसमेत अन्तर्राष्ट्रिय रंगशाला बनाउने भन्दै बर्सेनि बजेट विनियोजन गर्दै आएका छन्, तर कामले भने गति लिएको छैन।

सुरुआती समयमा तीव्र गतिमा काम थालेको फाप्ला मैदानमा सरकारको सहयोगमा साढे दुई करोड रुपैयाँ खर्च गरेर मैदान सम्याउने र तारबार लाउने काम भएको थियो। मैदानको पिच निर्माणका लागिमात्रै करीब १५ लाख रुपैयाँ खर्च भएको थियो। तर, त्यसपछि उत्पन्न भएको जग्गा विवादले संघीय सरकार, प्रदेश सरकार र उपमहानगरपालिकाले वार्षिक रुपमा छुट्याएको बजेट फ्रिज हुँदै गइरहेको छ।

सार्वजनिक जग्गा भएकाले जग्गाको उपभोग अधिकार कसको हुने भन्ने विषयले ठूलो विवाद लिएपछि ‘ड्रिम फाप्ला’ अभियान सुस्ताएको थियो। फाप्ला अन्तर्राष्ट्रिय  क्रिकेट मैदानको जमिन केन्द्रीय सरकारको मातहतमा छ। त्यसलाई पछि प्रदेश वा स्थानीय सरकारले जग्गा उपभोगको अधिकार प्राप्त गर्ने प्रयास गरे पनि नसक्दा फाप्ला निर्माणको कार्य अझैसम्म नीति तथा कार्यक्रममा मात्रै सीमित रहेको छ।

धनगढी प्रिमियर लिग (डिपिएल) को एक संस्करण खेलाइएको उक्त मैदानलाई 'ड्रिम फाप्ला' नाम दिएर डिपिएलबाट प्राप्त केही रकमसमेत छुट्ट्याइएको थियो।

डिपिएलका निर्देशक सुभास शाहीले 'ड्रिम प्रोजेक्ट' अन्तर्गत काम अगाडि बढाइने आश्वासन पटक-पटक पाइए पनि कामले गति लिन नसक्दा मैदान अहिले गौचरनमा परिणत भएको बताए। उनले सुदूरपश्चिम प्रदेश सरकारले ध्यान नदिएका कारण अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणले गति लिन नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्