काठमाडौं। नेपाल र एमसीसीबीच जारी तीन दिवसीय 'फस्ट क्लास' क्रिकेटको दोस्रो दिनको खेल शुरु भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एमसीसीले ३११ रनबाट खेल अगाडि बढाएको छ । हिजो पहिलो दिनको खेलमा एमसीसीले ८६ ओभरमा ६ विकेट गुमाउँदै ३११ रन जोडेको  थियो । त्यसपछि खराब प्रकाशका कारण ९ ओभरको खेल बाँकी छँदै पहिलो दिनको खेल सकिएको थियो ।
 
पहिलो दिनको खेलमा एमसीसीका लागि विल रोड्सले सर्वाधिक ७३ रन बनाए भने विल भान्डेर्सपरले ५३ र माइल्स हार्मान्डले ५२ रन बनाए । एमसीसीका यासिर अराफात ३५ रनमा नटआउट छन्। नेपालका लागि सोमपाल कामी, शरद भेषावकर र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए ।

" /> काठमाडौं। नेपाल र एमसीसीबीच जारी तीन दिवसीय 'फस्ट क्लास' क्रिकेटको दोस्रो दिनको खेल शुरु भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एमसीसीले ३११ रनबाट खेल अगाडि बढाएको छ । हिजो पहिलो दिनको खेलमा एमसीसीले ८६ ओभरमा ६ विकेट गुमाउँदै ३११ रन जोडेको  थियो । त्यसपछि खराब प्रकाशका कारण ९ ओभरको खेल बाँकी छँदै पहिलो दिनको खेल सकिएको थियो ।
 
पहिलो दिनको खेलमा एमसीसीका लागि विल रोड्सले सर्वाधिक ७३ रन बनाए भने विल भान्डेर्सपरले ५३ र माइल्स हार्मान्डले ५२ रन बनाए । एमसीसीका यासिर अराफात ३५ रनमा नटआउट छन्। नेपालका लागि सोमपाल कामी, शरद भेषावकर र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए ।

"> तीन दिवसीय क्रिकेट : एमसीसीले ३११ रनबाट दोस्रो दिनको खेल थाल्यो: Dekhapadhi
तीन दिवसीय क्रिकेट : एमसीसीले ३११ रनबाट दोस्रो दिनको खेल थाल्यो <p style="text-align:justify">काठमाडौं। नेपाल र एमसीसीबीच जारी तीन दिवसीय &#39;फस्ट क्लास&#39; क्रिकेटको दोस्रो दिनको खेल शुरु भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा एमसीसीले ३११ रनबाट खेल अगाडि बढाएको छ । हिजो पहिलो दिनको खेलमा एमसीसीले ८६ ओभरमा ६ विकेट गुमाउँदै ३११ रन जोडेको &nbsp;थियो । त्यसपछि खराब प्रकाशका कारण ९ ओभरको खेल बाँकी छँदै पहिलो दिनको खेल सकिएको थियो ।<br /> &nbsp;<br /> पहिलो दिनको खेलमा एमसीसीका लागि विल रोड्सले सर्वाधिक ७३ रन बनाए भने विल भान्डेर्सपरले ५३ र माइल्स हार्मान्डले ५२ रन बनाए । एमसीसीका यासिर अराफात ३५ रनमा नटआउट छन्। नेपालका लागि सोमपाल कामी, शरद भेषावकर र सन्दीप लामिछानेले २/२ विकेट लिएका थिए ।</p>
प्रतिक्रिया दिनुहोस्