काठमाडौं। लगातार नवौंपटक इटालियन सिरी ‘ए’को उपाधि नजिक रहेको युभेन्टस गएराति रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको युडिनेससँग २–१ ले पराजित भएको छ। पराजित भएपछि युभेन्टसले उपाधि पक्का गर्ने मौका गुमाएको छ।
लिगमा तीन चरणका खेल बाँकी हुँदा युभेन्टस ८० अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको एटलान्टाभन्दा ६ अंकले माथि हो। गएराति युडिनेसलाई पराजित गरेको भए युभेन्टसले उपाधि पक्का गर्ने थियो। म्याथिज डी लिटले ४२औं मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो।
इलिजा नेष्टोरोभस्कीले ५२औं मिनेटमा बराबरी गोल फर्काए। उनले केन सेमाको पासमा गोल गरेका थिए। इन्जुरी समयमा सेको फोफानाले गोल गरेपछि युडिनेसले महत्वपूर्ण तीन अंक पक्का गर्‍यो। यससँगै युडिनेस ३९ अंकका साथ १५औं स्थानमा उक्लिएको छ। जुन रेलिगेशन क्षेत्रमा रहेको लेसेभन्दा सात अंकले अगाडी हो।
युभेन्टसले एटलान्टासँग ९ अंकको अग्रता लिएर उपाधि पक्का गर्ने मौका गुमायो। ‘‘हामी कुनै पनि हालतमा यो खेल जित्न चाहन्थ्यौं। तर, पराजित भयौं,’’ युभेन्टसका प्रशिक्षक माउरिसियो सारीले भनेका छन्, ‘‘यो समय हामी शारीरिक र मानसिक रूपमा थकित छौं। यो सबैको समस्या हो।’’
" /> काठमाडौं। लगातार नवौंपटक इटालियन सिरी ‘ए’को उपाधि नजिक रहेको युभेन्टस गएराति रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको युडिनेससँग २–१ ले पराजित भएको छ। पराजित भएपछि युभेन्टसले उपाधि पक्का गर्ने मौका गुमाएको छ।
लिगमा तीन चरणका खेल बाँकी हुँदा युभेन्टस ८० अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको एटलान्टाभन्दा ६ अंकले माथि हो। गएराति युडिनेसलाई पराजित गरेको भए युभेन्टसले उपाधि पक्का गर्ने थियो। म्याथिज डी लिटले ४२औं मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो।
इलिजा नेष्टोरोभस्कीले ५२औं मिनेटमा बराबरी गोल फर्काए। उनले केन सेमाको पासमा गोल गरेका थिए। इन्जुरी समयमा सेको फोफानाले गोल गरेपछि युडिनेसले महत्वपूर्ण तीन अंक पक्का गर्‍यो। यससँगै युडिनेस ३९ अंकका साथ १५औं स्थानमा उक्लिएको छ। जुन रेलिगेशन क्षेत्रमा रहेको लेसेभन्दा सात अंकले अगाडी हो।
युभेन्टसले एटलान्टासँग ९ अंकको अग्रता लिएर उपाधि पक्का गर्ने मौका गुमायो। ‘‘हामी कुनै पनि हालतमा यो खेल जित्न चाहन्थ्यौं। तर, पराजित भयौं,’’ युभेन्टसका प्रशिक्षक माउरिसियो सारीले भनेका छन्, ‘‘यो समय हामी शारीरिक र मानसिक रूपमा थकित छौं। यो सबैको समस्या हो।’’
"> युभेन्टस युडिनेससँग पराजित, उपाधि पक्का गर्ने मौका गुमायो: Dekhapadhi
युभेन्टस युडिनेससँग पराजित, उपाधि पक्का गर्ने मौका गुमायो
काठमाडौं। लगातार नवौंपटक इटालियन सिरी ‘ए’को उपाधि नजिक रहेको युभेन्टस गएराति रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको युडिनेससँग २–१ ले पराजित भएको छ। पराजित भएपछि युभेन्टसले उपाधि पक्का गर्ने मौका गुमाएको छ।
लिगमा तीन चरणका खेल बाँकी हुँदा युभेन्टस ८० अंकका साथ शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको एटलान्टाभन्दा ६ अंकले माथि हो। गएराति युडिनेसलाई पराजित गरेको भए युभेन्टसले उपाधि पक्का गर्ने थियो। म्याथिज डी लिटले ४२औं मिनेटमा गरेको गोलबाट युभेन्टसले अग्रता लिएको थियो।
युभेन्टसले एटलान्टासँग ९ अंकको अग्रता लिएर उपाधि पक्का गर्ने मौका गुमायो। ‘‘हामी कुनै पनि हालतमा यो खेल जित्न चाहन्थ्यौं। तर, पराजित भयौं,’’ युभेन्टसका प्रशिक्षक माउरिसियो सारीले भनेका छन्, ‘‘यो समय हामी शारीरिक र मानसिक रूपमा थकित छौं। यो सबैको समस्या हो।’’
प्रतिक्रिया दिनुहोस्