काठमाडौं। कोभिड–१९ महामारीले खेलकुदमा परेको असरबारे बनाइएको वेब सिरिज ‘अफसाइड’ बिहीबारबाट प्रसारणमा आएको छ।

‘अफसाइड’ नेपाल फुटबल एजेन्ट र फुटबल खेलाडीहरूको सहकार्यमा बनाइएको हो।

लकडाउनको अवस्थामा खेलाडीहरूलाई मनोवैज्ञानिकरूपमा असर नपारोस् भनेर यस सिरिज बनाएको नेपाल फुटबल एजेन्टले बताएको छ।

सिरिजमा अन्तर्राष्ट्रिय खेल नेपालको प्रतिनिधित्व गरिसकेका खेलाडीहरूले पनि अभिनय गरेका छन्।

१२ भाग रहेको सिरिजको असार २१ गतेबाट निर्माण सुरू भएको थियो। सिरिजको पहिलो भाग युट्युब र अन्य सामाजिक सञ्जालमार्फत् बिहीबारबाट प्रसारणमा आएको हो।

सिरिजमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लबबाट खेल्ने आशिक थापा, न्युरोड टिम (एनआरटी)का डिकेस खड्का र सकल रेग्मी, एपीएफ क्लबका राजु नगरकोटी, मनाङ मर्याङ्दीका कप्तान कमल श्रेष्ठ, संकटा क्लबका कप्तान रवि सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्टका निर्देशक सुगन कुमार तण्डुकारको अभिनय गरेका छन्।

कमल र रविले नेपाली राष्ट्रिय टीमबाट समेत खेलिसकेका छन्। खेलाडीहरूलाई मानश्री थिएटरकी कलाकार अनुजाले सहयोग गरेकी थिइन्।

" /> काठमाडौं। कोभिड–१९ महामारीले खेलकुदमा परेको असरबारे बनाइएको वेब सिरिज ‘अफसाइड’ बिहीबारबाट प्रसारणमा आएको छ।

‘अफसाइड’ नेपाल फुटबल एजेन्ट र फुटबल खेलाडीहरूको सहकार्यमा बनाइएको हो।

लकडाउनको अवस्थामा खेलाडीहरूलाई मनोवैज्ञानिकरूपमा असर नपारोस् भनेर यस सिरिज बनाएको नेपाल फुटबल एजेन्टले बताएको छ।

सिरिजमा अन्तर्राष्ट्रिय खेल नेपालको प्रतिनिधित्व गरिसकेका खेलाडीहरूले पनि अभिनय गरेका छन्।

१२ भाग रहेको सिरिजको असार २१ गतेबाट निर्माण सुरू भएको थियो। सिरिजको पहिलो भाग युट्युब र अन्य सामाजिक सञ्जालमार्फत् बिहीबारबाट प्रसारणमा आएको हो।

सिरिजमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लबबाट खेल्ने आशिक थापा, न्युरोड टिम (एनआरटी)का डिकेस खड्का र सकल रेग्मी, एपीएफ क्लबका राजु नगरकोटी, मनाङ मर्याङ्दीका कप्तान कमल श्रेष्ठ, संकटा क्लबका कप्तान रवि सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्टका निर्देशक सुगन कुमार तण्डुकारको अभिनय गरेका छन्।

कमल र रविले नेपाली राष्ट्रिय टीमबाट समेत खेलिसकेका छन्। खेलाडीहरूलाई मानश्री थिएटरकी कलाकार अनुजाले सहयोग गरेकी थिइन्।

"> खेलाडीको अभिनय रहेको ‘अफसाइड’ सिरिज आजबाट प्रसारणमा: Dekhapadhi
खेलाडीको अभिनय रहेको ‘अफसाइड’ सिरिज आजबाट प्रसारणमा
काठमाडौं। कोभिड–१९ महामारीले खेलकुदमा परेको असरबारे बनाइएको वेब सिरिज ‘अफसाइड’ बिहीबारबाट प्रसारणमा आएको छ।

‘अफसाइड’ नेपाल फुटबल एजेन्ट र फुटबल खेलाडीहरूको सहकार्यमा बनाइएको हो।

लकडाउनको अवस्थामा खेलाडीहरूलाई मनोवैज्ञानिकरूपमा असर नपारोस् भनेर यस सिरिज बनाएको नेपाल फुटबल एजेन्टले बताएको छ।

सिरिजमा अन्तर्राष्ट्रिय खेल नेपालको प्रतिनिधित्व गरिसकेका खेलाडीहरूले पनि अभिनय गरेका छन्।

१२ भाग रहेको सिरिजको असार २१ गतेबाट निर्माण सुरू भएको थियो। सिरिजको पहिलो भाग युट्युब र अन्य सामाजिक सञ्जालमार्फत् बिहीबारबाट प्रसारणमा आएको हो।

सिरिजमा शहीद स्मारक ‘ए’ डिभिजन लिगको क्लबबाट खेल्ने आशिक थापा, न्युरोड टिम (एनआरटी)का डिकेस खड्का र सकल रेग्मी, एपीएफ क्लबका राजु नगरकोटी, मनाङ मर्याङ्दीका कप्तान कमल श्रेष्ठ, संकटा क्लबका कप्तान रवि सिलवाल र जनक कोइराला तथा फुटबल एजेन्टका निर्देशक सुगन कुमार तण्डुकारको अभिनय गरेका छन्।

कमल र रविले नेपाली राष्ट्रिय टीमबाट समेत खेलिसकेका छन्। खेलाडीहरूलाई मानश्री थिएटरकी कलाकार अनुजाले सहयोग गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्