काठमाडौं। अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले  आयोजना गरेको लकडाउन कोभिड-१९ अनलाइन भिडिओ पुम्से च्याम्पियनसिपमा ब्ल्याकबेल्टतर्फ नेपालले चार स्वर्ण, तीन रजत र १४ कांस्य पदक जितेको छ।

नेपालका कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका हुन्।

कमल र पार्वतीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेका थिए।

कमलले ३० वर्षको स्पर्धामा स्वर्ण पदक जितेका हुन्। उक्त स्पर्धामा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेम बहादुर लिम्सोले कांस्य पदक जिते।

पार्वतीले महिला ३० वर्षको स्पर्धामा स्वर्ण पदक जितेकी हुन्। उक्त स्पर्धामा नेपालकी संजिला तिमल्सिनाले कांस्य पदक जितिन्। यसैगरी, ७ वर्ष मुनिको स्पर्धामा नेपालका निकुन गुरुङले स्वर्ण पदक जिते। सो स्पर्धामा निकुन प्रतिद्वन्द्वीविहीन थिए।

महिला ९ वर्षमुनि स्पर्धामा सरमगले स्वर्ण पदक जितेकी हुन्। पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँद तथा आर्यन्सनजङ राणाले कांस्य पदक हात पारे।

११ वर्षमुनिको स्पर्धामा पुरुषतर्फ नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कांस्य पदक प्राप्त जिते। महिला १४ वर्षमुनिको स्पर्धामा सन्ध्या लामाले कांस्य पदक जितिन्।

१७ वर्षमुनिको स्पर्धामा पुरुषतर्फ दिपेश गुरुङ र महिलातर्फ मोनिका रम्तेलले कांस्य पदक जिते।

४० वर्षको उमेर समूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले कांस्य पदक हात पारे भने ५० वर्षको इभेन्टमा मधुसुदन सापकोटा र पर्शुनाराण बाहेराले कांस्य पदक जिते। ६० वर्ष उमेर समूहमा फणिन्द्र खड्काले रजत पदक जिते।

आईओएफटीसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीहरूको मनोबल कायम राख्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आईओएफटीसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले बताए।

" /> काठमाडौं। अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले  आयोजना गरेको लकडाउन कोभिड-१९ अनलाइन भिडिओ पुम्से च्याम्पियनसिपमा ब्ल्याकबेल्टतर्फ नेपालले चार स्वर्ण, तीन रजत र १४ कांस्य पदक जितेको छ।

नेपालका कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका हुन्।

कमल र पार्वतीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेका थिए।

कमलले ३० वर्षको स्पर्धामा स्वर्ण पदक जितेका हुन्। उक्त स्पर्धामा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेम बहादुर लिम्सोले कांस्य पदक जिते।

पार्वतीले महिला ३० वर्षको स्पर्धामा स्वर्ण पदक जितेकी हुन्। उक्त स्पर्धामा नेपालकी संजिला तिमल्सिनाले कांस्य पदक जितिन्। यसैगरी, ७ वर्ष मुनिको स्पर्धामा नेपालका निकुन गुरुङले स्वर्ण पदक जिते। सो स्पर्धामा निकुन प्रतिद्वन्द्वीविहीन थिए।

महिला ९ वर्षमुनि स्पर्धामा सरमगले स्वर्ण पदक जितेकी हुन्। पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँद तथा आर्यन्सनजङ राणाले कांस्य पदक हात पारे।

११ वर्षमुनिको स्पर्धामा पुरुषतर्फ नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कांस्य पदक प्राप्त जिते। महिला १४ वर्षमुनिको स्पर्धामा सन्ध्या लामाले कांस्य पदक जितिन्।

१७ वर्षमुनिको स्पर्धामा पुरुषतर्फ दिपेश गुरुङ र महिलातर्फ मोनिका रम्तेलले कांस्य पदक जिते।

४० वर्षको उमेर समूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले कांस्य पदक हात पारे भने ५० वर्षको इभेन्टमा मधुसुदन सापकोटा र पर्शुनाराण बाहेराले कांस्य पदक जिते। ६० वर्ष उमेर समूहमा फणिन्द्र खड्काले रजत पदक जिते।

आईओएफटीसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीहरूको मनोबल कायम राख्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आईओएफटीसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले बताए।

"> आईओएफटीसीमा नेपाललाई ४ स्वर्ण: Dekhapadhi
आईओएफटीसीमा नेपाललाई ४ स्वर्ण
काठमाडौं। अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले  आयोजना गरेको लकडाउन कोभिड-१९ अनलाइन भिडिओ पुम्से च्याम्पियनसिपमा ब्ल्याकबेल्टतर्फ नेपालले चार स्वर्ण, तीन रजत र १४ कांस्य पदक जितेको छ।

नेपालका कमल श्रेष्ठ, पार्वती गुरुङ, निकुन गुरुङ र सरगम थापाले स्वर्ण पदक जितेका हुन्।

कमल र पार्वतीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि स्वर्ण पदक जितेका थिए।

कमलले ३० वर्षको स्पर्धामा स्वर्ण पदक जितेका हुन्। उक्त स्पर्धामा नेपालकै हस्तबहादुर तामाङले रजत तथा जितबहादुर बोट र प्रेम बहादुर लिम्सोले कांस्य पदक जिते।

पार्वतीले महिला ३० वर्षको स्पर्धामा स्वर्ण पदक जितेकी हुन्। उक्त स्पर्धामा नेपालकी संजिला तिमल्सिनाले कांस्य पदक जितिन्। यसैगरी, ७ वर्ष मुनिको स्पर्धामा नेपालका निकुन गुरुङले स्वर्ण पदक जिते। सो स्पर्धामा निकुन प्रतिद्वन्द्वीविहीन थिए।

महिला ९ वर्षमुनि स्पर्धामा सरमगले स्वर्ण पदक जितेकी हुन्। पुरुष ९ वर्षमुनि प्रज्ञान तामाङले रजत र करुण खाँद तथा आर्यन्सनजङ राणाले कांस्य पदक हात पारे।

११ वर्षमुनिको स्पर्धामा पुरुषतर्फ नेपालका हर्कबहादुर गुरुङ र महिलामा इसिका रानाले कांस्य पदक प्राप्त जिते। महिला १४ वर्षमुनिको स्पर्धामा सन्ध्या लामाले कांस्य पदक जितिन्।

१७ वर्षमुनिको स्पर्धामा पुरुषतर्फ दिपेश गुरुङ र महिलातर्फ मोनिका रम्तेलले कांस्य पदक जिते।

४० वर्षको उमेर समूहमा पुरुषतर्फ सुरज श्रेष्ठ र महिलामा रेशमाया गुरुङले कांस्य पदक हात पारे भने ५० वर्षको इभेन्टमा मधुसुदन सापकोटा र पर्शुनाराण बाहेराले कांस्य पदक जिते। ६० वर्ष उमेर समूहमा फणिन्द्र खड्काले रजत पदक जिते।

आईओएफटीसीको मुख्य प्रतियोगिता अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप कोरोनाले स्थगित भएपछि खेलाडीहरूको मनोबल कायम राख्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आईओएफटीसीका संस्थापक एवं प्रतियोगिता निर्देशक दिवाकर महर्जनले बताए।

प्रतिक्रिया दिनुहोस्