काठमाडौं। इटालियन सिरी ‘ए’ मा बुधबार राति पार्मासँग अप्रत्यासित पराजय भोगेपछि नेपोलीका प्रशिक्षक जेनारो गटुसोले टीम बार्सिलोनासँग खेल्न तयार नरहेको बताएका छन्।

बुधबार हारेसँग नेपोलीको पाँच खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ। पराजित भएपछि नेपोली लिगको सातौं स्थानमा छ। लिगमा तीन चरणको खेल बाँकी हुँदा नेपोलीले अब सबै खेल जिते पनि पाँचौं स्थानभन्दा माथि उक्लन सक्ने छैन।

प्रशिक्षक गटुसोले आफूहरू अर्को महिना च्याम्पियन्स लिगमा बार्सिलोनाविरूद्धको खेलमा भन्दा घरेलु लिगमा केन्द्रित भएको बताएका छन्। नेपोलीले च्याम्पियन्स लिगको अन्तिम-१६ को दोस्रो लेगमा बार्सिलोनाविरूद्ध प्रतिस्पर्धा गर्दैछ।

“हामीले बार्सिलोनाविरूद्धको खेलबारे सोच्न भ्याएका छैनौं,” पार्मासँग पराजित भएपछि नेपोलीका प्रशिक्षक गटुसोले भने, “हामी पराजित भयौं। प्रत्येक पटक प्रतिद्वन्द्वीले अवसर पाएको बेला हामीलाई समस्या हुन्छ। यो रक्षापंक्तिको मात्र दोष होइन। पूरा टीमकै कमजोरी हो।”

नेपोलीले अब लिगमा शनिबार राति सासउलोविरूद्ध खेल्नेछ।

" /> काठमाडौं। इटालियन सिरी ‘ए’ मा बुधबार राति पार्मासँग अप्रत्यासित पराजय भोगेपछि नेपोलीका प्रशिक्षक जेनारो गटुसोले टीम बार्सिलोनासँग खेल्न तयार नरहेको बताएका छन्।

बुधबार हारेसँग नेपोलीको पाँच खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ। पराजित भएपछि नेपोली लिगको सातौं स्थानमा छ। लिगमा तीन चरणको खेल बाँकी हुँदा नेपोलीले अब सबै खेल जिते पनि पाँचौं स्थानभन्दा माथि उक्लन सक्ने छैन।

प्रशिक्षक गटुसोले आफूहरू अर्को महिना च्याम्पियन्स लिगमा बार्सिलोनाविरूद्धको खेलमा भन्दा घरेलु लिगमा केन्द्रित भएको बताएका छन्। नेपोलीले च्याम्पियन्स लिगको अन्तिम-१६ को दोस्रो लेगमा बार्सिलोनाविरूद्ध प्रतिस्पर्धा गर्दैछ।

“हामीले बार्सिलोनाविरूद्धको खेलबारे सोच्न भ्याएका छैनौं,” पार्मासँग पराजित भएपछि नेपोलीका प्रशिक्षक गटुसोले भने, “हामी पराजित भयौं। प्रत्येक पटक प्रतिद्वन्द्वीले अवसर पाएको बेला हामीलाई समस्या हुन्छ। यो रक्षापंक्तिको मात्र दोष होइन। पूरा टीमकै कमजोरी हो।”

नेपोलीले अब लिगमा शनिबार राति सासउलोविरूद्ध खेल्नेछ।

"> बार्सिलोनाबारे सोचेको छैनौं : गटुसो: Dekhapadhi
बार्सिलोनाबारे सोचेको छैनौं : गटुसो
काठमाडौं। इटालियन सिरी ‘ए’ मा बुधबार राति पार्मासँग अप्रत्यासित पराजय भोगेपछि नेपोलीका प्रशिक्षक जेनारो गटुसोले टीम बार्सिलोनासँग खेल्न तयार नरहेको बताएका छन्।

बुधबार हारेसँग नेपोलीको पाँच खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ। पराजित भएपछि नेपोली लिगको सातौं स्थानमा छ। लिगमा तीन चरणको खेल बाँकी हुँदा नेपोलीले अब सबै खेल जिते पनि पाँचौं स्थानभन्दा माथि उक्लन सक्ने छैन।

प्रशिक्षक गटुसोले आफूहरू अर्को महिना च्याम्पियन्स लिगमा बार्सिलोनाविरूद्धको खेलमा भन्दा घरेलु लिगमा केन्द्रित भएको बताएका छन्। नेपोलीले च्याम्पियन्स लिगको अन्तिम-१६ को दोस्रो लेगमा बार्सिलोनाविरूद्ध प्रतिस्पर्धा गर्दैछ।

“हामीले बार्सिलोनाविरूद्धको खेलबारे सोच्न भ्याएका छैनौं,” पार्मासँग पराजित भएपछि नेपोलीका प्रशिक्षक गटुसोले भने, “हामी पराजित भयौं। प्रत्येक पटक प्रतिद्वन्द्वीले अवसर पाएको बेला हामीलाई समस्या हुन्छ। यो रक्षापंक्तिको मात्र दोष होइन। पूरा टीमकै कमजोरी हो।”

नेपोलीले अब लिगमा शनिबार राति सासउलोविरूद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्