काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले चतुरानन्दराज वैद्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र कोषध्यक्ष रतन टन्डनले बुधबार वैद्यलाई औपचारिक रूपमा कार्यकारी निर्देशकको नियुक्तिपत्र प्रदान गरे।

एनओसी विधानको धारा ९ को उपधारा (३७) को दफा (१) अनुसार कार्यसमितिले उपाध्यक्ष वैद्यलाई प्रशासनिक काम कारबाही गर्न कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

“मलाई दिइएको पत्रमा एनओसीको दैनिक काम कारवाही मैले गर्ने भनेर भनिएको छ। अध्यक्ष र महासचिवले गरेको नीतिगत निर्णयलाई मैले कार्यान्वयन गर्ने हो,” नवनियुक्त कार्यकारी निर्देशक वैद्यले देखापढीसँग भने, “अब एक पद्दति बसालेर काम गर्नेछु।”

एनओसी अध्यक्ष श्रेष्ठले वैद्यलाई बधाई दिँदै इतिहासमा पहिलोपटक कार्यकारी निर्देशक नियुक्त गरेको बताए। अखिल नेपाल टेबलटेनिस संघको अध्यक्षसमेत रहेका वैद्यले १९८५ मा त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरेका थिए।

राजवैद्यले राष्ट्रिय टेबलटेनिस च्याम्पियनसिपमा २०३७ पछि लगातार तीन पटक पुरूष युगलको उपाधि जितेका थिए। उनले एकल स्पार्धामा पनि दुई काश्य पदक जितेका थिए।

वैद्य २०४६ सालमा अखिल नेपाल टेबलटेनिस संघको सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि कोषाध्यक्ष भएका वैद्य २०६३ सालमा संघको अध्यक्ष पदमा नियुक्त भएका थिए।

वैद्यले २०११ देखि २०१५ सम्म एनओसीमा सदस्यका रूपमा काम गरे। उनी गत वर्ष सम्पन्न चुनावबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए। वैद्य एसिया प्यासिफिक ट्रेड कन्सर्नको कार्यसमितिमा पनि छन्।

" /> काठमाडौं। नेपाल ओलम्पिक कमिटी (एनओसी)ले चतुरानन्दराज वैद्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।

"> एनओसीको कार्यकारी निर्देशकमा वैद्य नियुक्त: Dekhapadhi
एनओसीको कार्यकारी निर्देशकमा वैद्य नियुक्त

प्रतिक्रिया दिनुहोस्