काठमाडौं। हङकङ महिला फुटबलमा यतिबेला नेपाली मुलकी स्नेहा लिम्बूको चर्चा चुलिएको छ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले बुधबार स्नेहाको प्रशंसा गर्दै ‘हङकङ महिला फुटबल स्नेहाको आगमनले सुरक्षित’ भन्ने शीर्षकका समाचार प्रकाशित गरेको छ। हङकङमा जन्मिएकी स्नेहा हङकङको यु-१८ टीमबाट खेलिरहेकी छिन्।

उनी सिनियर टीमबाट खेल्ने तयारीमा छिन्। ब्राजिलका नेइमार स्नेहाको मन पर्ने खेलाडी हुन्।

त्यसैले मैदानमा स्नेहा पनि नेइमारकै सिको गर्छिन्। स्नेहा आफैं पनि आफूलाई नेइमारसँग तुलना गर्छिन्।

‘‘बच्चा हुँदा म आफूलाई नेइमारसँग तुलना गर्थें किनकि म उनीजस्तै ड्रिबल गर्न चाहन्थे र उनीजस्तै प्रतिभावान हुन चाहन्थे,’’ १६ वर्षे लिम्बूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले खेलेको छ, ‘‘म अझै पनि आफूलाई नेइमारसँग तुलना गर्न चाहन्छु। म हङकङको नेइमार बन्न चाहन्छु। मलाई साम्बा स्किल मनपर्छ।’’

स्नेहा यु-१४ टीमबाट हङकङमा खेल्न थालेकी हुन्।

" /> काठमाडौं। हङकङ महिला फुटबलमा यतिबेला नेपाली मुलकी स्नेहा लिम्बूको चर्चा चुलिएको छ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोष्टले बुधबार स्नेहाको प्रशंसा गर्दै ‘हङकङ महिला फुटबल स्नेहाको आगमनले सुरक्षित’ भन्ने शीर्षकका समाचार प्रकाशित गरेको छ। हङकङमा जन्मिएकी स्नेहा हङकङको यु-१८ टीमबाट खेलिरहेकी छिन्।

उनी सिनियर टीमबाट खेल्ने तयारीमा छिन्। ब्राजिलका नेइमार स्नेहाको मन पर्ने खेलाडी हुन्।

त्यसैले मैदानमा स्नेहा पनि नेइमारकै सिको गर्छिन्। स्नेहा आफैं पनि आफूलाई नेइमारसँग तुलना गर्छिन्।

‘‘बच्चा हुँदा म आफूलाई नेइमारसँग तुलना गर्थें किनकि म उनीजस्तै ड्रिबल गर्न चाहन्थे र उनीजस्तै प्रतिभावान हुन चाहन्थे,’’ १६ वर्षे लिम्बूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोष्टले खेलेको छ, ‘‘म अझै पनि आफूलाई नेइमारसँग तुलना गर्न चाहन्छु। म हङकङको नेइमार बन्न चाहन्छु। मलाई साम्बा स्किल मनपर्छ।’’

स्नेहा यु-१४ टीमबाट हङकङमा खेल्न थालेकी हुन्।

"> हङकङको फुटबलमा नेपालीको प्रभाव: Dekhapadhi
हङकङको फुटबलमा नेपालीको प्रभाव

प्रतिक्रिया दिनुहोस्