काठमाडौं। लुइस मरियलको गोलबाट एटलान्टाले गएराति बोलोग्नालाई १-० ले हराउँदै इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ। पहिलो हाफ गोलरहित बराबरी खेलेको एटलान्टाका मुरियलले ६२औं मिनेटमा गोलको खडेरी तोडेका थिए। मुरियलले डुवान जापाटाको पासमा गरेको गोल एटलान्टाको जितमा निर्णायक बन्यो। 

जितसँगै एटलान्टा ७४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष क्लब युभेन्टसभन्दा ६ अंकले पछाडी हो भने तेस्रो स्थानको इन्टर मिलानभन्दा दुई अंकले अगाडि हो। यद्यपी, एटलान्टाले एक खेल बढी खेलेको छ। बोलोग्दा भने ४३ अंकका साथ दशौं स्थानमा छ। 

एटलान्टाले च्याम्पियन्स लिगको पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ। एटलान्टाले च्याम्पियन्स लिगमा अगष्ट १३ मा फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध खेल्नेछ।

" /> काठमाडौं। लुइस मरियलको गोलबाट एटलान्टाले गएराति बोलोग्नालाई १-० ले हराउँदै इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लिएको छ। पहिलो हाफ गोलरहित बराबरी खेलेको एटलान्टाका मुरियलले ६२औं मिनेटमा गोलको खडेरी तोडेका थिए। मुरियलले डुवान जापाटाको पासमा गरेको गोल एटलान्टाको जितमा निर्णायक बन्यो। 

जितसँगै एटलान्टा ७४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष क्लब युभेन्टसभन्दा ६ अंकले पछाडी हो भने तेस्रो स्थानको इन्टर मिलानभन्दा दुई अंकले अगाडि हो। यद्यपी, एटलान्टाले एक खेल बढी खेलेको छ। बोलोग्दा भने ४३ अंकका साथ दशौं स्थानमा छ। 

एटलान्टाले च्याम्पियन्स लिगको पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ। एटलान्टाले च्याम्पियन्स लिगमा अगष्ट १३ मा फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध खेल्नेछ।

"> एटलान्टा सिरी ‘ए’को दोस्रो स्थानमा उक्लियो: Dekhapadhi
एटलान्टा सिरी ‘ए’को दोस्रो स्थानमा उक्लियो <p style="text-align: justify;">काठमाडौं। लुइस मरियलको गोलबाट एटलान्टाले गएराति बोलोग्नालाई १-० ले हराउँदै इटालियन सिरी &lsquo;ए&rsquo; को दोस्रो स्थानमा उक्लिएको छ।&nbsp;पहिलो हाफ गोलरहित बराबरी खेलेको एटलान्टाका मुरियलले ६२औं मिनेटमा गोलको खडेरी तोडेका थिए। मुरियलले डुवान जापाटाको पासमा गरेको गोल एटलान्टाको जितमा निर्णायक बन्यो।&nbsp;</p> <p style="text-align: justify;">जितसँगै एटलान्टा ७४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष क्लब युभेन्टसभन्दा ६ अंकले पछाडी हो भने तेस्रो स्थानको इन्टर मिलानभन्दा दुई अंकले अगाडि&nbsp;हो। यद्यपी,&nbsp;एटलान्टाले एक खेल बढी खेलेको छ। बोलोग्दा भने ४३ अंकका साथ दशौं स्थानमा छ।&nbsp;</p> <p style="text-align: justify;">एटलान्टाले च्याम्पियन्स लिगको पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ। एटलान्टाले च्याम्पियन्स लिगमा अगष्ट १३ मा फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)विरुद्ध खेल्नेछ।</p>
प्रतिक्रिया दिनुहोस्