काठमाडौं। एस्टन भिल्लाले गएराति आर्सनललाई १-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ।

ट्रेजेगुएटले २७औं मिनेटमा गरेको गोल एस्टन भिल्लाको जितमा निर्णायक बन्यो। ट्रेजेगुएटले टेरोनी मिङ्सको पासमा गोल गरेका थिए।

जितसँगै एस्टन भिल्ला रेलिगेशन क्षेत्रबाट एक स्थानमाथि उक्लिएको छ। एस्ट भिल्लाले वाटफोर्डलाई गोल अन्तरमा पछि पार्दै रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको हो। गएराति सम्पन्न खेलमा वाटफोर्ड दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।

वाटफोर्ड र एस्टन भिल्लाको समान ३४ अंक छ। रेलिगेशन क्षेत्रमै रहेको बर्नमाउथको ३१ अंक छ। यससँगै प्रिमियर लिगमा अब रेलिगेशन टुंगो अन्तिम चरणको खेलबाट लाग्ने भएको छ।

अन्तिम चरणमा वाटफोर्डले आर्सनलविरुद्ध खेल्नेछ भने रेलिगेशनबाट बच्न संघर्षरत वेष्ट ह्यामविरुद्ध खेल्नेछ। आर्सनल भने ५३ अंकका साथ दशौं स्थानमा छ। यससँगै आर्सनलको युरोपा लिग खेल्ने सम्भावना समाप्त भएको छ।

आर्सनललाई एफए कपको उपाधि जित्ने मौका छ। १ अगष्टमा हुने फाइनलमा आर्सनलले चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

" /> काठमाडौं। एस्टन भिल्लाले गएराति आर्सनललाई १-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ।

ट्रेजेगुएटले २७औं मिनेटमा गरेको गोल एस्टन भिल्लाको जितमा निर्णायक बन्यो। ट्रेजेगुएटले टेरोनी मिङ्सको पासमा गोल गरेका थिए।

जितसँगै एस्टन भिल्ला रेलिगेशन क्षेत्रबाट एक स्थानमाथि उक्लिएको छ। एस्ट भिल्लाले वाटफोर्डलाई गोल अन्तरमा पछि पार्दै रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको हो। गएराति सम्पन्न खेलमा वाटफोर्ड दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।

वाटफोर्ड र एस्टन भिल्लाको समान ३४ अंक छ। रेलिगेशन क्षेत्रमै रहेको बर्नमाउथको ३१ अंक छ। यससँगै प्रिमियर लिगमा अब रेलिगेशन टुंगो अन्तिम चरणको खेलबाट लाग्ने भएको छ।

अन्तिम चरणमा वाटफोर्डले आर्सनलविरुद्ध खेल्नेछ भने रेलिगेशनबाट बच्न संघर्षरत वेष्ट ह्यामविरुद्ध खेल्नेछ। आर्सनल भने ५३ अंकका साथ दशौं स्थानमा छ। यससँगै आर्सनलको युरोपा लिग खेल्ने सम्भावना समाप्त भएको छ।

आर्सनललाई एफए कपको उपाधि जित्ने मौका छ। १ अगष्टमा हुने फाइनलमा आर्सनलले चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

"> एस्टन भिल्ला रेलिगेशन क्षेत्रबाट बाहिर, आर्सनलको युरोपा लिग खेल्ने सम्भावना समाप्त: Dekhapadhi
एस्टन भिल्ला रेलिगेशन क्षेत्रबाट बाहिर, आर्सनलको युरोपा लिग खेल्ने सम्भावना समाप्त
काठमाडौं। एस्टन भिल्लाले गएराति आर्सनललाई १-० ले हराउँदै इङ्लिस प्रिमियर लिगको रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको छ।

ट्रेजेगुएटले २७औं मिनेटमा गरेको गोल एस्टन भिल्लाको जितमा निर्णायक बन्यो। ट्रेजेगुएटले टेरोनी मिङ्सको पासमा गोल गरेका थिए।

जितसँगै एस्टन भिल्ला रेलिगेशन क्षेत्रबाट एक स्थानमाथि उक्लिएको छ। एस्ट भिल्लाले वाटफोर्डलाई गोल अन्तरमा पछि पार्दै रेलिगेशन क्षेत्रबाट माथि उक्लिएको हो। गएराति सम्पन्न खेलमा वाटफोर्ड दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग पराजित भएको थियो।

वाटफोर्ड र एस्टन भिल्लाको समान ३४ अंक छ। रेलिगेशन क्षेत्रमै रहेको बर्नमाउथको ३१ अंक छ। यससँगै प्रिमियर लिगमा अब रेलिगेशन टुंगो अन्तिम चरणको खेलबाट लाग्ने भएको छ।

अन्तिम चरणमा वाटफोर्डले आर्सनलविरुद्ध खेल्नेछ भने रेलिगेशनबाट बच्न संघर्षरत वेष्ट ह्यामविरुद्ध खेल्नेछ। आर्सनल भने ५३ अंकका साथ दशौं स्थानमा छ। यससँगै आर्सनलको युरोपा लिग खेल्ने सम्भावना समाप्त भएको छ।

आर्सनललाई एफए कपको उपाधि जित्ने मौका छ। १ अगष्टमा हुने फाइनलमा आर्सनलले चेल्सीविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्