काठमाडौं। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले बुधबार प्रिमियर लिगको उपाधि उचाल्ने क्षण आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिन हुने बताएका छन्।

लिभरपुल इङल्यान्डको च्याम्पियन भएको एक महिना पूरा भइसकेको छ। तर, ३० वर्ष प्रतीक्षा गरेपछि पाएको यो सफलताको औपचारिक खुसी मनाउन टोलीले अझै पाएको छैन।

औपचारिकरूपमै उपाधि ग्रहण गर्ने दिन आउँछ भन्ने थाहा भए पनि आफू र खेलाडीले पदक हात पार्दाको क्षण अत्यन्तै भावुक हुने उनले बताए।

“त्यो क्षण क्रिसमसजस्तै हुनेछ,” क्लोपले भने, “पहिल्यै यो दिन आउँछ भन्ने थाहा भए पनि त्यो दिनका लागि केही उत्साह बाँकी रहन्छ। हामी उपाधि थाप्नका लागि अत्यन्तै उत्साहित छौं।”

क्लोपले यो सिजनमा उपाधि जिते पनि त्यसका लागि दुई/तीन वर्ष अघिदेखि नै तयारी गरेको बताए। “लामो समयको तयारीपछि हामीले यो सफलता हासिल गरेका छौं। त्यसैले हामी उपाधि थापिरहँदा सतप्रतिशत भावुक हुनेछौं,” उनले थपे।

" /> काठमाडौं। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले बुधबार प्रिमियर लिगको उपाधि उचाल्ने क्षण आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिन हुने बताएका छन्।

लिभरपुल इङल्यान्डको च्याम्पियन भएको एक महिना पूरा भइसकेको छ। तर, ३० वर्ष प्रतीक्षा गरेपछि पाएको यो सफलताको औपचारिक खुसी मनाउन टोलीले अझै पाएको छैन।

औपचारिकरूपमै उपाधि ग्रहण गर्ने दिन आउँछ भन्ने थाहा भए पनि आफू र खेलाडीले पदक हात पार्दाको क्षण अत्यन्तै भावुक हुने उनले बताए।

“त्यो क्षण क्रिसमसजस्तै हुनेछ,” क्लोपले भने, “पहिल्यै यो दिन आउँछ भन्ने थाहा भए पनि त्यो दिनका लागि केही उत्साह बाँकी रहन्छ। हामी उपाधि थाप्नका लागि अत्यन्तै उत्साहित छौं।”

क्लोपले यो सिजनमा उपाधि जिते पनि त्यसका लागि दुई/तीन वर्ष अघिदेखि नै तयारी गरेको बताए। “लामो समयको तयारीपछि हामीले यो सफलता हासिल गरेका छौं। त्यसैले हामी उपाधि थापिरहँदा सतप्रतिशत भावुक हुनेछौं,” उनले थपे।

"> क्लोप र लिभरपुलको विशेष दिन बुधबार: Dekhapadhi
क्लोप र लिभरपुलको विशेष दिन बुधबार
काठमाडौं। लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले बुधबार प्रिमियर लिगको उपाधि उचाल्ने क्षण आफ्नो जीवनको सबभन्दा महत्त्वपूर्ण दिन हुने बताएका छन्।

लिभरपुल इङल्यान्डको च्याम्पियन भएको एक महिना पूरा भइसकेको छ। तर, ३० वर्ष प्रतीक्षा गरेपछि पाएको यो सफलताको औपचारिक खुसी मनाउन टोलीले अझै पाएको छैन।

औपचारिकरूपमै उपाधि ग्रहण गर्ने दिन आउँछ भन्ने थाहा भए पनि आफू र खेलाडीले पदक हात पार्दाको क्षण अत्यन्तै भावुक हुने उनले बताए।

“त्यो क्षण क्रिसमसजस्तै हुनेछ,” क्लोपले भने, “पहिल्यै यो दिन आउँछ भन्ने थाहा भए पनि त्यो दिनका लागि केही उत्साह बाँकी रहन्छ। हामी उपाधि थाप्नका लागि अत्यन्तै उत्साहित छौं।”

क्लोपले यो सिजनमा उपाधि जिते पनि त्यसका लागि दुई/तीन वर्ष अघिदेखि नै तयारी गरेको बताए। “लामो समयको तयारीपछि हामीले यो सफलता हासिल गरेका छौं। त्यसैले हामी उपाधि थापिरहँदा सतप्रतिशत भावुक हुनेछौं,” उनले थपे।

प्रतिक्रिया दिनुहोस्