खेलकुद प्रशिक्षण भदौ १ गतेबाट
<p>काठमाडौं। अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षणको बाटो खुलेको छ। </p>
<p>सरकारले अन्तर्राष्ट्रिय खेलकुदका प्रशिक्षण र प्रारम्भिक चरणका खेलहरू भदौ १ गतेबाट सुरु गर्न सकिने निर्णय गरेको छ। </p>
<p>लकडाउनका कारण खेलकुदका प्रशिक्षणहरू अन्योलमा परेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्
