काठमाडौं। इङल्यान्डका उपकप्तान बेन स्टोक्स वेस्ट इन्डिजविरूद्वको दोस्रो टेस्टमा जित हासिल गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)द्वारा जारी टेस्ट अलराउन्डर वरियताक्रमको शीर्ष स्थानमा उक्लिएका छन्।

टेस्ट अलराउन्डर वरियताको शीर्ष स्थानमा उनले वेस्ट इन्डिजका कप्तान जेसन होल्डरलाई प्रतिस्थापन गरे। ओल्ड ट्राफोर्डमा सम्पन्न दोस्रो टेस्टमा उच्च प्रदर्शन गरेका स्टोक्स टेस्ट ब्याट्सम्यानको वरियतामा पनि तेस्रो स्थानमा उक्लिए। यो उनको करिअरमा अहिलेसम्मको सबभन्दा ठूलो उपलब्धि हो।

म्यानचेस्टरमा दोस्रो टेस्ट शरू हुनुपूर्व होल्डरभन्दा ५४ अंकले पछि रहेका उनले वरियतामा ३८ अंकको अग्रतासहित शीर्ष स्थान हासिल गरेका हुन्। दोस्रो टेस्टमा स्टोक्सले १७६ र ७८ रनको इनिङ खेल्नुका साथै तीन विकेट लिएका थिए। उनकै प्रदर्शनप्रेरित इङल्यान्डले खेल ११३ रन अन्तरमा जित्दै तीन टेस्टको श‍ृंखलामा १-१ को बराबरी गरेको थियो।

शीर्ष स्थानमा १८ महिनादेखि रहँदै आएका होल्डरलाई हटाएका स्टोक्स २००६ को मे महिनामा एन्ड्रयु फ्लिन्टफपछि शीर्ष स्थानमा पुग्ने पहिलो इङ्लिस खेलाडी हुन्। शीर्ष स्थानमा पुग्नका लागि उनले हासिल गरेको ४९७ अंक २००८ मा ज्याक्स कालिसले शीर्ष अलराउन्डर बन्ने क्रममा हासिल गरेको ५१७ बाहेक अन्य सबैभन्दा बढी हो।

ब्याटिङ वरियतामा स्टोक्स मार्नुस लाबुस्चाङगेसँगै संयुक्त रूपमा तेस्रो स्थानमा छन्। स्टिभ स्मिथ शीर्ष स्थानमा छन् भने भारतका कप्तान विराट कोहली दोस्रो स्थानमा छन्।

यसैगरी बलिङतर्फ अस्ट्रेलियाका पाट कमिन्स शीर्ष स्थानमा रहँदा न्युजिल्यान्डका नेल वाग्नर दोस्रो तथा होल्डर तेस्रो स्थानमा छन्।

अलराउन्डर वरियता

वरियता/खेलाडी/टिम/अंक
१) बेन स्टोक्स/इङल्यान्ड/४९७
२) जेसन होल्डर/वेस्ट इन्डिज/४५९
३) रविन्द्र जडेजा/भारत/३९७
४) मिचेल स्टार्क/अस्ट्रेलिया/२९८
५) रविचन्द्रन आश्विन/भारत/२८१
६) कोलिन डी ग्राण्डहोम/न्युजिल्यान्ड/२८०
७) पाट कमिन्स/अस्ट्रेलिया/२६५
८) रोस्टोन चेज/वेस्ट इन्डिज/२६४
९) टिम साउथी/न्युजिल्यान्ड/२११
१०) क्रिस ओक्स/इङल्यान्ड/२११

ब्याटिङ वरियता
१) स्टिभ स्मिथ/अस्ट्रेलिया/९११
२) विराट कोहली    /भारत/८८६
३) बेन स्टोक्स/इङल्यान्ड/८२७
३) मार्नुस लाबुस्चाङगे/अस्ट्रेलिया/८२७
५) केन विलियम्सन/न्युजिल्यान्ड/८१२
६) बाबर आजम/पाकिस्तान/८००
७) डेविड वार्नर/अस्ट्रेलिया/७९३
८) चेतेश्वर पुजारा/भारत/७६६
९) जो रूट/इङल्यान्ड/७३८
१०) अजिन्क्या राहने/भारत/७२६

बलिङ वरियता
१) पाट कमिन्स/अस्ट्रेलिया/९०४
२) नेल वाग्नर/न्युजिल्यान्ड/८४३
३) जेसन होल्डर/वेस्ट इन्डिज/८३४
४) टिम साउथी/न्युजिल्यान्ड/८१२
५) कागिसो रावाडा/दक्षिण अफ्रिका/८०२
६) मिचेल स्टार्क/अस्ट्रेलिया/७९७
७) जसप्रित बुमरा/भारत/७७९
८) ट्रेन्ड बोल्ट/न्युजिल्यान्ड/७७०
९) जोस हाज्लेउड/अस्ट्रेलिया/७६९
१०) स्टुवाट ब्रोड/इङल्यान्ड/७६८

" /> काठमाडौं। इङल्यान्डका उपकप्तान बेन स्टोक्स वेस्ट इन्डिजविरूद्वको दोस्रो टेस्टमा जित हासिल गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)द्वारा जारी टेस्ट अलराउन्डर वरियताक्रमको शीर्ष स्थानमा उक्लिएका छन्।

"> होल्डरलाई स्थानान्तरण गर्दै स्टोक्स टेस्ट अलराउन्डरको शीर्ष स्थानमा : Dekhapadhi
होल्डरलाई स्थानान्तरण गर्दै स्टोक्स टेस्ट अलराउन्डरको शीर्ष स्थानमा

प्रतिक्रिया दिनुहोस्