काठमाडौं। कोरोना भाइरसको महामारीका कारण स्थगनमा रहँदै आएको वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता रद्द भएको छ।

आयोजक गणेशमान सिंह फाउन्डेसनको खेलकुद विभागले कोरोना भाइरसको महामारीका कारण सिर्जित प्रतिकूल अवस्था र राष्ट्रिय खेलकुद परिषद्ले निकासा गरेको रकम फिर्ता गर्न ताकेता गरेकाले प्रतियोगिता रद्द गरिएको जनाएको छ।

परिषद्ले प्रतियोगिताका लागि २० लाख रूपैयाँ निकासा गरेको थियो। त्यसमध्ये फाउन्डेसनले तीन प्रदेशको छनोट प्रतियोगितामा खर्च भएको दुई लाख ३० हजार रूपैयाँबाहेकको रकम परिषद्‍मा फिर्ता गरिसकेको छ।

गत वर्ष मंसिरमा नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तीन स्वर्ण पदक जित्न सफल यो खेलमा बक्सिङ संघले नै पछिल्लो समय राष्ट्रिय प्रतियोगिताहरू गर्न नसकिरहेका बेला गणेशमान स्मृति बक्सिङको ठूलो योगदान थियो। नेपाली घरेलु बक्सिङमा यो सबभन्दा ठूलो प्रतियोगिता थियो।

गत चैत १८ देखि २२ गतेसम्म प्रतियोगिताको अन्तिम चरण काठमाडौंमा हुने तय थियो। तर, चैत ११ बाट शुरू भएको लकडाउनका कारण प्रतियोगिता स्थगनमा रहँदै आएको थियो।

काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि कोरोना भाइरसको महामारी शुरू हुनुअघि नै प्रदेश १, प्रदेश २ र बागमती प्रदेशको छनोट प्रतियोगिता सम्पन्न भइसकेको थियो। बाँकी प्रदेशका छनोट प्रतियोगिता र राष्ट्रिय प्रतियोगिता स्थगनमा थिए।

प्रतियोगिताका प्रत्येक तौल समूहका विजेताले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुने खेलाडीले जनही ७ हजार ५०० रूपैयाँ पाउने बताइएको थियो। साथै प्रतियोगिताको उत्कृष्ट पुरूष खेलाडीलाई मोटरसाइकल र उत्कृष्ट महिला खेलाडीलाई स्कुटर पुरस्कार दिइने घोषणा गरिएको थियो।

कोरोना भाइरसको महामारीलगायतका प्रतिकूलता र राष्ट्रिय खेलकुद परिषद्ले पनि आर्थिक वर्ष समाप्त भएकाले प्रतियोगिताका नाममा निकासा भएको रकम फिर्ता गर्न ताकेता गरेकाले प्रतियोगिता रद्द गरिएको जानकारी गराउन चाहन्छौं,” गणेशमान सिंह फाउन्डेसन खेलकुद विभागका प्रमुख एवं प्रतियोगिता संयोजक सन्जीव तुलाधरद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

" /> काठमाडौं। कोरोना भाइरसको महामारीका कारण स्थगनमा रहँदै आएको वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता रद्द भएको छ।

"> गणेशमान स्मृति बक्सिङ रद्द: Dekhapadhi
गणेशमान स्मृति बक्सिङ रद्द

प्रतिक्रिया दिनुहोस्