काठमाडौं। न्यूजिल्यान्डमा अर्को वर्ष हुने भनिएको महिला क्रिकेट विश्वकप एक वर्ष पछि सर्न सक्ने आयोजक न्यूजिल्यान्ड क्रिकेटका अध्यक्ष ग्रेग बार्कलीले बताएका छन्।

२०२१ लाई तय गरिएको पुरूष ट्वान्टी-२० विश्वकप हिजोमात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एक वर्ष पछि सार्ने निर्णय गरेको थियो।

न्यूजिल्यान्डमा २०२१ फेब्रुअरी ६ देखि मार्च ६ सम्म हुने तय गरिएको महिला विश्वकपको विषयमा आउँदो दुई साताभित्र निर्णय हुने बार्कलीले बताए।

“आउँदो दुई साताभित्रमा महिला विश्वकपको विषयमा निर्णय आइसक्छ। सामान्य रूपमा कोरोना भाइरसको विश्वव्यापी प्रभाव हेर्दा एक वर्ष प्रतियोगिता पछि सर्ने सम्भावना छ, तर त्यसको आधिकारिक निर्णयका लागि केही थप अध्ययन बाँकी छन्,” उनले भने, “आइसीसी र अरू देशका क्रिकेट बोर्डहरूसँगको छलफलपछि निर्धारित मितिमै गर्ने भयो भने पनि हामीलाई तयारीका लागि समय चाहिन्छ। त्यसैले दुई हप्ताभित्र निर्णय भइसक्छ।’

" /> काठमाडौं। न्यूजिल्यान्डमा अर्को वर्ष हुने भनिएको महिला क्रिकेट विश्वकप एक वर्ष पछि सर्न सक्ने आयोजक न्यूजिल्यान्ड क्रिकेटका अध्यक्ष ग्रेग बार्कलीले बताएका छन्।

२०२१ लाई तय गरिएको पुरूष ट्वान्टी-२० विश्वकप हिजोमात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एक वर्ष पछि सार्ने निर्णय गरेको थियो।

न्यूजिल्यान्डमा २०२१ फेब्रुअरी ६ देखि मार्च ६ सम्म हुने तय गरिएको महिला विश्वकपको विषयमा आउँदो दुई साताभित्र निर्णय हुने बार्कलीले बताए।

“आउँदो दुई साताभित्रमा महिला विश्वकपको विषयमा निर्णय आइसक्छ। सामान्य रूपमा कोरोना भाइरसको विश्वव्यापी प्रभाव हेर्दा एक वर्ष प्रतियोगिता पछि सर्ने सम्भावना छ, तर त्यसको आधिकारिक निर्णयका लागि केही थप अध्ययन बाँकी छन्,” उनले भने, “आइसीसी र अरू देशका क्रिकेट बोर्डहरूसँगको छलफलपछि निर्धारित मितिमै गर्ने भयो भने पनि हामीलाई तयारीका लागि समय चाहिन्छ। त्यसैले दुई हप्ताभित्र निर्णय भइसक्छ।’

"> महिला विश्वकपको निर्णय दुई साताभित्र: Dekhapadhi
महिला विश्वकपको निर्णय दुई साताभित्र
काठमाडौं। न्यूजिल्यान्डमा अर्को वर्ष हुने भनिएको महिला क्रिकेट विश्वकप एक वर्ष पछि सर्न सक्ने आयोजक न्यूजिल्यान्ड क्रिकेटका अध्यक्ष ग्रेग बार्कलीले बताएका छन्।

२०२१ लाई तय गरिएको पुरूष ट्वान्टी-२० विश्वकप हिजोमात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले एक वर्ष पछि सार्ने निर्णय गरेको थियो।

न्यूजिल्यान्डमा २०२१ फेब्रुअरी ६ देखि मार्च ६ सम्म हुने तय गरिएको महिला विश्वकपको विषयमा आउँदो दुई साताभित्र निर्णय हुने बार्कलीले बताए।

“आउँदो दुई साताभित्रमा महिला विश्वकपको विषयमा निर्णय आइसक्छ। सामान्य रूपमा कोरोना भाइरसको विश्वव्यापी प्रभाव हेर्दा एक वर्ष प्रतियोगिता पछि सर्ने सम्भावना छ, तर त्यसको आधिकारिक निर्णयका लागि केही थप अध्ययन बाँकी छन्,” उनले भने, “आइसीसी र अरू देशका क्रिकेट बोर्डहरूसँगको छलफलपछि निर्धारित मितिमै गर्ने भयो भने पनि हामीलाई तयारीका लागि समय चाहिन्छ। त्यसैले दुई हप्ताभित्र निर्णय भइसक्छ।’

प्रतिक्रिया दिनुहोस्