काठमाडौं। निर्वाचित भएको १० महीना भइसक्दा पनि उल्लेख्य काम गर्न नसकेको भनी आलोचना भइरहेको बेला नेपाल क्रिकेट संघ (क्यान) ले एक साताभित्र मूख्यप्रशिक्षक, महाप्रबन्धक, वित्त प्रबन्धक र क्रिकेट व्यवस्थापकको पदपूर्तिका लागि सूचना प्रकाशित गर्ने बताएको छ।

हिजो, ५ साउनमा बसेको कार्यसम्पादन कमिटीको बैठकले सात बुँदे निर्णय गर्दै आइसीसीसँगको समन्वयमा एक साताभित्र ती पदहरूको पदपूर्तिका लागि सूचना प्रकाशित गर्ने बताएको हो।

क्यानले बिक्रम न्यौपानेलाई राष्ट्रिय क्रिकेट टीमको पूर्णकालिन फिजियोका रूपमा नियुक्त गरेको छ। अर्को व्यवस्था नभएसम्मका लागि टीमसँग सम्बन्धित विषयहरूको समन्वय र व्यवस्थापनको जिम्मेवारी समेत फिजियो न्यौपानेलाई दिइएको छ।

क्यानले संघको वार्षिक साधारणसभा १५ भदौभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। क्यानको कार्यसम्पादन कमिटीले मुलमानी क्रिकेट मैदानमा ६ जना कर्मचारी थप गरेको छ। साथै पोखरा, भैरहवा र विरगंजमा एक/एक जना क्रिेकट पिच क्युरेटर नियुक्त गर्ने निर्णय गरेको छ।

जयन्ती भट्टको संयोजकत्वमा ‘महिला क्रिकेट विकास समिति’ गठन गरेको छ। क्यानले प्रदेश समितिमार्फत अन्य सदस्य थप्ने जनाएको छ।

क्यानले प्रादेशिक क्रिकेट संघ मातहत रहनेगरी हाल सातजना प्रशिक्षकहरूको पदपूर्ति गर्न सूचना प्रकाशित गर्ने निर्णय गरेको छ।

" /> काठमाडौं। निर्वाचित भएको १० महीना भइसक्दा पनि उल्लेख्य काम गर्न नसकेको भनी आलोचना भइरहेको बेला नेपाल क्रिकेट संघ (क्यान) ले एक साताभित्र मूख्यप्रशिक्षक, महाप्रबन्धक, वित्त प्रबन्धक र क्रिकेट व्यवस्थापकको पदपूर्तिका लागि सूचना प्रकाशित गर्ने बताएको छ।

हिजो, ५ साउनमा बसेको कार्यसम्पादन कमिटीको बैठकले सात बुँदे निर्णय गर्दै आइसीसीसँगको समन्वयमा एक साताभित्र ती पदहरूको पदपूर्तिका लागि सूचना प्रकाशित गर्ने बताएको हो।

क्यानले बिक्रम न्यौपानेलाई राष्ट्रिय क्रिकेट टीमको पूर्णकालिन फिजियोका रूपमा नियुक्त गरेको छ। अर्को व्यवस्था नभएसम्मका लागि टीमसँग सम्बन्धित विषयहरूको समन्वय र व्यवस्थापनको जिम्मेवारी समेत फिजियो न्यौपानेलाई दिइएको छ।

क्यानले संघको वार्षिक साधारणसभा १५ भदौभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। क्यानको कार्यसम्पादन कमिटीले मुलमानी क्रिकेट मैदानमा ६ जना कर्मचारी थप गरेको छ। साथै पोखरा, भैरहवा र विरगंजमा एक/एक जना क्रिेकट पिच क्युरेटर नियुक्त गर्ने निर्णय गरेको छ।

जयन्ती भट्टको संयोजकत्वमा ‘महिला क्रिकेट विकास समिति’ गठन गरेको छ। क्यानले प्रदेश समितिमार्फत अन्य सदस्य थप्ने जनाएको छ।

क्यानले प्रादेशिक क्रिकेट संघ मातहत रहनेगरी हाल सातजना प्रशिक्षकहरूको पदपूर्ति गर्न सूचना प्रकाशित गर्ने निर्णय गरेको छ।

"> मूख्य प्रशिक्षकलगायतका कर्मचारी पदपूर्तिको प्रक्रिया एक साताभित्र थाल्ने क्यानको निर्णय: Dekhapadhi
मूख्य प्रशिक्षकलगायतका कर्मचारी पदपूर्तिको प्रक्रिया एक साताभित्र थाल्ने क्यानको निर्णय
काठमाडौं। निर्वाचित भएको १० महीना भइसक्दा पनि उल्लेख्य काम गर्न नसकेको भनी आलोचना भइरहेको बेला नेपाल क्रिकेट संघ (क्यान) ले एक साताभित्र मूख्यप्रशिक्षक, महाप्रबन्धक, वित्त प्रबन्धक र क्रिकेट व्यवस्थापकको पदपूर्तिका लागि सूचना प्रकाशित गर्ने बताएको छ।

हिजो, ५ साउनमा बसेको कार्यसम्पादन कमिटीको बैठकले सात बुँदे निर्णय गर्दै आइसीसीसँगको समन्वयमा एक साताभित्र ती पदहरूको पदपूर्तिका लागि सूचना प्रकाशित गर्ने बताएको हो।

क्यानले बिक्रम न्यौपानेलाई राष्ट्रिय क्रिकेट टीमको पूर्णकालिन फिजियोका रूपमा नियुक्त गरेको छ। अर्को व्यवस्था नभएसम्मका लागि टीमसँग सम्बन्धित विषयहरूको समन्वय र व्यवस्थापनको जिम्मेवारी समेत फिजियो न्यौपानेलाई दिइएको छ।

क्यानले संघको वार्षिक साधारणसभा १५ भदौभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। क्यानको कार्यसम्पादन कमिटीले मुलमानी क्रिकेट मैदानमा ६ जना कर्मचारी थप गरेको छ। साथै पोखरा, भैरहवा र विरगंजमा एक/एक जना क्रिेकट पिच क्युरेटर नियुक्त गर्ने निर्णय गरेको छ।

जयन्ती भट्टको संयोजकत्वमा ‘महिला क्रिकेट विकास समिति’ गठन गरेको छ। क्यानले प्रदेश समितिमार्फत अन्य सदस्य थप्ने जनाएको छ।

क्यानले प्रादेशिक क्रिकेट संघ मातहत रहनेगरी हाल सातजना प्रशिक्षकहरूको पदपूर्ति गर्न सूचना प्रकाशित गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्