काठमाडौं। उल्भरह्याम्पटनले गएराति क्रिष्टल प्यालेसलाई २-० ले हराउँदै पुनः इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा उक्लिएको छ। जितसँगै उल्भरह्याम्पटनले टोटेनह्यामलाई एक अंकले पछि पार्दै छैटौं स्थानमा उक्लिएको हो।

आइतबार राति लेस्टर सिटीलाई हराउँदै टोटेनह्याम युरोपा लिग खेल्ने छैटौं स्थानमा उक्लिएको थियो। लिगमा अन्तिम एक खेल बाँकी उल्भरह्याम्पटनको ५९ अंक छ भने टोटेनह्यामको ५८ अंक छ। अन्तिम खेल उल्भरह्याम्पटनले तेस्रो स्थानको चेल्सीविरुद्ध खेल्नेछ भने टोटेनह्यामले क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ।

क्रिष्टल प्यालेस भने ४२ अंकका साथ १४औं स्थानमा छ। ड्यानिल पोडेन्सले ४१औं मिनेटमा गरेको गोलमा उल्भरह्याम्पटनले अग्रता लिएको थियो। ६८औं मिनेटमा जोनीले अर्को गोल थप्दै उल्भरह्याम्पटनको महत्वपुर्ण तीन अंक पक्का गर्‍यो। अर्को खेलमा एभर्टनले सेफिल्ड युनाइटेडलाई १–० ले पराजित गर्‍यो। एभर्टनको जितमा रिचार्डलिसनले ४६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

हारसँगै सेफिल्ड युनाइटेडको युरोपा लिग खेल्ने सम्भावना समाम्त भएको छ। सेफिल्डको ५४ अंक जुन उल्भरह्याम्पटनको भन्दा पाँच अंकले पछाडी हो। एभर्टन भने ४९ अंकका साथ ११औं स्थानमा छ।

" /> काठमाडौं। उल्भरह्याम्पटनले गएराति क्रिष्टल प्यालेसलाई २-० ले हराउँदै पुनः इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा उक्लिएको छ। जितसँगै उल्भरह्याम्पटनले टोटेनह्यामलाई एक अंकले पछि पार्दै छैटौं स्थानमा उक्लिएको हो।

आइतबार राति लेस्टर सिटीलाई हराउँदै टोटेनह्याम युरोपा लिग खेल्ने छैटौं स्थानमा उक्लिएको थियो। लिगमा अन्तिम एक खेल बाँकी उल्भरह्याम्पटनको ५९ अंक छ भने टोटेनह्यामको ५८ अंक छ। अन्तिम खेल उल्भरह्याम्पटनले तेस्रो स्थानको चेल्सीविरुद्ध खेल्नेछ भने टोटेनह्यामले क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ।

क्रिष्टल प्यालेस भने ४२ अंकका साथ १४औं स्थानमा छ। ड्यानिल पोडेन्सले ४१औं मिनेटमा गरेको गोलमा उल्भरह्याम्पटनले अग्रता लिएको थियो। ६८औं मिनेटमा जोनीले अर्को गोल थप्दै उल्भरह्याम्पटनको महत्वपुर्ण तीन अंक पक्का गर्‍यो। अर्को खेलमा एभर्टनले सेफिल्ड युनाइटेडलाई १–० ले पराजित गर्‍यो। एभर्टनको जितमा रिचार्डलिसनले ४६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।

हारसँगै सेफिल्ड युनाइटेडको युरोपा लिग खेल्ने सम्भावना समाम्त भएको छ। सेफिल्डको ५४ अंक जुन उल्भरह्याम्पटनको भन्दा पाँच अंकले पछाडी हो। एभर्टन भने ४९ अंकका साथ ११औं स्थानमा छ।

"> उल्भरह्याम्पटन प्रिमियर लिगको छैटौं स्थानमा: Dekhapadhi
उल्भरह्याम्पटन प्रिमियर लिगको छैटौं स्थानमा <p style="text-align: justify;">काठमाडौं। उल्भरह्याम्पटनले गएराति&nbsp;क्रिष्टल प्यालेसलाई २-० ले हराउँदै पुनः इङ्लिस प्रिमियर लिगको छैटौं स्थानमा उक्लिएको छ। जितसँगै उल्भरह्याम्पटनले टोटेनह्यामलाई एक अंकले पछि पार्दै छैटौं स्थानमा उक्लिएको हो।</p> <p style="text-align: justify;">आइतबार राति&nbsp;लेस्टर सिटीलाई हराउँदै टोटेनह्याम युरोपा लिग खेल्ने छैटौं स्थानमा उक्लिएको थियो। लिगमा अन्तिम एक खेल बाँकी उल्भरह्याम्पटनको ५९ अंक छ भने टोटेनह्यामको ५८ अंक छ। अन्तिम खेल उल्भरह्याम्पटनले तेस्रो स्थानको चेल्सीविरुद्ध खेल्नेछ भने टोटेनह्यामले क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ।</p> <p style="text-align: justify;">क्रिष्टल प्यालेस भने ४२ अंकका साथ १४औं स्थानमा छ। ड्यानिल पोडेन्सले ४१औं मिनेटमा गरेको गोलमा उल्भरह्याम्पटनले अग्रता लिएको थियो। ६८औं मिनेटमा जोनीले अर्को गोल थप्दै उल्भरह्याम्पटनको महत्वपुर्ण तीन अंक पक्का गर्&zwj;यो। अर्को खेलमा एभर्टनले सेफिल्ड युनाइटेडलाई १&ndash;० ले पराजित गर्&zwj;यो। एभर्टनको जितमा रिचार्डलिसनले ४६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।</p> <p style="text-align: justify;">हारसँगै सेफिल्ड युनाइटेडको युरोपा लिग खेल्ने सम्भावना समाम्त भएको छ। सेफिल्डको ५४ अंक जुन उल्भरह्याम्पटनको भन्दा पाँच अंकले पछाडी हो। एभर्टन भने ४९ अंकका साथ ११औं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्