काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले अस्ट्रेलियामा हुने पुरूष ट्वान्टी-२० विश्वकप प्रतियोगिता सार्ने निर्णय गरेको छ।
आइसीसीले कोभिड-१९ महामारीका कारण विश्वकप एक वर्ष पछाडि सार्ने निर्णय गरेको हो।
प्रतियोगिता यही अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म हुने तालिका थियो।
सोमबार बसेको आइसीसीको बोर्ड बैठकले ट्वान्टी-२० विश्वकप २०२१ को अक्टोबर नोभेम्बरमा गर्ने जनाएको छ।
त्यस्तै २०२१ मा हुने भनिएको ट्वान्टी-२० विश्वकप २०२२ अक्टोबरमा हुने भएको छ।
२०२३ मा भारतमा हुने भनिएकाे एकदिवसीय विश्वकप प्रतियाेगिताकाे मिति पनि सरेकाे छ। २०२३ काे फेब्रुअरी र मार्चका लागि तय भएकाे एकदिवसीय विश्वकप अब अक्टाेबर र नाेभेम्बरमा हुनेछ।
" /> काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले अस्ट्रेलियामा हुने पुरूष ट्वान्टी-२० विश्वकप प्रतियोगिता सार्ने निर्णय गरेको छ।आइसीसीले कोभिड-१९ महामारीका कारण विश्वकप एक वर्ष पछाडि सार्ने निर्णय गरेको हो।

">