काठमाडौं। कोभिड-१९ महामारीका कारण फुटबल सिजन प्रभावित भएका कारण २०२० को बालोन डी‘अर अवार्ड नदिइने भएको छ।

फ्रान्स फुटबल म्यागजिनले १९५६ पछि प्रत्येक वर्ष सिजनको उत्कृष्ट खेलाडीलाई यो अवार्ड दिँदै आएको थियो। बालोन डी‘अरको पहिलो अवार्ड स्टेनली म्याथ्युले जितेका थिए।

बार्सिलोनाका फरवार्ड लियोनल मेसीले सबैभन्दा धेरै ६ पटक बालोन डी‘अर अवार्ड जितेका थिए। क्रिष्टियानो रोनाल्डोले पाँच पटक यो अवार्ड जितेका छन्।

१९५६ मा शुरू भएपछि अवार्ड वितरण नहुने भएको यो पहिलोपटक हो। फ्रान्स फुटबल म्यागजिनले २०१८ बाट महिला खेलाडीलाई पनि अवार्डबाट सम्मानित गर्दै आएको थियो।

“यो सिजन साँच्चिकै अप्ठ्यारो छ। यस्तो अवस्थामा हामीले विशेष रूपमा मनाउन सक्दैनौं। हामीले यस विषयमा दुई महिनाभन्दा अघिबाट छलफल गरिरहेका छौं,” फ्रान्स फुटबल म्यागजिनका सम्पादक पास्कल फेर्रेले भने, “हामीले हल्का रूपमा यो निर्णय लिएका होइनौं। हामी सामान्य अवस्थामा छैनौं भनेर स्वीकार गर्नुपर्छ।”

" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण फुटबल सिजन प्रभावित भएका कारण २०२० को बालोन डी‘अर अवार्ड नदिइने भएको छ।

फ्रान्स फुटबल म्यागजिनले १९५६ पछि प्रत्येक वर्ष सिजनको उत्कृष्ट खेलाडीलाई यो अवार्ड दिँदै आएको थियो। बालोन डी‘अरको पहिलो अवार्ड स्टेनली म्याथ्युले जितेका थिए।

बार्सिलोनाका फरवार्ड लियोनल मेसीले सबैभन्दा धेरै ६ पटक बालोन डी‘अर अवार्ड जितेका थिए। क्रिष्टियानो रोनाल्डोले पाँच पटक यो अवार्ड जितेका छन्।

१९५६ मा शुरू भएपछि अवार्ड वितरण नहुने भएको यो पहिलोपटक हो। फ्रान्स फुटबल म्यागजिनले २०१८ बाट महिला खेलाडीलाई पनि अवार्डबाट सम्मानित गर्दै आएको थियो।

“यो सिजन साँच्चिकै अप्ठ्यारो छ। यस्तो अवस्थामा हामीले विशेष रूपमा मनाउन सक्दैनौं। हामीले यस विषयमा दुई महिनाभन्दा अघिबाट छलफल गरिरहेका छौं,” फ्रान्स फुटबल म्यागजिनका सम्पादक पास्कल फेर्रेले भने, “हामीले हल्का रूपमा यो निर्णय लिएका होइनौं। हामी सामान्य अवस्थामा छैनौं भनेर स्वीकार गर्नुपर्छ।”

"> यो वर्ष बालोन डी‘अर अवार्ड नहुने: Dekhapadhi
यो वर्ष बालोन डी‘अर अवार्ड नहुने
काठमाडौं। कोभिड-१९ महामारीका कारण फुटबल सिजन प्रभावित भएका कारण २०२० को बालोन डी‘अर अवार्ड नदिइने भएको छ।

फ्रान्स फुटबल म्यागजिनले १९५६ पछि प्रत्येक वर्ष सिजनको उत्कृष्ट खेलाडीलाई यो अवार्ड दिँदै आएको थियो। बालोन डी‘अरको पहिलो अवार्ड स्टेनली म्याथ्युले जितेका थिए।

बार्सिलोनाका फरवार्ड लियोनल मेसीले सबैभन्दा धेरै ६ पटक बालोन डी‘अर अवार्ड जितेका थिए। क्रिष्टियानो रोनाल्डोले पाँच पटक यो अवार्ड जितेका छन्।

१९५६ मा शुरू भएपछि अवार्ड वितरण नहुने भएको यो पहिलोपटक हो। फ्रान्स फुटबल म्यागजिनले २०१८ बाट महिला खेलाडीलाई पनि अवार्डबाट सम्मानित गर्दै आएको थियो।

“यो सिजन साँच्चिकै अप्ठ्यारो छ। यस्तो अवस्थामा हामीले विशेष रूपमा मनाउन सक्दैनौं। हामीले यस विषयमा दुई महिनाभन्दा अघिबाट छलफल गरिरहेका छौं,” फ्रान्स फुटबल म्यागजिनका सम्पादक पास्कल फेर्रेले भने, “हामीले हल्का रूपमा यो निर्णय लिएका होइनौं। हामी सामान्य अवस्थामा छैनौं भनेर स्वीकार गर्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस्