काठमाडौं। बेन स्टोक्सले आक्रमक ब्याटिङ गरेपछि इङ्ल्यान्डले वेष्ट इन्डिजविरूद्धको दोस्रो टेष्टमा जितका लागि ३१२ रनको लक्ष्य दिएको छ।
म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड रंगशालामा स्टोक्सले ५७ बलमा अविजित ७८ रन बनाए। इङ्ल्यान्डले अन्तिम दिन तीन विकेट गुमाएर १२९ रन बनाउँदा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको छ। इङ्ल्यान्डले ३११ रनको अग्रता लिएको हो।
पहिलो इनिङमा पनि इङ्ल्यान्डले ९ विकेट गुमाएर ४६९ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो। भ्रमणकारी वेष्ट इन्डिजले पहिलो इनिङमा २७८ रन बनाएको थियो।
इङ्ल्यान्डले ३७-२ को स्थितिबाट पाँचौं दिनको शुरूआत गरेको थियो। अन्तिम दिन थाल्दा स्टोक्स १६ तथा जो रूट ८ रनमा अविजित थिए। रूट २२ रन बनाएर रनआउट भएका थिए। आली पोपेले १२ तथा स्टोक्स ७८ रन मा अविजित रहे।
साउथह्याम्पटनमा सम्पन्न पहिलो टेष्ट वेष्ट इन्डिजले चार विकेटले जितेको थियो। तीन खेलको टेष्ट श‍ृंखलामा वेष्ट इन्डिज १-० ले अगाडि छ।
" /> काठमाडौं। बेन स्टोक्सले आक्रमक ब्याटिङ गरेपछि इङ्ल्यान्डले वेष्ट इन्डिजविरूद्धको दोस्रो टेष्टमा जितका लागि ३१२ रनको लक्ष्य दिएको छ।
म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड रंगशालामा स्टोक्सले ५७ बलमा अविजित ७८ रन बनाए। इङ्ल्यान्डले अन्तिम दिन तीन विकेट गुमाएर १२९ रन बनाउँदा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको छ। इङ्ल्यान्डले ३११ रनको अग्रता लिएको हो।
पहिलो इनिङमा पनि इङ्ल्यान्डले ९ विकेट गुमाएर ४६९ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो। भ्रमणकारी वेष्ट इन्डिजले पहिलो इनिङमा २७८ रन बनाएको थियो।
इङ्ल्यान्डले ३७-२ को स्थितिबाट पाँचौं दिनको शुरूआत गरेको थियो। अन्तिम दिन थाल्दा स्टोक्स १६ तथा जो रूट ८ रनमा अविजित थिए। रूट २२ रन बनाएर रनआउट भएका थिए। आली पोपेले १२ तथा स्टोक्स ७८ रन मा अविजित रहे।
साउथह्याम्पटनमा सम्पन्न पहिलो टेष्ट वेष्ट इन्डिजले चार विकेटले जितेको थियो। तीन खेलको टेष्ट श‍ृंखलामा वेष्ट इन्डिज १-० ले अगाडि छ।
"> वेष्ट इन्डिजलाई ३१२ रनको लक्ष्य : Dekhapadhi
वेष्ट इन्डिजलाई ३१२ रनको लक्ष्य
काठमाडौं। बेन स्टोक्सले आक्रमक ब्याटिङ गरेपछि इङ्ल्यान्डले वेष्ट इन्डिजविरूद्धको दोस्रो टेष्टमा जितका लागि ३१२ रनको लक्ष्य दिएको छ।
म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड रंगशालामा स्टोक्सले ५७ बलमा अविजित ७८ रन बनाए। इङ्ल्यान्डले अन्तिम दिन तीन विकेट गुमाएर १२९ रन बनाउँदा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको छ। इङ्ल्यान्डले ३११ रनको अग्रता लिएको हो।
पहिलो इनिङमा पनि इङ्ल्यान्डले ९ विकेट गुमाएर ४६९ रन बनाउँदा इनिङ समाप्तीको घोषणा गरेको थियो। भ्रमणकारी वेष्ट इन्डिजले पहिलो इनिङमा २७८ रन बनाएको थियो।
इङ्ल्यान्डले ३७-२ को स्थितिबाट पाँचौं दिनको शुरूआत गरेको थियो। अन्तिम दिन थाल्दा स्टोक्स १६ तथा जो रूट ८ रनमा अविजित थिए। रूट २२ रन बनाएर रनआउट भएका थिए। आली पोपेले १२ तथा स्टोक्स ७८ रन मा अविजित रहे।
प्रतिक्रिया दिनुहोस्