काठमाडौं। इङ्लिस प्रिमियर लिगको रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको वाटफोर्डले आइतबार प्रशिक्षक निगेल पेएर्सनलाई बर्खास्त गरेको छ। लिगमा दुई खेल बाँकी रहँदा वाटफोर्डले प्रशिक्षकलाई बर्खास्त गरेको हो।

वाटफोर्डले बाँकी खेलका लागि हेडेन मुलिन्सलाई कार्यबाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ। मुलिन्सलाई ग्राहम स्टाकले सघाउने छन्। पिएर्सन गत डिसेम्बरमा वाटफोर्डसँग अनुबन्ध भएका थिए। उनको प्रशिक्षणमा वाटफोर्डले २३ खेलमध्ये सात खेल जितेको थियो।

वाटफोर्ड अहिले ३४ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको एस्टन भिल्लाभन्दा तीन अंकले मात्र माथि हो। लिगमा वाटफोर्ड र एस्टन भिल्लाले समान दुई खेल खेल्न बाँकी छ। वाटफोर्डले बाँकी खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी र आर्सनलसँग खेल्न बाँकी छ।

यसअघि नर्विच सिटी र न्युक्यासल युनाइटेडमाथि विजय हासिल गरेपछि वाटफोर्डले रेलिगेशनबाट बच्ने सम्भावना बलियो बनाएको थियो। तर शुक्रबार राति वेष्ट ह्यामसँग ३-१ ले पराजित भएपछि वाटफोर्डको रेलिगेशनमा पर्ने सम्भावना बढेको हो।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको वाटफोर्डले आइतबार प्रशिक्षक निगेल पेएर्सनलाई बर्खास्त गरेको छ। लिगमा दुई खेल बाँकी रहँदा वाटफोर्डले प्रशिक्षकलाई बर्खास्त गरेको हो।

वाटफोर्डले बाँकी खेलका लागि हेडेन मुलिन्सलाई कार्यबाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ। मुलिन्सलाई ग्राहम स्टाकले सघाउने छन्। पिएर्सन गत डिसेम्बरमा वाटफोर्डसँग अनुबन्ध भएका थिए। उनको प्रशिक्षणमा वाटफोर्डले २३ खेलमध्ये सात खेल जितेको थियो।

वाटफोर्ड अहिले ३४ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको एस्टन भिल्लाभन्दा तीन अंकले मात्र माथि हो। लिगमा वाटफोर्ड र एस्टन भिल्लाले समान दुई खेल खेल्न बाँकी छ। वाटफोर्डले बाँकी खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी र आर्सनलसँग खेल्न बाँकी छ।

यसअघि नर्विच सिटी र न्युक्यासल युनाइटेडमाथि विजय हासिल गरेपछि वाटफोर्डले रेलिगेशनबाट बच्ने सम्भावना बलियो बनाएको थियो। तर शुक्रबार राति वेष्ट ह्यामसँग ३-१ ले पराजित भएपछि वाटफोर्डको रेलिगेशनमा पर्ने सम्भावना बढेको हो।

"> लिगमा दुई खेल बाँकी छँदै वाटफोर्डका प्रशिक्षक पेएर्सन बर्खास्त: Dekhapadhi
लिगमा दुई खेल बाँकी छँदै वाटफोर्डका प्रशिक्षक पेएर्सन बर्खास्त <p style="text-align: justify;">काठमाडौं। इङ्लिस प्रिमियर लिगको रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको वाटफोर्डले आइतबार प्रशिक्षक निगेल पेएर्सनलाई बर्खास्त गरेको छ। लिगमा दुई खेल बाँकी रहँदा वाटफोर्डले प्रशिक्षकलाई बर्खास्त गरेको हो।</p> <p style="text-align: justify;">वाटफोर्डले बाँकी खेलका लागि हेडेन मुलिन्सलाई कार्यबाहक प्रशिक्षकको जिम्मेवारी दिएको छ। मुलिन्सलाई ग्राहम स्टाकले सघाउने छन्। पिएर्सन गत डिसेम्बरमा वाटफोर्डसँग अनुबन्ध भएका थिए। उनको प्रशिक्षणमा वाटफोर्डले २३ खेलमध्ये सात खेल जितेको थियो।</p> <p style="text-align: justify;">वाटफोर्ड अहिले ३४ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको एस्टन भिल्लाभन्दा तीन अंकले मात्र माथि हो। लिगमा वाटफोर्ड र एस्टन भिल्लाले समान दुई खेल खेल्न बाँकी छ। वाटफोर्डले बाँकी खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी र आर्सनलसँग खेल्न बाँकी छ।</p> <p style="text-align: justify;">यसअघि नर्विच सिटी र न्युक्यासल युनाइटेडमाथि विजय हासिल गरेपछि वाटफोर्डले रेलिगेशनबाट बच्ने सम्भावना बलियो बनाएको थियो। तर शुक्रबार राति वेष्ट ह्यामसँग ३-१ ले पराजित भएपछि वाटफोर्डको रेलिगेशनमा पर्ने सम्भावना बढेको हो।</p>
प्रतिक्रिया दिनुहोस्