काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेसीले स्पेनिस ला लिगामा कीर्तिमानी सातौं पटक ‘गोल्डेन बुट’ अवार्ड जितेका छन्।

आइतबार राति लिगको अन्तिम खेलमा बार्सिलोनाले डेपोर्टिभो अलाभेसलाई  ५-० ले हराउँदा कप्तान मेसीले दुई गोल गरेका थिए। यससँगै लिगमा जारी सिजन मेसीको गोल संख्या २५ पुगेको छ। जुन धेरै गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका करिम बेन्जेमाभन्दा चार गोलले धेरै हो।

गएराति नै लिग उपाधि विजेता रियाल मड्रिडले लेगानेससँग २-२ को बराबरी खेल्दा बेन्जेमाले गोल गरेनन्।

मेसी स्पेनिस ला लिगाको फरक सात सिजनमा धेरै गोल गर्ने पहिलो खेलाडी बने। लिगको शुरूमा चोटका कारण मैदान रहे पनि मेसी लिगमा धेरै गोल गर्ने खेलाडी बन्न सफल भएका हुन्। मेसीले ३३ खेलमा २५ गोल गरेका छन्।

मेसीले टेल्मो जार्रालाई पछि परेका हुन्। जार्रा स्पेनिस ला लिगामा ६ सिजन धेरै गोल गर्ने खेलाडी बनेका थिए।

मेसी ला लिगामा लगातार चौथो पटक धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले मेक्सिकोका फरवार्ड ह्युगो सान्चेजसँग बराबरी गरेका छन्।

“व्यक्तिगत उपलब्धि सधै दोस्रो प्राथमिकतामा हुन्छ,’’ मेसीले भने, “म लिग उपाधिसँग यो उपलब्धि हासिल होस भन्ने चाहन्थे।”

२५ गोल गरेका मेसीले जारी लिगमा २१ ‘असिस्ट’ गरे। यससँगै मेसी लगातार तेस्रो पटक ला लिगामा धेरै ‘असिस्ट’ गर्ने खेलाडी बने।

" /> काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेसीले स्पेनिस ला लिगामा कीर्तिमानी सातौं पटक ‘गोल्डेन बुट’ अवार्ड जितेका छन्।

आइतबार राति लिगको अन्तिम खेलमा बार्सिलोनाले डेपोर्टिभो अलाभेसलाई  ५-० ले हराउँदा कप्तान मेसीले दुई गोल गरेका थिए। यससँगै लिगमा जारी सिजन मेसीको गोल संख्या २५ पुगेको छ। जुन धेरै गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका करिम बेन्जेमाभन्दा चार गोलले धेरै हो।

गएराति नै लिग उपाधि विजेता रियाल मड्रिडले लेगानेससँग २-२ को बराबरी खेल्दा बेन्जेमाले गोल गरेनन्।

मेसी स्पेनिस ला लिगाको फरक सात सिजनमा धेरै गोल गर्ने पहिलो खेलाडी बने। लिगको शुरूमा चोटका कारण मैदान रहे पनि मेसी लिगमा धेरै गोल गर्ने खेलाडी बन्न सफल भएका हुन्। मेसीले ३३ खेलमा २५ गोल गरेका छन्।

मेसीले टेल्मो जार्रालाई पछि परेका हुन्। जार्रा स्पेनिस ला लिगामा ६ सिजन धेरै गोल गर्ने खेलाडी बनेका थिए।

मेसी ला लिगामा लगातार चौथो पटक धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले मेक्सिकोका फरवार्ड ह्युगो सान्चेजसँग बराबरी गरेका छन्।

“व्यक्तिगत उपलब्धि सधै दोस्रो प्राथमिकतामा हुन्छ,’’ मेसीले भने, “म लिग उपाधिसँग यो उपलब्धि हासिल होस भन्ने चाहन्थे।”

२५ गोल गरेका मेसीले जारी लिगमा २१ ‘असिस्ट’ गरे। यससँगै मेसी लगातार तेस्रो पटक ला लिगामा धेरै ‘असिस्ट’ गर्ने खेलाडी बने।

"> स्पेनिस ला लिगामा मेसीको कीर्तिमान: Dekhapadhi
स्पेनिस ला लिगामा मेसीको कीर्तिमान
काठमाडौं। बार्सिलोनाका फरवार्ड लियोनल मेसीले स्पेनिस ला लिगामा कीर्तिमानी सातौं पटक ‘गोल्डेन बुट’ अवार्ड जितेका छन्।

आइतबार राति लिगको अन्तिम खेलमा बार्सिलोनाले डेपोर्टिभो अलाभेसलाई  ५-० ले हराउँदा कप्तान मेसीले दुई गोल गरेका थिए। यससँगै लिगमा जारी सिजन मेसीको गोल संख्या २५ पुगेको छ। जुन धेरै गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका करिम बेन्जेमाभन्दा चार गोलले धेरै हो।

गएराति नै लिग उपाधि विजेता रियाल मड्रिडले लेगानेससँग २-२ को बराबरी खेल्दा बेन्जेमाले गोल गरेनन्।

मेसी स्पेनिस ला लिगाको फरक सात सिजनमा धेरै गोल गर्ने पहिलो खेलाडी बने। लिगको शुरूमा चोटका कारण मैदान रहे पनि मेसी लिगमा धेरै गोल गर्ने खेलाडी बन्न सफल भएका हुन्। मेसीले ३३ खेलमा २५ गोल गरेका छन्।

मेसीले टेल्मो जार्रालाई पछि परेका हुन्। जार्रा स्पेनिस ला लिगामा ६ सिजन धेरै गोल गर्ने खेलाडी बनेका थिए।

मेसी ला लिगामा लगातार चौथो पटक धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले मेक्सिकोका फरवार्ड ह्युगो सान्चेजसँग बराबरी गरेका छन्।

“व्यक्तिगत उपलब्धि सधै दोस्रो प्राथमिकतामा हुन्छ,’’ मेसीले भने, “म लिग उपाधिसँग यो उपलब्धि हासिल होस भन्ने चाहन्थे।”

२५ गोल गरेका मेसीले जारी लिगमा २१ ‘असिस्ट’ गरे। यससँगै मेसी लगातार तेस्रो पटक ला लिगामा धेरै ‘असिस्ट’ गर्ने खेलाडी बने।

प्रतिक्रिया दिनुहोस्