काठमाडौं। ह्यारी केनले जारी सिजन २३औं गोल गरेको दिन टोटेनह्यामले इङ्लिस प्रिमियर लिगमा गएराति चौंथो स्थानको लेस्टर सिटीलाई ३–० ले पराजित गरेको छ। जितसँगै टोटेनह्यामले युरोपा लिग खेल्ने सम्भावना बलियो बनाएको छ भने पराजित लेस्टरको च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बनेको छ।

हारका बाबजुद लेस्टर सिटी ६२ अंकका साथ चौंथो स्थानमा यथावत छ। जुन तेस्रो स्थानको चेल्सीभन्दा एक अंकले पछाडी हो भने पाँचौं स्थानका म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी हो। यद्यपि, चेल्सी र युनाइटेडले एक खेल कम खेलेका छन्। एफए कपको सेमिफाइनलमा चेल्सीसँग ३–१ ले पराजित भएको युनाइटेडले अब लिगमा ७ साउन राति वेष्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ भने लिगको अन्तिम खेल लेस्टरविरुद्ध खेल्नेछ।

लेस्टर र युनाइटेडको अन्तिम खेलले शीर्ष चारको होड पक्का गर्ने सम्भावना बढी छ। जितसँगै टोटेनह्याम भने छैटौं स्थानमा उक्लिएको छ। जुन सातौं स्थानको उल्भरह्याम्पटन भन्दा दुई अंकले माथि हो। एक खेल कम खेलेको उल्भरह्याम्पटनले आज राति क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ।

टोटेनह्यामले छैटौं मिनेटमा जेम्स जस्टिनको आत्मघाती गोलबाट अग्रता लिएको थियो। केनले ३७औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट बित्न नपाउँदै केनले अर्को गोल थपेका थिए।

" /> काठमाडौं। ह्यारी केनले जारी सिजन २३औं गोल गरेको दिन टोटेनह्यामले इङ्लिस प्रिमियर लिगमा गएराति चौंथो स्थानको लेस्टर सिटीलाई ३–० ले पराजित गरेको छ। जितसँगै टोटेनह्यामले युरोपा लिग खेल्ने सम्भावना बलियो बनाएको छ भने पराजित लेस्टरको च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बनेको छ।

हारका बाबजुद लेस्टर सिटी ६२ अंकका साथ चौंथो स्थानमा यथावत छ। जुन तेस्रो स्थानको चेल्सीभन्दा एक अंकले पछाडी हो भने पाँचौं स्थानका म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी हो। यद्यपि, चेल्सी र युनाइटेडले एक खेल कम खेलेका छन्। एफए कपको सेमिफाइनलमा चेल्सीसँग ३–१ ले पराजित भएको युनाइटेडले अब लिगमा ७ साउन राति वेष्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ भने लिगको अन्तिम खेल लेस्टरविरुद्ध खेल्नेछ।

लेस्टर र युनाइटेडको अन्तिम खेलले शीर्ष चारको होड पक्का गर्ने सम्भावना बढी छ। जितसँगै टोटेनह्याम भने छैटौं स्थानमा उक्लिएको छ। जुन सातौं स्थानको उल्भरह्याम्पटन भन्दा दुई अंकले माथि हो। एक खेल कम खेलेको उल्भरह्याम्पटनले आज राति क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ।

टोटेनह्यामले छैटौं मिनेटमा जेम्स जस्टिनको आत्मघाती गोलबाट अग्रता लिएको थियो। केनले ३७औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट बित्न नपाउँदै केनले अर्को गोल थपेका थिए।

"> लेस्टरलाई हराउँदै टोटेनह्यामले युरोपा लिग खेल्ने आशा जगायो: Dekhapadhi
लेस्टरलाई हराउँदै टोटेनह्यामले युरोपा लिग खेल्ने आशा जगायो
काठमाडौं। ह्यारी केनले जारी सिजन २३औं गोल गरेको दिन टोटेनह्यामले इङ्लिस प्रिमियर लिगमा गएराति चौंथो स्थानको लेस्टर सिटीलाई ३–० ले पराजित गरेको छ। जितसँगै टोटेनह्यामले युरोपा लिग खेल्ने सम्भावना बलियो बनाएको छ भने पराजित लेस्टरको च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बनेको छ।

हारका बाबजुद लेस्टर सिटी ६२ अंकका साथ चौंथो स्थानमा यथावत छ। जुन तेस्रो स्थानको चेल्सीभन्दा एक अंकले पछाडी हो भने पाँचौं स्थानका म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी हो। यद्यपि, चेल्सी र युनाइटेडले एक खेल कम खेलेका छन्। एफए कपको सेमिफाइनलमा चेल्सीसँग ३–१ ले पराजित भएको युनाइटेडले अब लिगमा ७ साउन राति वेष्ट ह्यामसँग प्रतिस्पर्धा गर्नेछ भने लिगको अन्तिम खेल लेस्टरविरुद्ध खेल्नेछ।

लेस्टर र युनाइटेडको अन्तिम खेलले शीर्ष चारको होड पक्का गर्ने सम्भावना बढी छ। जितसँगै टोटेनह्याम भने छैटौं स्थानमा उक्लिएको छ। जुन सातौं स्थानको उल्भरह्याम्पटन भन्दा दुई अंकले माथि हो। एक खेल कम खेलेको उल्भरह्याम्पटनले आज राति क्रिष्टल प्यालेसविरुद्ध खेल्नेछ।

टोटेनह्यामले छैटौं मिनेटमा जेम्स जस्टिनको आत्मघाती गोलबाट अग्रता लिएको थियो। केनले ३७औं मिनेटमा अग्रता दोब्बर बनाए। त्यसको तीन मिनेट बित्न नपाउँदै केनले अर्को गोल थपेका थिए।

प्रतिक्रिया दिनुहोस्