काठमाडौं। रियाल मड्रिडको स्पेनिस ला लिगामा उपाधि यात्रा बराबरी खेलेर टुंगिएको छ। रियाललाई रेलिगेशनबाट बच्न संघर्षरत लेगानेसले बराबरीमा बराबरीमा रोकेको हो। लेगानेसले रियाललाई बराबरीमा रोके पनि रेलिगेशन टार्न सकेन।
लेगानेस ३६ अंकका साथ १८औं स्थानमा रहेसँगै रेलिगेशनमा परेको हो। लेगानेसले लगातार चार सिजन ला लिगा खेलेपछि दोस्रो श्रेणीमा घटुवा भएको हो।
लेगानेसभन्दा माथि रहेको सेल्टाभिगोले ३७ अंक जोड्यो। सेल्टाभिगोले अन्तिम खेलमा स्पानियोलसँग गोलरहित बराबरी खेलेको थियो। स्पानियोल पनि रेलिगेशमा परेको छ।
एक खेल अगाडि नै उपाधि पक्का गरेको रियालले ८७ अंक जोड्यो। जुन साविक विजेता बार्सिलोनाभन्दा पाँच अंकले अगाडि हो।
रियालले नवौं मिनेटमा सर्जियो रामोसको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम समयमा ब्रायन गिलले बराबरी गोल फर्काएका थिए।
५२औं मिनेटमा मार्को असेन्सियोले गरेको गोलमा रियालले पुनः अग्रता लियो। ७८औं मिनेटमा रोजर असालेले बराबरी गोल फर्काए। बराबरी खेले पनि लेगानेसले रेलिगेशन भने टार्न सकेन।
अन्य खेलमा तेस्रो स्थानको एट्लेटिको मड्रिडले रियाल सोसिडाडसँग १-१ को बराबरी खेल्यो भने चौथो स्थानको सेभियाले भ्यालेन्सियालाई १-० ले पराजित गर्‍यो।
पाँचौं स्थानको भिल्लारियालले इबरलाई ४-० ले पराजित गर्‍यो। लेभान्टेले गेटाफेलाई १-० ले तथा ग्रानाडाले एथलेटिक बिल्बाओलाई ४-० ले पराजित गर्‍यो। मालोर्का र ओसासुनाले २-२ को बराबरी खेले।
" /> काठमाडौं। रियाल मड्रिडको स्पेनिस ला लिगामा उपाधि यात्रा बराबरी खेलेर टुंगिएको छ। रियाललाई रेलिगेशनबाट बच्न संघर्षरत लेगानेसले बराबरीमा बराबरीमा रोकेको हो। लेगानेसले रियाललाई बराबरीमा रोके पनि रेलिगेशन टार्न सकेन।
लेगानेस ३६ अंकका साथ १८औं स्थानमा रहेसँगै रेलिगेशनमा परेको हो। लेगानेसले लगातार चार सिजन ला लिगा खेलेपछि दोस्रो श्रेणीमा घटुवा भएको हो।
लेगानेसभन्दा माथि रहेको सेल्टाभिगोले ३७ अंक जोड्यो। सेल्टाभिगोले अन्तिम खेलमा स्पानियोलसँग गोलरहित बराबरी खेलेको थियो। स्पानियोल पनि रेलिगेशमा परेको छ।
एक खेल अगाडि नै उपाधि पक्का गरेको रियालले ८७ अंक जोड्यो। जुन साविक विजेता बार्सिलोनाभन्दा पाँच अंकले अगाडि हो।
रियालले नवौं मिनेटमा सर्जियो रामोसको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम समयमा ब्रायन गिलले बराबरी गोल फर्काएका थिए।
५२औं मिनेटमा मार्को असेन्सियोले गरेको गोलमा रियालले पुनः अग्रता लियो। ७८औं मिनेटमा रोजर असालेले बराबरी गोल फर्काए। बराबरी खेले पनि लेगानेसले रेलिगेशन भने टार्न सकेन।
अन्य खेलमा तेस्रो स्थानको एट्लेटिको मड्रिडले रियाल सोसिडाडसँग १-१ को बराबरी खेल्यो भने चौथो स्थानको सेभियाले भ्यालेन्सियालाई १-० ले पराजित गर्‍यो।
पाँचौं स्थानको भिल्लारियालले इबरलाई ४-० ले पराजित गर्‍यो। लेभान्टेले गेटाफेलाई १-० ले तथा ग्रानाडाले एथलेटिक बिल्बाओलाई ४-० ले पराजित गर्‍यो। मालोर्का र ओसासुनाले २-२ को बराबरी खेले।
"> लिग विजेता रियाल बराबरी रोकियो, लेगानेसले रेलिगेशन टार्न असफल : Dekhapadhi
लिग विजेता रियाल बराबरी रोकियो, लेगानेसले रेलिगेशन टार्न असफल
काठमाडौं। रियाल मड्रिडको स्पेनिस ला लिगामा उपाधि यात्रा बराबरी खेलेर टुंगिएको छ। रियाललाई रेलिगेशनबाट बच्न संघर्षरत लेगानेसले बराबरीमा बराबरीमा रोकेको हो। लेगानेसले रियाललाई बराबरीमा रोके पनि रेलिगेशन टार्न सकेन।
लेगानेस ३६ अंकका साथ १८औं स्थानमा रहेसँगै रेलिगेशनमा परेको हो। लेगानेसले लगातार चार सिजन ला लिगा खेलेपछि दोस्रो श्रेणीमा घटुवा भएको हो।
लेगानेसभन्दा माथि रहेको सेल्टाभिगोले ३७ अंक जोड्यो। सेल्टाभिगोले अन्तिम खेलमा स्पानियोलसँग गोलरहित बराबरी खेलेको थियो। स्पानियोल पनि रेलिगेशमा परेको छ।
एक खेल अगाडि नै उपाधि पक्का गरेको रियालले ८७ अंक जोड्यो। जुन साविक विजेता बार्सिलोनाभन्दा पाँच अंकले अगाडि हो।
रियालले नवौं मिनेटमा सर्जियो रामोसको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफको अन्तिम समयमा ब्रायन गिलले बराबरी गोल फर्काएका थिए।
५२औं मिनेटमा मार्को असेन्सियोले गरेको गोलमा रियालले पुनः अग्रता लियो। ७८औं मिनेटमा रोजर असालेले बराबरी गोल फर्काए। बराबरी खेले पनि लेगानेसले रेलिगेशन भने टार्न सकेन।
प्रतिक्रिया दिनुहोस्