काठमाडौं। साविक विजेता बार्सिलोना गएराति डेपोर्टिभो अलाभेसलाई ५-० ले हराउँदै स्पेनिस ला लिगामा सुखद अन्त्य गरेको छ। ला लिगको उपाधि भने एक खेल अगावै रियाल मड्रिडले पक्का गरिसकेको थियो।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले दुई गोल गरेका थिए। लिगमा सिजनको अन्तिम खेलमा बार्सिलोनाले अंसु फातीले गरेको गोलबाट २४औं मिनेटमा अग्रता लिएको थियो।

३४औं मिनेटमा मेसीले अग्रता दोब्बर बनाए। भ्रमणकारी बार्सिलोनाका लागि ४४ मिनेटमा लुइस स्वारेजले अर्को गोल थपे। ५७औं मिनेटमा नेल्सन सेमेडोले गोल गर्दै बार्सिलोनाको अग्रता बढाए। ७५औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल थपे।

यससँगै मेसी ला लिगामा सबभन्दा धेरै गोल गर्ने खेलाडी भने। मेसीले ला लिगामा गोल्डेन बुट जितेको यो कीर्तिमानी सातौं पटक हो। मेसीले जारी लिगमा २५ गोल गरे। दोस्रो स्थानमा रहेका करिम बेन्जेमाले २१ गोल गरेका थिए।

जितसँगै बार्सिलोना ८२ जोडेर दोस्रो स्थानमा रह्यो। जुन उपाधि विजेता रियालभन्दा पाँच अंकले पछाडी हो। अलाभेसभने ३९ अंकका साथ १६औं स्थानमा रह्यो।

" /> काठमाडौं। साविक विजेता बार्सिलोना गएराति डेपोर्टिभो अलाभेसलाई ५-० ले हराउँदै स्पेनिस ला लिगामा सुखद अन्त्य गरेको छ। ला लिगको उपाधि भने एक खेल अगावै रियाल मड्रिडले पक्का गरिसकेको थियो।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले दुई गोल गरेका थिए। लिगमा सिजनको अन्तिम खेलमा बार्सिलोनाले अंसु फातीले गरेको गोलबाट २४औं मिनेटमा अग्रता लिएको थियो।

३४औं मिनेटमा मेसीले अग्रता दोब्बर बनाए। भ्रमणकारी बार्सिलोनाका लागि ४४ मिनेटमा लुइस स्वारेजले अर्को गोल थपे। ५७औं मिनेटमा नेल्सन सेमेडोले गोल गर्दै बार्सिलोनाको अग्रता बढाए। ७५औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल थपे।

यससँगै मेसी ला लिगामा सबभन्दा धेरै गोल गर्ने खेलाडी भने। मेसीले ला लिगामा गोल्डेन बुट जितेको यो कीर्तिमानी सातौं पटक हो। मेसीले जारी लिगमा २५ गोल गरे। दोस्रो स्थानमा रहेका करिम बेन्जेमाले २१ गोल गरेका थिए।

जितसँगै बार्सिलोना ८२ जोडेर दोस्रो स्थानमा रह्यो। जुन उपाधि विजेता रियालभन्दा पाँच अंकले पछाडी हो। अलाभेसभने ३९ अंकका साथ १६औं स्थानमा रह्यो।

"> ला लिगामा बार्सिलोनाको सुखद अन्त्य: Dekhapadhi
ला लिगामा बार्सिलोनाको सुखद अन्त्य
काठमाडौं। साविक विजेता बार्सिलोना गएराति डेपोर्टिभो अलाभेसलाई ५-० ले हराउँदै स्पेनिस ला लिगामा सुखद अन्त्य गरेको छ। ला लिगको उपाधि भने एक खेल अगावै रियाल मड्रिडले पक्का गरिसकेको थियो।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेसीले दुई गोल गरेका थिए। लिगमा सिजनको अन्तिम खेलमा बार्सिलोनाले अंसु फातीले गरेको गोलबाट २४औं मिनेटमा अग्रता लिएको थियो।

३४औं मिनेटमा मेसीले अग्रता दोब्बर बनाए। भ्रमणकारी बार्सिलोनाका लागि ४४ मिनेटमा लुइस स्वारेजले अर्को गोल थपे। ५७औं मिनेटमा नेल्सन सेमेडोले गोल गर्दै बार्सिलोनाको अग्रता बढाए। ७५औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल थपे।

यससँगै मेसी ला लिगामा सबभन्दा धेरै गोल गर्ने खेलाडी भने। मेसीले ला लिगामा गोल्डेन बुट जितेको यो कीर्तिमानी सातौं पटक हो। मेसीले जारी लिगमा २५ गोल गरे। दोस्रो स्थानमा रहेका करिम बेन्जेमाले २१ गोल गरेका थिए।

जितसँगै बार्सिलोना ८२ जोडेर दोस्रो स्थानमा रह्यो। जुन उपाधि विजेता रियालभन्दा पाँच अंकले पछाडी हो। अलाभेसभने ३९ अंकका साथ १६औं स्थानमा रह्यो।

प्रतिक्रिया दिनुहोस्