काठमाडौं। गोलकिपर डेबिड डी हियाको कमजोर प्रदर्शन गरेपछि म्यानचेस्टर युनाइटेडले गएराति एफए कपको सेमिफाइनलमा चेल्सीलाई ३-१ को नतिजा सुम्पिएको छ। जितसँगै चेल्सीले आर्सनलसँगको उपाधि भीडन्त पक्का गरेको छ।

चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा ओलिभर जिरौडको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा पाँच मिनेट थप गरिएको थियो। तर, इन्जुरी समयको दोस्रो मिनेटमा युनाइटेडले रक्षक इरिक बेलीको टाउकोमा चोट लागेपछि समय लम्बिएको थियो। जिरौडले सेसर एजप्लिक्वेटाको क्रसमा इन्जुरी समयको ११औं मिनेटमा गोल गरेका थिए।

दोस्रो हाफको शुरूमै मासोन माउन्टले चेल्सीको अग्रता दोब्बर बनाएर। माउन्टले हानेको लामो प्रहार डी हियोको पञ्जामा छोएर गोल भएको थियो।

७४औं मिनेटमा ह्यारी म्यागुएरको आत्मघाती गोलमा चेल्सीले अग्रता थप बढायो। खेल सकिन चार मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेजले गरेको गोल युनाइटेडका लागि सान्त्वना बन्यो।

‘‘डी हियाले कम्तिमा दोस्रो गोल रोक्नुपर्थ्यो। तर, अब ती सबै सकिसक्यो,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने।

एफए कपमा युनाइटेडले प्राय दोस्रो रोजाईका गोलकिपर सर्जियो रोमेरोलाई खेलाउथ्यो। डी हियाले २०१८ को फाइनलमा चेल्सीसँग पराजित भएयता एफए कप खेलेका थिएनन्।

जितसँगै फ्रांक लामपार्डको पहिलो सिजन चेल्सीले कम्तीमा एउटा प्रतियोगिताको फाइनल खेल्ने भएको छ। चेल्सी च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा बायर्न म्युनिखविरुद्ध ३-० ले पछि परेको छ। त्यसैले च्याम्पियन्स लिगमो चेल्सीलाई पुनरागमन गर्न कठिन हुने देखिन्छ।

‘‘हामी धेरै पछाडिका कुरा नसोचौं,’’ खेलाडीका रूपमा चार पटक एफए कपको उपाधि जितेका चेल्सी प्रशिक्षक लामपार्डले भने, ‘‘हामी आजको नतिजामा खुशी छौं।’’

" /> काठमाडौं। गोलकिपर डेबिड डी हियाको कमजोर प्रदर्शन गरेपछि म्यानचेस्टर युनाइटेडले गएराति एफए कपको सेमिफाइनलमा चेल्सीलाई ३-१ को नतिजा सुम्पिएको छ। जितसँगै चेल्सीले आर्सनलसँगको उपाधि भीडन्त पक्का गरेको छ।

चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा ओलिभर जिरौडको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा पाँच मिनेट थप गरिएको थियो। तर, इन्जुरी समयको दोस्रो मिनेटमा युनाइटेडले रक्षक इरिक बेलीको टाउकोमा चोट लागेपछि समय लम्बिएको थियो। जिरौडले सेसर एजप्लिक्वेटाको क्रसमा इन्जुरी समयको ११औं मिनेटमा गोल गरेका थिए।

दोस्रो हाफको शुरूमै मासोन माउन्टले चेल्सीको अग्रता दोब्बर बनाएर। माउन्टले हानेको लामो प्रहार डी हियोको पञ्जामा छोएर गोल भएको थियो।

७४औं मिनेटमा ह्यारी म्यागुएरको आत्मघाती गोलमा चेल्सीले अग्रता थप बढायो। खेल सकिन चार मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेजले गरेको गोल युनाइटेडका लागि सान्त्वना बन्यो।

‘‘डी हियाले कम्तिमा दोस्रो गोल रोक्नुपर्थ्यो। तर, अब ती सबै सकिसक्यो,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने।

एफए कपमा युनाइटेडले प्राय दोस्रो रोजाईका गोलकिपर सर्जियो रोमेरोलाई खेलाउथ्यो। डी हियाले २०१८ को फाइनलमा चेल्सीसँग पराजित भएयता एफए कप खेलेका थिएनन्।

जितसँगै फ्रांक लामपार्डको पहिलो सिजन चेल्सीले कम्तीमा एउटा प्रतियोगिताको फाइनल खेल्ने भएको छ। चेल्सी च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा बायर्न म्युनिखविरुद्ध ३-० ले पछि परेको छ। त्यसैले च्याम्पियन्स लिगमो चेल्सीलाई पुनरागमन गर्न कठिन हुने देखिन्छ।

‘‘हामी धेरै पछाडिका कुरा नसोचौं,’’ खेलाडीका रूपमा चार पटक एफए कपको उपाधि जितेका चेल्सी प्रशिक्षक लामपार्डले भने, ‘‘हामी आजको नतिजामा खुशी छौं।’’

"> युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा: Dekhapadhi
युनाइटेडलाई हराउँदै चेल्सी एफए कपको फाइनलमा
काठमाडौं। गोलकिपर डेबिड डी हियाको कमजोर प्रदर्शन गरेपछि म्यानचेस्टर युनाइटेडले गएराति एफए कपको सेमिफाइनलमा चेल्सीलाई ३-१ को नतिजा सुम्पिएको छ। जितसँगै चेल्सीले आर्सनलसँगको उपाधि भीडन्त पक्का गरेको छ।

चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा ओलिभर जिरौडको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफमा पाँच मिनेट थप गरिएको थियो। तर, इन्जुरी समयको दोस्रो मिनेटमा युनाइटेडले रक्षक इरिक बेलीको टाउकोमा चोट लागेपछि समय लम्बिएको थियो। जिरौडले सेसर एजप्लिक्वेटाको क्रसमा इन्जुरी समयको ११औं मिनेटमा गोल गरेका थिए।

दोस्रो हाफको शुरूमै मासोन माउन्टले चेल्सीको अग्रता दोब्बर बनाएर। माउन्टले हानेको लामो प्रहार डी हियोको पञ्जामा छोएर गोल भएको थियो।

७४औं मिनेटमा ह्यारी म्यागुएरको आत्मघाती गोलमा चेल्सीले अग्रता थप बढायो। खेल सकिन चार मिनेट बाँकी रहँदा ब्रुनो फर्नान्डेजले गरेको गोल युनाइटेडका लागि सान्त्वना बन्यो।

‘‘डी हियाले कम्तिमा दोस्रो गोल रोक्नुपर्थ्यो। तर, अब ती सबै सकिसक्यो,’’ युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायरले भने।

एफए कपमा युनाइटेडले प्राय दोस्रो रोजाईका गोलकिपर सर्जियो रोमेरोलाई खेलाउथ्यो। डी हियाले २०१८ को फाइनलमा चेल्सीसँग पराजित भएयता एफए कप खेलेका थिएनन्।

जितसँगै फ्रांक लामपार्डको पहिलो सिजन चेल्सीले कम्तीमा एउटा प्रतियोगिताको फाइनल खेल्ने भएको छ। चेल्सी च्याम्पियन्स लिगमा अन्तिम १६ को पहिलो लेगमा बायर्न म्युनिखविरुद्ध ३-० ले पछि परेको छ। त्यसैले च्याम्पियन्स लिगमो चेल्सीलाई पुनरागमन गर्न कठिन हुने देखिन्छ।

‘‘हामी धेरै पछाडिका कुरा नसोचौं,’’ खेलाडीका रूपमा चार पटक एफए कपको उपाधि जितेका चेल्सी प्रशिक्षक लामपार्डले भने, ‘‘हामी आजको नतिजामा खुशी छौं।’’

प्रतिक्रिया दिनुहोस्