काठमाडौं। इडेन हाजार्डले रियाल मड्रिडमा आफ्नो पहिलो वर्ष करिअरकै खराब सिजन रहेको बताएका छन्। चेल्सीका पूर्व स्टार हाजार्ड गत जुलाईमा १० करोड पाउण्डमा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडसँग अनुबन्ध भएका थिए।

चोटका कारण रियालमा हाजार्डको २०१९/०२० को सिजन धेरै समय मैदान बाहिर बसेरै वित्यो। ह्यामस्ट्रिड चोटका कारण रियालमा उनको डेब्यू नै ढिला गरी भएको थियो। खुट्टा र कुर्कुच्चाको चोटका कारण हाजार्ड रियालबाट २१ खेलमा मात्र पहिलो रोजाईमा पर्न सके। 

“चोटका कारण धेरै समय मैदान बाहिर रहे। आशा छ अर्को वर्ष राम्रो गर्नेछु,” हाजार्डले भने, “यो सिजन मेरो लागि भयानक डरलाग्दो नभए पनि पहिलो पटक ला लिगाको उपाधि जित्दा धेरै खुशी हुन सकिन। व्यक्तिगत रूपमा मेरो यो सिजन करिअरकै खराब रह्यो।”

रियालले २०१९/०२० को सिजन ला लिगा र स्पेनिस सुपरकपको उपाधि जित्यो भने च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ। अन्तिम १६ म्यानचेस्टर सिटीविरुद्धको पहिलो लेगमा रियाल २–१ ले पछि परेको छ। 

" /> काठमाडौं। इडेन हाजार्डले रियाल मड्रिडमा आफ्नो पहिलो वर्ष करिअरकै खराब सिजन रहेको बताएका छन्। चेल्सीका पूर्व स्टार हाजार्ड गत जुलाईमा १० करोड पाउण्डमा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडसँग अनुबन्ध भएका थिए।

चोटका कारण रियालमा हाजार्डको २०१९/०२० को सिजन धेरै समय मैदान बाहिर बसेरै वित्यो। ह्यामस्ट्रिड चोटका कारण रियालमा उनको डेब्यू नै ढिला गरी भएको थियो। खुट्टा र कुर्कुच्चाको चोटका कारण हाजार्ड रियालबाट २१ खेलमा मात्र पहिलो रोजाईमा पर्न सके। 

“चोटका कारण धेरै समय मैदान बाहिर रहे। आशा छ अर्को वर्ष राम्रो गर्नेछु,” हाजार्डले भने, “यो सिजन मेरो लागि भयानक डरलाग्दो नभए पनि पहिलो पटक ला लिगाको उपाधि जित्दा धेरै खुशी हुन सकिन। व्यक्तिगत रूपमा मेरो यो सिजन करिअरकै खराब रह्यो।”

रियालले २०१९/०२० को सिजन ला लिगा र स्पेनिस सुपरकपको उपाधि जित्यो भने च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ। अन्तिम १६ म्यानचेस्टर सिटीविरुद्धको पहिलो लेगमा रियाल २–१ ले पछि परेको छ। 

"> रियाल मड्रिडमा हाजार्डको पहिलो वर्ष ‘करिअरकै खराब सिजन’: Dekhapadhi
रियाल मड्रिडमा हाजार्डको पहिलो वर्ष ‘करिअरकै खराब सिजन’ <p style="text-align: justify;">काठमाडौं। इडेन हाजार्डले रियाल मड्रिडमा आफ्नो पहिलो वर्ष करिअरकै खराब सिजन रहेको बताएका छन्।&nbsp;चेल्सीका पूर्व स्टार हाजार्ड गत जुलाईमा १० करोड पाउण्डमा स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडसँग अनुबन्ध भएका थिए।</p> <p style="text-align: justify;">चोटका कारण रियालमा हाजार्डको २०१९/०२० को सिजन धेरै समय मैदान बाहिर बसेरै वित्यो। ह्यामस्ट्रिड चोटका कारण रियालमा उनको डेब्यू नै ढिला गरी भएको थियो। खुट्टा र कुर्कुच्चाको चोटका कारण हाजार्ड रियालबाट २१ खेलमा मात्र पहिलो रोजाईमा पर्न सके।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;चोटका कारण धेरै समय मैदान बाहिर रहे। आशा छ अर्को वर्ष राम्रो गर्नेछु,&rdquo; हाजार्डले भने, &ldquo;यो सिजन मेरो लागि भयानक डरलाग्दो नभए पनि पहिलो पटक ला लिगाको उपाधि जित्दा धेरै खुशी हुन सकिन। व्यक्तिगत रूपमा मेरो यो सिजन करिअरकै खराब रह्यो।&rdquo;</p> <p style="text-align: justify;">रियालले २०१९/०२० को सिजन ला लिगा र स्पेनिस सुपरकपको उपाधि जित्यो भने च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ। अन्तिम १६ म्यानचेस्टर सिटीविरुद्धको पहिलो लेगमा रियाल २&ndash;१ ले पछि परेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्