काठमाडौं। इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको दोस्रो टेष्ट वर्षाले प्रभावित बनेको छ। म्यानचेस्टरमा जारी दोस्रो टेष्टको तेस्रो दिन वर्षका कारण खेल नै भएन।

दोस्रो दिन सकिँदा वेष्ट इन्डिज ३१-१ को स्थितिमा थियो। तेस्रो दिन एक बल पनि गर्न सम्भव भएन। वेष्ट इन्डिजले अब चौथो दिन शुरू हुँदा क्राएग ब्राथवेट ६ तथा अलजारी जोसेफ १४ रनको स्थितिबाट शुरू गर्नेछन्।

बेन स्टोक्सले १७६ र डोम सिबलेले १२० रन बनाएपछि इङ्ल्यान्डले ९ विकेट गुमाएर ४६९ रन बनाएर पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो।

टेष्टमा स्टोक्सको यो दशौं शतक थियो भने सिबलेको दोस्रो शतक थियो। स्टोक्स र सिबलेबाहेक इङ्लयान्डका जोस बट्लरले ४० रन बनाए भने डोम बेस ३१ रनमा अविजित रहे। वेष्ट इन्डिजका रोष्टन चेजले पाँच विकेट लिए भने केमर रोचले ५८ रन बनाए।

तीन खेलको टेष्ट शृंखलामा वेष्ट इन्डिज १-० ले पछाडि छ।

" /> काठमाडौं। इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको दोस्रो टेष्ट वर्षाले प्रभावित बनेको छ। म्यानचेस्टरमा जारी दोस्रो टेष्टको तेस्रो दिन वर्षका कारण खेल नै भएन।

दोस्रो दिन सकिँदा वेष्ट इन्डिज ३१-१ को स्थितिमा थियो। तेस्रो दिन एक बल पनि गर्न सम्भव भएन। वेष्ट इन्डिजले अब चौथो दिन शुरू हुँदा क्राएग ब्राथवेट ६ तथा अलजारी जोसेफ १४ रनको स्थितिबाट शुरू गर्नेछन्।

बेन स्टोक्सले १७६ र डोम सिबलेले १२० रन बनाएपछि इङ्ल्यान्डले ९ विकेट गुमाएर ४६९ रन बनाएर पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो।

टेष्टमा स्टोक्सको यो दशौं शतक थियो भने सिबलेको दोस्रो शतक थियो। स्टोक्स र सिबलेबाहेक इङ्लयान्डका जोस बट्लरले ४० रन बनाए भने डोम बेस ३१ रनमा अविजित रहे। वेष्ट इन्डिजका रोष्टन चेजले पाँच विकेट लिए भने केमर रोचले ५८ रन बनाए।

तीन खेलको टेष्ट शृंखलामा वेष्ट इन्डिज १-० ले पछाडि छ।

"> दोस्रो टेष्ट जित्ने इङ्ल्यान्डको आशमा वर्षा बाधक !: Dekhapadhi
दोस्रो टेष्ट जित्ने इङ्ल्यान्डको आशमा वर्षा बाधक !
काठमाडौं। इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको दोस्रो टेष्ट वर्षाले प्रभावित बनेको छ। म्यानचेस्टरमा जारी दोस्रो टेष्टको तेस्रो दिन वर्षका कारण खेल नै भएन।

दोस्रो दिन सकिँदा वेष्ट इन्डिज ३१-१ को स्थितिमा थियो। तेस्रो दिन एक बल पनि गर्न सम्भव भएन। वेष्ट इन्डिजले अब चौथो दिन शुरू हुँदा क्राएग ब्राथवेट ६ तथा अलजारी जोसेफ १४ रनको स्थितिबाट शुरू गर्नेछन्।

बेन स्टोक्सले १७६ र डोम सिबलेले १२० रन बनाएपछि इङ्ल्यान्डले ९ विकेट गुमाएर ४६९ रन बनाएर पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो।

टेष्टमा स्टोक्सको यो दशौं शतक थियो भने सिबलेको दोस्रो शतक थियो। स्टोक्स र सिबलेबाहेक इङ्लयान्डका जोस बट्लरले ४० रन बनाए भने डोम बेस ३१ रनमा अविजित रहे। वेष्ट इन्डिजका रोष्टन चेजले पाँच विकेट लिए भने केमर रोचले ५८ रन बनाए।

तीन खेलको टेष्ट शृंखलामा वेष्ट इन्डिज १-० ले पछाडि छ।

प्रतिक्रिया दिनुहोस्