काठमाडौं। बंगलादेशमा पहिलो पटक आयोजना हुन लागेको एभिसी सिनियर महिला भलिबल च्याम्पियनसिपको लागि अरुणा शाहीको कप्तानीमा घोषित नेपाली टोलीमा ६ नयाँ खेलाडीले स्थान बनाएका छन्। १२ सदस्यीय अन्तिम टोलीमा एकै पटक ६ नयाँ खेलाडी परेका हुन्।
अरुणा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि कप्तान चयन भएकी हुन्। शुरुमा अलराउण्डरको रुपमा खेल्ने अरुणा अहिले सेटरको भूमिकामा छिन्। त्यसैले उनलाई दुई फरक भूमिकामा आफूलाई प्रमाणित गर्नुपर्ने हुन्छ । यो पटक आधा खेलाडी नयाँ परेकोले टिम कम्बिनेसन कस्तो हुन्छ भन्ने चासो समेत रहेको छ।
बंगलादेश जाने टोलीमा रहेका सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, सलिना श्रेष्ठ, जानकी भण्डारी र सफिया पुन पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन्। सुनिता, जानकी र सफिया घरेलु भलिबल आर्मीबाट खेल्छन् भने पुनम पुलिस तथा सलिना प्रदेश ३ बाट । निरुता भने आर्मीकै पूर्व खेलाडी हुन्।
२९ असोजदेखि नेपाली महिला भलिबल टोली वैदेशिक प्रशिक्षण र मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड गएको थियो। जसमा १८ खेलाडी गएका थिए। त्यहाँको प्रशिक्षणपछि १२ सदस्यीय टोली छनोट भएको हो। त्यही वैदेशिक प्रशिक्षण बाहेक ६ नयाँ खेलाडीसँग अन्तर्राष्ट्रिय खेल खेलेको अनुभव छैन । तर पनि घरेलु प्रतियोगिता निरन्तर खेलिरहेको यी खेलाडीहरु पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नको लागि उत्साहित छन्।
कप्तान अरुणा शाही (बायाँ) र क्वीकर सुनिता ।
''पहिलो पटक राष्ट्रिय टिममा परेकाहरु निकै खुशी र उत्साहित छन्। एकदम खुशी लागेको छ। जिम्मेवारी आएको छ। म आफ्नो तर्फबाट उत्कृष्ट दिने प्रयास गर्नेछु'', लिब्रो सलिना श्रेष्ठले भनिन्।
घरेलु भलिबलमा न्यू डायमण्डबाट खेल्ने होचो कदकी सलिनाले राष्ट्रिय टिममा पनि लिब्रोको भूमिका निर्वाह गर्नेछिन् र उनी टिमकी एक मात्र लिब्रो हुन्। सलिनाले यसअघि माल्दिभ्स विरुद्ध मैत्रीपूर्ण खेल खेलेकी थिइन्।
सेन्ट्रल जोनमा नेपालसहित ५ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । विपक्षीबारे त्यति थाहा नभएका टिमका सिनियर खेलाडीले कीर्गिस्तान बलियो भएको सुनाएको सलिनाको प्रतिक्रिया थियो ।
''हामीले थाइल्याण्ड टुरबाट धेरै सिकेर आएका छौं। त्यही अनुसार सबै जनाले बंगलादेशमा राम्रो खेल्ने योजना छ'', सलिनाले भनिन्, ''हाम्रो लक्ष्य भनेको स्वर्ण नै जित्नु हो।"
सलिना श्रेष्ठ
यस्तै आर्मीकी खेलाडी सुनिता खड्काले पनि राष्ट्रिय टिममा पर्दा खुशी व्यक्त गरिन्। ''एकदमै खुशी लागेको छ। राष्ट्रको प्रतिनिधित्व गर्न जाँदैछौं।''
निरुता ठगुन्नाले आफ्ना लागि यो अत्यन्तै खुशीको क्षण भएको प्रतिक्रया दिइन्। उनले नेपालमै हुने सागमा पनि नेपालका लागि खेल्ने इच्छा रहेको सुनाइन्।
पुनम चन्द
नेपाल पुलिसकी पुनम चन्दले राष्ट्रिय टिममा परेको कुरा कप्तान अरुणा शाहीबाट थाहा पाएको सुनाइन्। ''मलाई एकदमै खुशी लागेको छ। टिममा परेको थाहा पाएपछि मैले परिवार, गुरुहरु सबैलाई सम्झिँए।''
पहिलो पटक राष्ट्रिय टिममा परेका मध्ये सुनिता र सफिया क्वीकर हुन्। यसैगरी निरुता ओपन स्पाइकर, जानकी सेटर, पुनम अलराउण्डर र सलिना लिब्रो हुन्।
सफिया पुन, निरुता ठगुन्ना र सुनिता खड्का (बाँयाबाट क्रमश:)
गत चैत/बैशाखमा नेपालगन्जमा आयोजना भएको आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा नेपाल भलिबल संघले पहिलो चरणमा २५ खेलाडी छनोट गर्दा तात्कालिन कप्तान बिनिता बुढाथोकी सहित राष्ट्रिय टिमका ६ खेलाडी टिममा परेका थिएनन्। त्यसैले यसपटक उनीहरुको स्थानमा नयाँ खेलाडीले अवसर पाएका हुन्।
राष्ट्रिय टिमबाट बाहिरिएपनि बिनितासहित कोपिला उप्रेती, नेविका चौधरी र मनिषा चौधरी १३औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला बीच भलिबलका लागि छनोट भएका छन्। यी चारै जनाले राष्ट्रिय टिमका लागि खेलिसकेका छन्।

महिला भलिबल टिममा ६ नयाँ खेलाडी, यस्तो छ प्रतिक्रिया : Dekhapadhi
महिला भलिबल टिममा ६ नयाँ खेलाडी, यस्तो छ प्रतिक्रिया