काठमाडौं। माइकल एन्टोनियोले पछिल्लो पाँच खेलमा सातौं गोल गरेको दिन वेष्टह्याम युनाइटेडले शुक्रबार राति वाटफोर्डलाई ३-१ ले हराउँदै अर्को सिजन प्रिमियर लिग खेल्ने सम्भावना बलियो बनाएको छ।

डेबिड मोयसको वेष्टह्यामले ३६ मिनेटमै ३-० को अग्रता लिएको थियो। एन्टोनियोले छैटौं मिनेटमै घरेलु टीमलाई अग्रता दिएका थिए।

त्यसको चार मिनेट नबित्दै टोमास सोउसेकले अग्रता दोब्बर बनाए। ३६औं मिनेटमा डेक्लान रिसेले तेस्रो गोल थपे। ४९औं मिनेटमा ट्रोए डिनले गरेको गोल वाटफोर्डका लागि सान्त्वाना बन्यो।

‘‘यो जितसँगै हामी साँच्चिकै बलियो स्थानमा पुगेका छौं,’ वेष्टह्यामका प्रशिक्षक मोयसले भने, ‘‘र मलाई विश्वास छ हामी बाँकी खेल पनि जित्नेछौं। त्यसो नभए पनि हामीले जति अंक जोडेका छौं त्यो प्रिमियर लिगमा रहन काफी छ।’’

जितसँगै वेष्टह्याम ३७ अंकका साथ १५औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नमाउथभन्दा ६ अंकले अगाडि हो। लिगमा अब दुई खेल मात्र बाँकी छ। वाटफोर्ड भने रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको छ। वाटफोर्डको ३४ अंक जुन बर्नमाउथको भन्दा तीन अंकले मात्र आगडि हो।

" /> काठमाडौं। माइकल एन्टोनियोले पछिल्लो पाँच खेलमा सातौं गोल गरेको दिन वेष्टह्याम युनाइटेडले शुक्रबार राति वाटफोर्डलाई ३-१ ले हराउँदै अर्को सिजन प्रिमियर लिग खेल्ने सम्भावना बलियो बनाएको छ।

डेबिड मोयसको वेष्टह्यामले ३६ मिनेटमै ३-० को अग्रता लिएको थियो। एन्टोनियोले छैटौं मिनेटमै घरेलु टीमलाई अग्रता दिएका थिए।

त्यसको चार मिनेट नबित्दै टोमास सोउसेकले अग्रता दोब्बर बनाए। ३६औं मिनेटमा डेक्लान रिसेले तेस्रो गोल थपे। ४९औं मिनेटमा ट्रोए डिनले गरेको गोल वाटफोर्डका लागि सान्त्वाना बन्यो।

‘‘यो जितसँगै हामी साँच्चिकै बलियो स्थानमा पुगेका छौं,’ वेष्टह्यामका प्रशिक्षक मोयसले भने, ‘‘र मलाई विश्वास छ हामी बाँकी खेल पनि जित्नेछौं। त्यसो नभए पनि हामीले जति अंक जोडेका छौं त्यो प्रिमियर लिगमा रहन काफी छ।’’

जितसँगै वेष्टह्याम ३७ अंकका साथ १५औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नमाउथभन्दा ६ अंकले अगाडि हो। लिगमा अब दुई खेल मात्र बाँकी छ। वाटफोर्ड भने रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको छ। वाटफोर्डको ३४ अंक जुन बर्नमाउथको भन्दा तीन अंकले मात्र आगडि हो।

"> वेष्टह्यामको रेलिगेशनबाट बच्ने सम्भावना बलियो: Dekhapadhi
वेष्टह्यामको रेलिगेशनबाट बच्ने सम्भावना बलियो
काठमाडौं। माइकल एन्टोनियोले पछिल्लो पाँच खेलमा सातौं गोल गरेको दिन वेष्टह्याम युनाइटेडले शुक्रबार राति वाटफोर्डलाई ३-१ ले हराउँदै अर्को सिजन प्रिमियर लिग खेल्ने सम्भावना बलियो बनाएको छ।

डेबिड मोयसको वेष्टह्यामले ३६ मिनेटमै ३-० को अग्रता लिएको थियो। एन्टोनियोले छैटौं मिनेटमै घरेलु टीमलाई अग्रता दिएका थिए।

त्यसको चार मिनेट नबित्दै टोमास सोउसेकले अग्रता दोब्बर बनाए। ३६औं मिनेटमा डेक्लान रिसेले तेस्रो गोल थपे। ४९औं मिनेटमा ट्रोए डिनले गरेको गोल वाटफोर्डका लागि सान्त्वाना बन्यो।

‘‘यो जितसँगै हामी साँच्चिकै बलियो स्थानमा पुगेका छौं,’ वेष्टह्यामका प्रशिक्षक मोयसले भने, ‘‘र मलाई विश्वास छ हामी बाँकी खेल पनि जित्नेछौं। त्यसो नभए पनि हामीले जति अंक जोडेका छौं त्यो प्रिमियर लिगमा रहन काफी छ।’’

जितसँगै वेष्टह्याम ३७ अंकका साथ १५औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नमाउथभन्दा ६ अंकले अगाडि हो। लिगमा अब दुई खेल मात्र बाँकी छ। वाटफोर्ड भने रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको छ। वाटफोर्डको ३४ अंक जुन बर्नमाउथको भन्दा तीन अंकले मात्र आगडि हो।

प्रतिक्रिया दिनुहोस्