काठमाडौं। एशियाली फुटबल महासंघ (एएफसी) ले चार वर्षअघि एएफसी कप प्लेअफको सहभागिताका लागि क्लब दर्ता गर्न पटक पटक इमेल पठाएको थियो। तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्यो इमेल नहेर्दा नेपाली लिग च्याम्पियन थ्री स्टार क्लबले एएफसी कपको प्लेअफ खेल्न पाएन।

एएफसीले २०१६ को सेप्टेम्बर २६, अक्टोबर ३०, नोभेम्बर २१ र नोभेम्बर २५ मा क्लबको सहभागिताबारे जानकारी गराउनका लागि पत्र पठाएको थियो। तर, एन्फा पदाधिकारीले इमेल चेक गर्न नजान्दा थ्री स्टार ठूलो अवसरबाट बञ्चित भयो। एन्फा नेतृत्वको चर्को आलोचना भयो। थ्री स्टारलाई क्षतिपूर्ति समेत तिर्नुपर्‍यो । एन्फाका तत्कालीन महासचिव धिरेन्द्र प्रधानले हाकाहाकी भने, “मलाई यो मेल चेक गर्न नै आउँदैन।”

फुटबलमात्र होइन समग्र नेपाली खेलकुद क्षेत्र नै प्रविधिको मामलामा धेरै पछाडी छ। खासगरी परम्परागत खेलकुदमा शिक्षित जनशक्तिको अत्यन्तै कमीका कारण पनि कम्प्युटर र इन्टरनेट भनेपछि खेलकर्मी आत्तिन्थे। फेसबुबाहेकको इन्टरनेट दुनियासँग अधिकांशको चासो हुँदैनथ्यो। तर,  कोभिड–१९ महामारीपछि त्यसमा व्यापक परिवर्तन आएको छ। एएफसीले पटक-पटक पठाएको इमेलको जवाफ फर्काउन नसक्ने एन्फा अहिले भर्चुअल बैठक गर्ने भइसकेको छ।

कोरोना भाइरसको महामारीले ४० नेपालीको ज्यान लियो। त्योभन्दा बढी त्रास र आतंक सिर्जना गर्‍यो। लाखौं युवालाई बेरोजगार बनायो। सामाजिक र आर्थिक रूपमा ठूल्ठूला समस्या सिर्जना गर्‍यो । तर, यसले समाजलाई समस्यासँगै सकारात्मक परिवर्तनका लागि पनि तयार पारेको छ। नेपाली खेलकुद प्रविधिसँग एकाकार हुन खोज्नुलाई यसको सकारात्मक परिणामको एउटा गतिलो उदाहरण मान्न सकिन्छ।

एन्फाले फिफा र एएफसीसँग मात्र होइन कार्यसमिति बैठक पनि भर्चुअल गरेको थियो। महामारीको यही अवस्था रहे एन्फाले सधारणसभा पनि भर्चुअल गर्ने निर्णय गरेको छ। एन्फाले खेलाडीसँग पनि पटक-पटक भर्चुअल छलफल गरेको छ।  “यो महामारीअघि भर्चुअल बैठक पनि हुन्छ भनेर कल्पनै गरेका थिएनौं,” एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, “अहिले फिफा तथा एएफसीसँग भर्चुअल बैठकमा बस्छौं। दुई पटक केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक गर्‍याैँ । खेलाडीहरूसँग त धेरै पटक भचुअल बैठक भएको छ। त्यस्तै प्रशिक्षकसँग, क्लबहरूसंँग पनि हामीले धेरै पटक भर्चुअल छलफल गरेका छौं।”

भर्चुअल बैठकमात्र होइन महामारीकै बीचमा तेक्वान्दो खेलाडीले अनलाइनमार्फत् प्रतिस्पर्धा गरेर पदक नै जिते। पार्वती गुरूङ, जीतबहादुर बोट, कमल श्रेष्ठ, प्रेमबहादुर लिम्बु र लक्ष्मणबहादुर ऐरले पहिलो पटक नेपालबाट अनलाइन प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए।

‘प्रथम अनलाइन डाएडो खुला युरोपियन च्याम्पियनसिप २०२०’ नाम दिएको प्रतियोगितामा नेपालका खेलाडीले सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेनन्। जर्मनीमा सम्पन्न उक्त प्रतियोगितामा सहभागिता चाँजोपाँचो लक्ष्मणबहादुरले गरेका थिए। प्रतियोगितामा खेलाडी दर्ता, खेलाडीको प्रदर्शनदेखि नतिजा प्रकाशनसम्म अनलाइनमार्फत् नै भएको थियो। खेलाडीले प्रिलिमिनरी राउन्डमा दुई वटा पुम्सेको एउटा भिडिओ लिङ्क, सेमिफाइनलमा दुई पुम्सेको एक भिडिओ लिङ्क र फाइनलमा दुई पुम्सेको एक भिडिओ लिङ्क युट्युबमार्फत् आयोजकलाई पठाउनु पर्थ्यो। आयोजकले त्यही भिडिओ हेरेर नतिजा प्रकाशन गरेको थियो।

त्यसपछि मार्सल आर्टसमा अनलाइन प्रतियोगिता गर्ने लहर चलेको थियो। जुन अहिले पनि जारी छ। लगत्तै फ्रान्समा जारी अनलाइन वर्ल्ड पुम्से च्याम्पियनसिपमा नेपालका कमलले स्वर्ण पदक नै जितेका थिए। त्यसपछि भएका अन्य थुप्रै प्रतियोगितामा नेपाली खेलाडीले पदक जितेका छन्।

लकडाउन शुरू भएलगत्तै नेपाल ओलम्पिक कमिटीले ‘वाइल्ड कार्ड इन्ट्री’का लागि सिफारिस भएका खेलाडीलाई ‘भर्चुअल क्लास’मार्फत् मनोवैज्ञानिक परामर्श दिएको थियो। त्यसमा सहभागी खेलाडीले उक्तमा ‘क्लास’ प्रभावकारी भएको बताएका छन्। ओलम्पिक कमिटीले ‘ओलम्पिक डे’ मा भर्चुअल अन्तरक्रिया  गरेको थियो।

राष्ट्रिय क्रिकेट टीमका फिजियो विक्रम न्यैपानेसँग कोभिड–१९ महामारी शुरू भएपछि खेलाडीलाई अनलाइनमै फिजियोथेरापी गराएको अनुभव छ। जुन उनले त्यसअघि गरेका थिएनन्। राष्ट्रिय टीमका खेलाडीलाई मात्र होइन विक्रमले यसबीचमा देशभरका खेलाडीलाई अनलाइनमा परामर्श दिएका छन्।

“यसबीचमा मलाई धेरै खेलाडीहरूले सम्पर्क गर्नुभयो। मैले उहाँहरूलाई कहाँनिर पीडा भएको त्यहाँको मुभमेन्टसहितको भिडिओ पठाउन लगाउँथे। त्यही भिडिओ हेरेर मैले उहाँलाई परामर्श दिन्थे,” विक्रमले भने, “कोभिड–१९ अगाडि यस्तो अभ्यास भएको मलाई याद छैन। केही राष्ट्रिय खेलाडीसँग फोनमा कुरा हुन्थ्यो। तर, अन्य खेलाडीसँग परामर्श गरेको अनुभव थिएन। प्रविधिको विकासले अब भोलिका दिनमा कसैले पनि दु:ख पाएर बस्नुपर्ने हुनैछैन।”

कोभिड–१९ पछि भर्चुअल बैठकसँगै वेबिनार (भर्चुअल सेमिनार) को प्रचलन पनि बढ्दो छ। यसबीचमा विक्रम थुप्रै वेबिनारमा सहाभागी भए। “यो बीचमा ३, ४ वटा वेबिनारमा सहभागी भएँ। त्यसमार्फत् जिल्लादेखि टोलसम्मका खेलाडीसम्म पुग्न पाएँ,” विक्रमले देखापढीसँग आफ्नो अनुभव सुनाए, “हिजोका दिनमा राष्ट्रिय तथा यु–१९ टीमको फिजियो भन्दा गर्व लाग्थ्यो। तर, अहिले देशभरका खेलाडीको फिजियो भएको अनुभव भयो। मेचीदेखी महाकालीसम्मका खेलाडीसँग मेरो कुरा हुन्थ्यो।”

विक्रमले कोभिड–१९ पछि सबैमा व्यायम पनि गर्नुपर्छ भन्ने भावना बढेको बताए। त्यस्तै एन्फा महासचिव तुलाधरले कोभिड–१९ पछि बाहिर हिड्दा मोबाइलसँगै मास्क र स्यानिटाइजर पनि विर्सन नहुने कुरा भएको बताए। उनी भन्छन्, “हाम्रो जीवनपद्धतीमा धेरै परिवर्तन आएको छ।”

" /> काठमाडौं। एशियाली फुटबल महासंघ (एएफसी) ले चार वर्षअघि एएफसी कप प्लेअफको सहभागिताका लागि क्लब दर्ता गर्न पटक पटक इमेल पठाएको थियो। तर, अखिल नेपाल फुटबल संघ (एन्फा)ले त्यो इमेल नहेर्दा नेपाली लिग च्याम्पियन थ्री स्टार क्लबले एएफसी कपको प्लेअफ खेल्न पाएन।

"> कोरोनाले बनाएको ‘हाइटेक नेपाली स्पोर्ट्स’: Dekhapadhi
कोरोनाले बनाएको ‘हाइटेक नेपाली स्पोर्ट्स’

प्रतिक्रिया दिनुहोस्