काठमाडौं। बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि रक्षा गर्न असफल भएपछि कप्तान लियोनल मेसीले आक्रोश पोखेका छन्।

चीर प्रतिद्वन्द्वी रियाल मड्रिडले भिल्लारियाललाई २-१ को नतिजामा पराजित गर्दै लिग उपाधि पक्का गर्दा बार्सिलोना भने घरेलु मैदानमा १० खेलाडीमा सीमित ओसासुनासँग २-१ ले पराजित भयो। मेसीले बार्सिलोना कमजोर टीम रहेको बताएका छन्।

‘‘आजको खेलले सम्पूर्ण सिजनको प्रतिनिधित्व गर्छ। हामी एक अनौठो र कमजोर टीम भएका छौं,’’ खाली रंगशालामा अन्तिम सिटी बजेपछि मेसीले एक टेलिभिजनसँगको अन्तर्वार्तामा भने, ‘‘मड्रिडले महामारीपछि सबै खेल जितेर उपाधि पक्का गर्‍याे, जुन प्रभावशाली छ। तर हामीले पनि उनीहरूलाई उपाधि जित्न सहयोग गर्‍याैं। हामीले कस्तो खेल्यौं, कस्ता खेलाडी छन् र बाँकी टीमले कस्तो गर्‍याे भनेर आलोचनात्मक रूपमा हेर्नुपर्छ।’’

मार्चमा कोभिड-१९ महामारीले लिग रोकिँदा बार्सिलोना रियालभन्दा दुई अंकले अगाडि थियो। पुनः लिग शुरू भएपछि बार्सिलोनाले तीन खेल बराबरी खेल्यो भने एक खेलमा पराजित भयो। बार्सिलोना घरेलु मैदानमा पराजित भएको २०१८ नोभेम्बरपछि यो पहिलो पटक हो।

‘‘यो टीममा केही गरौं भन्ने भावना छ। तर काम फत्ते गर्न सक्दैन,’’ मेसीले भने, ‘‘आजको खेलमा पनि पहिलो हाफमा हामीले भन्दा उनीहरूले राम्रो गर्‍याे। जसका कारण हामीले गोल खायौं। दोस्रो हाफमा प्रयास गर्‍याैं तर सफल भएनौं।’’

जोजे अर्नाइजको गोलमा ओसासुनाले १५औं मिनेटमा अग्रता लिएको थियो। ६२औं मिनेटमा मेसीले फ्रिकिकमा बराबरी गोल फर्काए। जारी सिजन लिगमा उनको यो २३औं गोल हो।

७७औं मिनेटमा इनरिक गालेगोले रातो कार्डको सामना गरेपछि ओसासुना दश खेलाडीमा सीमित भएको थियो। तर त्यसको फाइदा बार्सिलोनाले उठाउन सकेन। इन्जुरी समयमा रोबर्टो टोरेसले गोल गरेपछि ओसासुनाले तीन अंक पक्का गर्‍याे। जितसँगै ओसासुना ५१ अंकका साथ ११औं स्थानमा छ।

सिफारिस

‘‘मैले केही समय अगाडि पनि भनेको थिएँ। यस्तै खेल्यौं भने च्याम्पियन्स लिग जित्दैनौं भनेर। च्याम्पियन्स लिग होइन आज आएर लिग उपाधि पनि जित्न सकेनौं,’’ मेसीले भने, ‘‘हामीले डिसेम्बरयता के-के भए सबै बिर्सेर नयाँ यात्रा थाल्नु आवश्यक छ।’’

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। पहिलो लेगमा बार्सिलोनाले अवे खेलमा इटालियन क्लब नेपोलीसँग १-१ को बराबरी खेलेको छ।

‘‘यस्तै खेल्यौं भने नेपोलीसँग पनि पराजित हुन्छौं,’’ मेसीले भने, ‘‘जति पनि गलत भएका छन् त्यसमा आफूलाई दोषी मान्नुपर्छ। च्याम्पियन्स लिगमा हामीले शून्यबाट शुरूआत गर्नुपर्छ।’’

" /> काठमाडौं। बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि रक्षा गर्न असफल भएपछि कप्तान लियोनल मेसीले आक्रोश पोखेका छन्।

"> बार्सिलोना अनौठो र कमजोर टीम : मेसी: Dekhapadhi
बार्सिलोना अनौठो र कमजोर टीम : मेसी

रियाल मड्रिडलाई ३४औं स्पेनिस ला लिगा उपाधि

‘‘मैले केही समय अगाडि पनि भनेको थिएँ। यस्तै खेल्यौं भने च्याम्पियन्स लिग जित्दैनौं भनेर। च्याम्पियन्स लिग होइन आज आएर लिग उपाधि पनि जित्न सकेनौं,’’ मेसीले भने, ‘‘हामीले डिसेम्बरयता के-के भए सबै बिर्सेर नयाँ यात्रा थाल्नु आवश्यक छ।’’

बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ। पहिलो लेगमा बार्सिलोनाले अवे खेलमा इटालियन क्लब नेपोलीसँग १-१ को बराबरी खेलेको छ।

‘‘यस्तै खेल्यौं भने नेपोलीसँग पनि पराजित हुन्छौं,’’ मेसीले भने, ‘‘जति पनि गलत भएका छन् त्यसमा आफूलाई दोषी मान्नुपर्छ। च्याम्पियन्स लिगमा हामीले शून्यबाट शुरूआत गर्नुपर्छ।’’

प्रतिक्रिया दिनुहोस्