रियालका लागि दुवै गोल करिम बेन्जेमाले गरे। बेन्जेमाले लुका मड्रिचको पासमा गरेको गोलमा रियालले २९औं मिनेटमा अग्रता लिएको थियो। ७७औं मिनेटमा बेन्जेमा पेनाल्टीमा गोल गर्दै रियालको अग्रता दोब्बर बनाए।
भिल्लारियालका खेलाडीले सर्जियो रामोसलाई फाउल गरेपछि रियालले पेनाल्टी अवसर पाएको थियो। शुरूमा रामोसले पेनाल्टी सिधै प्रहार नगरी बेन्जेमालाई पास दिएका थिए र बेन्जेमाले गोल गरेका थिए। तर रेफ्रीले त्यसलाई मान्यता दिएनन्। र पुन पेनाल्टी प्रहार गर्ने अवसर दिइयो। त्यसलाई बेन्जेमाले गोलमा परिणत गरे। खेल सकिन सात मिनेट बाँकी हुँदा भिसेन्ट इबोराले गोल फर्काए पनि भिल्लारियालले अंक लिन सकेन। र रियालले लिग उपाधि जित्यो।
‘‘जीवनका विशेष क्षणमध्ये यो एक हो,’’ उपाधि जितेपछि रियालका प्रशिक्षक जिदानले भने, ‘‘अर्को लिग उपाधिको खुशी समर्थकसँग बाँड्न चाहन्थ्यौं। तर अहिले फरक परिस्थिति छ। तर म विश्वस्त छु कि उनीहरू घरमा खुशी मनाइरहेका छन्।’’
जिदानले लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेपछि २०१८ मा रियालको प्रशिक्षकबाट राजिनामा दिएका थिए। त्यसपछि टीमले उचारचढावपूर्ण प्रदर्शन गरेपछि रियालले पुनः जिदानलाई प्रशिक्षकमा नियुक्त गरेका थियो। उनी प्रशिक्षकमा फर्किएपछि पुन: रियाललाई उपाधि जिताउन सफल भए।
रियालले क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि लिग उपाधि जितेको यो पहिलो हो। दुई सिजन अगाडि रोनाल्डो इटालियन क्लब युभेन्टससँग अनुबन्ध भएका थिए।
"> रियाल मड्रिडलाई ३४औं स्पेनिस ला लिगा उपाधि: Dekhapadhi
रियाल मड्रिडलाई ३४औं स्पेनिस ला लिगा उपाधि
काठमाडौं। फेरि एक पटक रियाल मड्रिडका खेलाडीहरूले प्रशिक्षक जिनेदिन जिदानलाई हावामा उफारे। कारण थियो स्पेनिस ला लिगाको उपाधि जितेको खुशी।
फ्रान्सका पूर्व फरवार्ड प्रशिक्षकका रूपमा पुनरागमन गरेसँगै रियाल मड्रिडले फेरि अर्को उपाधि जित्न सफल भयो।
कोभिड-१९ महामारीपछि शुरू भएको लिगमा शतप्रतिशत नतिजा निकालेको रियालले सन् २०१७ पछि पहिलोपटक ला लिगाको उपाधि जितेको हो। रियालको यो ३४औं लिग उपाधि हो।
रियालका लागि दुवै गोल करिम बेन्जेमाले गरे। बेन्जेमाले लुका मड्रिचको पासमा गरेको गोलमा रियालले २९औं मिनेटमा अग्रता लिएको थियो। ७७औं मिनेटमा बेन्जेमा पेनाल्टीमा गोल गर्दै रियालको अग्रता दोब्बर बनाए।
भिल्लारियालका खेलाडीले सर्जियो रामोसलाई फाउल गरेपछि रियालले पेनाल्टी अवसर पाएको थियो। शुरूमा रामोसले पेनाल्टी सिधै प्रहार नगरी बेन्जेमालाई पास दिएका थिए र बेन्जेमाले गोल गरेका थिए। तर रेफ्रीले त्यसलाई मान्यता दिएनन्। र पुन पेनाल्टी प्रहार गर्ने अवसर दिइयो। त्यसलाई बेन्जेमाले गोलमा परिणत गरे। खेल सकिन सात मिनेट बाँकी हुँदा भिसेन्ट इबोराले गोल फर्काए पनि भिल्लारियालले अंक लिन सकेन। र रियालले लिग उपाधि जित्यो।
‘‘जीवनका विशेष क्षणमध्ये यो एक हो,’’ उपाधि जितेपछि रियालका प्रशिक्षक जिदानले भने, ‘‘अर्को लिग उपाधिको खुशी समर्थकसँग बाँड्न चाहन्थ्यौं। तर अहिले फरक परिस्थिति छ। तर म विश्वस्त छु कि उनीहरू घरमा खुशी मनाइरहेका छन्।’’
जिदानले लगातार तीन पटक च्याम्पियन्स लिगको उपाधि जितेपछि २०१८ मा रियालको प्रशिक्षकबाट राजिनामा दिएका थिए। त्यसपछि टीमले उचारचढावपूर्ण प्रदर्शन गरेपछि रियालले पुनः जिदानलाई प्रशिक्षकमा नियुक्त गरेका थियो। उनी प्रशिक्षकमा फर्किएपछि पुन: रियाललाई उपाधि जिताउन सफल भए।
रियालले क्रिष्टियानो रोनाल्डोले क्लब छाडेपछि लिग उपाधि जितेको यो पहिलो हो। दुई सिजन अगाडि रोनाल्डो इटालियन क्लब युभेन्टससँग अनुबन्ध भएका थिए।
प्रतिक्रिया दिनुहोस्