काठमाडौं। नेपालमा अन्तर्राष्ट्रिय संस्थाबाट मान्यता प्राप्त रंगशाला नभएका कारण अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुन नसकेको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ।

नेपालमा निर्माण सम्पन्न एक तथा २१ निर्माणाधीन रंगशालामध्ये सात अन्तर्राष्ट्रियस्तरको हुने भनिए पनि कुनै रंगशाला त्यसअनुरुप नभएको महालेखा परीक्षककाे कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण  प्रतिवेदनमा उल्लेख छ।

महालेखाको ५७औं प्रतिवेदनमा नेपालको रंगशालामा अन्तर्राष्ट्रिय मान्यता नहुँदा पर्याप्त मात्रामा प्रतियोगिता आयोजना हुन नसकेको उल्लेख छ।

‘‘नेपालमा एक निर्माण सम्पन्न तथा २१ निर्माणाधीन फुटबल रंगशालामध्ये सात अन्तर्राष्ट्रियस्तरको, सात राष्ट्रियस्तरको र आठ क्षेत्रीयस्तरको हुने भनिएको थियो, तर कुनै पनि रंगशाला अन्तर्राष्ट्रिय संस्थाहरूबाट मान्यता प्राप्त छैनन्,’’ प्रतिवेदनमा भनिएको छ, “जसले गर्दा नेपालमा अन्तर्राष्ट्रिय खेल पर्याप्त मात्रामा सञ्चालन गर्न सकिएको छैन। तसर्थ मन्त्रालय, परिषद् तथा सम्बन्धित संघ संस्थाले अन्तर्राष्ट्रिय मापदण्ड तथा डिजाइनबमोजिम पूर्वाधार निर्माण सम्पन्न गरी सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट मान्यता लिनेतर्फ पहल गर्नुपर्दछ।”

सिफारिस

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को न्यूनतम मापदण्डअनुसार खेल पूर्वाधारको कमीले गर्दा नेपालले पर्याप्त मात्रामा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न नसकेको प्रतिवेदनमा भनिएको छ।

नेपालले गत माघ २२ देखि २९ गतेसम्म आईसीसी क्रिकेट वल्र्डकप लिग-२ आयोजना गरेको थियो। त्यसमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए। यो शृंखला नेपालमा अहिलेसम्म भएको एक मात्र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो।

राखेप र त्यसअन्तर्गतका क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समितिहरूबाट प्राप्त विवरणअनुसार राखेप र क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समितिहरूको नाममा दर्ता भएको तथा भोग गर्दै आएको जग्गा करिब पाँच हजार ३५५ रोपनी रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ मा खेल पूर्वाधारतर्फ ११ क्रिकेट मैदान निर्माण भएको र हरेक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा खेल मैदान निर्माण गर्ने लक्ष्य रहेकोमा २४० खेल मैदान निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ।

" /> काठमाडौं। नेपालमा अन्तर्राष्ट्रिय संस्थाबाट मान्यता प्राप्त रंगशाला नभएका कारण अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुन नसकेको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ।

"> नेपालमा अन्तर्राष्ट्रियस्तरको रंगशाला छैन!: Dekhapadhi
नेपालमा अन्तर्राष्ट्रियस्तरको रंगशाला छैन!
काठमाडौं। नेपालमा अन्तर्राष्ट्रिय संस्थाबाट मान्यता प्राप्त रंगशाला नभएका कारण अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन हुन नसकेको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ।

नेपालमा निर्माण सम्पन्न एक तथा २१ निर्माणाधीन रंगशालामध्ये सात अन्तर्राष्ट्रियस्तरको हुने भनिए पनि कुनै रंगशाला त्यसअनुरुप नभएको महालेखा परीक्षककाे कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण  प्रतिवेदनमा उल्लेख छ।

महालेखाको ५७औं प्रतिवेदनमा नेपालको रंगशालामा अन्तर्राष्ट्रिय मान्यता नहुँदा पर्याप्त मात्रामा प्रतियोगिता आयोजना हुन नसकेको उल्लेख छ।

‘‘नेपालमा एक निर्माण सम्पन्न तथा २१ निर्माणाधीन फुटबल रंगशालामध्ये सात अन्तर्राष्ट्रियस्तरको, सात राष्ट्रियस्तरको र आठ क्षेत्रीयस्तरको हुने भनिएको थियो, तर कुनै पनि रंगशाला अन्तर्राष्ट्रिय संस्थाहरूबाट मान्यता प्राप्त छैनन्,’’ प्रतिवेदनमा भनिएको छ, “जसले गर्दा नेपालमा अन्तर्राष्ट्रिय खेल पर्याप्त मात्रामा सञ्चालन गर्न सकिएको छैन। तसर्थ मन्त्रालय, परिषद् तथा सम्बन्धित संघ संस्थाले अन्तर्राष्ट्रिय मापदण्ड तथा डिजाइनबमोजिम पूर्वाधार निर्माण सम्पन्न गरी सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाबाट मान्यता लिनेतर्फ पहल गर्नुपर्दछ।”

सिफारिस

राखेपमा मनोमानी : पूर्वाधार निर्माणमा लागतभन्दा पाँच करोड बढी खर्च, समयमा काम नगर्ने व्यवसायीलाई एक करोडभन्दा बढी भुक्तानी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को न्यूनतम मापदण्डअनुसार खेल पूर्वाधारको कमीले गर्दा नेपालले पर्याप्त मात्रामा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न नसकेको प्रतिवेदनमा भनिएको छ।

नेपालले गत माघ २२ देखि २९ गतेसम्म आईसीसी क्रिकेट वल्र्डकप लिग-२ आयोजना गरेको थियो। त्यसमा नेपाल, अमेरिका र ओमानले प्रतिस्पर्धा गरेका थिए। यो शृंखला नेपालमा अहिलेसम्म भएको एक मात्र एकदिवसीय अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो।

राखेप र त्यसअन्तर्गतका क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समितिहरूबाट प्राप्त विवरणअनुसार राखेप र क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समितिहरूको नाममा दर्ता भएको तथा भोग गर्दै आएको जग्गा करिब पाँच हजार ३५५ रोपनी रहेको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ मा खेल पूर्वाधारतर्फ ११ क्रिकेट मैदान निर्माण भएको र हरेक निर्वाचन क्षेत्रमा कम्तीमा एउटा खेल मैदान निर्माण गर्ने लक्ष्य रहेकोमा २४० खेल मैदान निर्माणाधीन अवस्थामा रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्