काठमाडौं। इङ्ल्यान्डको तीव्र गतिका बलर जोर्फा आर्चरले वेष्ट इन्डिजविरूद्धको दोस्रो टेष्ट गुमाउने भएका छन्।
आर्चरले स्वास्थ्य सुरक्षा प्रोटोकल उल्लङ्‍घन गरेकाले दोस्रो टेष्ट गुमाउने भएका हुन्।
आर्चर अब आइसोलेसनमा बस्नुपर्नेछ। त्यस्तै टोलीमा सामेल हुनुअघि उनको कोभिड-१९ परीक्षणको नतिजा ‘नेगेटिभ’ आउनुपर्छ।
इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले टेष्टका दौरान अपनाइएको स्वास्थ्य सुरक्षा प्रोटोकलबाट वेष्ट इन्डिज सन्तुष्ट रहेको बताएको छ।
इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको दोस्रो टेष्ट आजबाट म्यानचेस्टरमा शुरू भएको छ। तीन खेलको टेष्ट शृंखलामा भ्रमणकारी वेष्ट इन्डिज १-० ले अगाडि छ।
“मैले गरेको गल्तीमा क्षमा चाहन्छु,” आर्चरले भनेका छन्, “मेरो कारणले म मात्र नभई पूरा टीम र व्यवस्थापन नै खतरामा हुन्छ। म आफ्नो गल्ती स्वीकार गर्दै माफी माग्छु। १-० ले पछाडि परेको स्थितिमा टेष्ट खेल गुमाउनु पर्दा एकदमै पीडा भएको छ।”
" /> काठमाडौं। इङ्ल्यान्डको तीव्र गतिका बलर जोर्फा आर्चरले वेष्ट इन्डिजविरूद्धको दोस्रो टेष्ट गुमाउने भएका छन्।
आर्चरले स्वास्थ्य सुरक्षा प्रोटोकल उल्लङ्‍घन गरेकाले दोस्रो टेष्ट गुमाउने भएका हुन्।
आर्चर अब आइसोलेसनमा बस्नुपर्नेछ। त्यस्तै टोलीमा सामेल हुनुअघि उनको कोभिड-१९ परीक्षणको नतिजा ‘नेगेटिभ’ आउनुपर्छ।
इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले टेष्टका दौरान अपनाइएको स्वास्थ्य सुरक्षा प्रोटोकलबाट वेष्ट इन्डिज सन्तुष्ट रहेको बताएको छ।
इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको दोस्रो टेष्ट आजबाट म्यानचेस्टरमा शुरू भएको छ। तीन खेलको टेष्ट शृंखलामा भ्रमणकारी वेष्ट इन्डिज १-० ले अगाडि छ।
“मैले गरेको गल्तीमा क्षमा चाहन्छु,” आर्चरले भनेका छन्, “मेरो कारणले म मात्र नभई पूरा टीम र व्यवस्थापन नै खतरामा हुन्छ। म आफ्नो गल्ती स्वीकार गर्दै माफी माग्छु। १-० ले पछाडि परेको स्थितिमा टेष्ट खेल गुमाउनु पर्दा एकदमै पीडा भएको छ।”
"> स्वास्थ्य सुरक्षा प्रोटोकल उल्लङ्‍घन गरेका आर्चरले दोस्रो टेष्ट गुमाउने: Dekhapadhi
स्वास्थ्य सुरक्षा प्रोटोकल उल्लङ्‍घन गरेका आर्चरले दोस्रो टेष्ट गुमाउने
काठमाडौं। इङ्ल्यान्डको तीव्र गतिका बलर जोर्फा आर्चरले वेष्ट इन्डिजविरूद्धको दोस्रो टेष्ट गुमाउने भएका छन्।
आर्चर अब आइसोलेसनमा बस्नुपर्नेछ। त्यस्तै टोलीमा सामेल हुनुअघि उनको कोभिड-१९ परीक्षणको नतिजा ‘नेगेटिभ’ आउनुपर्छ।
इङ्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले टेष्टका दौरान अपनाइएको स्वास्थ्य सुरक्षा प्रोटोकलबाट वेष्ट इन्डिज सन्तुष्ट रहेको बताएको छ।
इङ्ल्यान्ड र वेष्ट इन्डिजबीचको दोस्रो टेष्ट आजबाट म्यानचेस्टरमा शुरू भएको छ। तीन खेलको टेष्ट शृंखलामा भ्रमणकारी वेष्ट इन्डिज १-० ले अगाडि छ।
“मैले गरेको गल्तीमा क्षमा चाहन्छु,” आर्चरले भनेका छन्, “मेरो कारणले म मात्र नभई पूरा टीम र व्यवस्थापन नै खतरामा हुन्छ। म आफ्नो गल्ती स्वीकार गर्दै माफी माग्छु। १-० ले पछाडि परेको स्थितिमा टेष्ट खेल गुमाउनु पर्दा एकदमै पीडा भएको छ।”
प्रतिक्रिया दिनुहोस्