काठमाडौं। डेबिड सिल्भाको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले गएराति बर्नमाउथलाई २–१ ले पराजित गरेको छ। सिटीसँग पराजित भएपछि बर्नमाउथको रेलिगेशनबाट जोगिने सम्भावना कमजोर बनेको छ। सिल्भाले एक गोल आफैंले गरे भने अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए।

सिल्भाको फ्रिकिकमा गरेको उत्कृष्ट गोलमा सिटीले छैटौं मिनेटमा अग्रता लिएको थियो। ३९औं मिनेटमा सिल्भाकै पासमा गाब्रियल जिससले सिटीको अग्रता दोब्बर बनाए। खेल सकिन दुई मिनेट बाँकी छँदा डेबिड ब्रुक्सले गरेको गोल बर्नमाउथका लागि सान्त्वना बन्यो। लिगमा तीन खेल बाँकी हुँदा बर्नमाउथ ३१ अंकका साथ रेलिगेशन क्षेत्रमै छ।

जुन रेलिगेशनभन्दा माथि रहेको वाटफोर्डभन्दा तीन अंकले पछाडी हो। यद्यपि, वाटफोर्डले एक खेल कम खेलेको छ। साविक विजेता सिटी भने ७५ अंकका साथ दोस्रो स्थानमा छ। गएराति नै सम्पन्न खेलमा टोटेनह्यामले न्युक्यासल युनाइटेडलाई ३–१ ले हरायो। टोटेनह्यामको जितमा ह्यारी केनले दुई गोल गरे भने सन ह्युङ मिनले एक गोल गरे।

न्युक्यासलका म्याट रिचेले गोल गरेका थिए। जितसँगै टोटेनह्याम ५५ अंकका साथ सातौं स्थानमा छ भने न्युक्यासल ४३ अंकका साथ १३औं स्थानमा छ।

" /> काठमाडौं। डेबिड सिल्भाको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले गएराति बर्नमाउथलाई २–१ ले पराजित गरेको छ। सिटीसँग पराजित भएपछि बर्नमाउथको रेलिगेशनबाट जोगिने सम्भावना कमजोर बनेको छ। सिल्भाले एक गोल आफैंले गरे भने अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए।

सिल्भाको फ्रिकिकमा गरेको उत्कृष्ट गोलमा सिटीले छैटौं मिनेटमा अग्रता लिएको थियो। ३९औं मिनेटमा सिल्भाकै पासमा गाब्रियल जिससले सिटीको अग्रता दोब्बर बनाए। खेल सकिन दुई मिनेट बाँकी छँदा डेबिड ब्रुक्सले गरेको गोल बर्नमाउथका लागि सान्त्वना बन्यो। लिगमा तीन खेल बाँकी हुँदा बर्नमाउथ ३१ अंकका साथ रेलिगेशन क्षेत्रमै छ।

जुन रेलिगेशनभन्दा माथि रहेको वाटफोर्डभन्दा तीन अंकले पछाडी हो। यद्यपि, वाटफोर्डले एक खेल कम खेलेको छ। साविक विजेता सिटी भने ७५ अंकका साथ दोस्रो स्थानमा छ। गएराति नै सम्पन्न खेलमा टोटेनह्यामले न्युक्यासल युनाइटेडलाई ३–१ ले हरायो। टोटेनह्यामको जितमा ह्यारी केनले दुई गोल गरे भने सन ह्युङ मिनले एक गोल गरे।

न्युक्यासलका म्याट रिचेले गोल गरेका थिए। जितसँगै टोटेनह्याम ५५ अंकका साथ सातौं स्थानमा छ भने न्युक्यासल ४३ अंकका साथ १३औं स्थानमा छ।

"> सिल्भाको उत्कृष्ट प्रदर्शनमा सिटीको जित: Dekhapadhi
सिल्भाको उत्कृष्ट प्रदर्शनमा सिटीको जित <p style="text-align: justify;">काठमाडौं। डेबिड सिल्भाको उत्कृष्ट प्रदर्शनप्रेरित म्यानचेस्टर सिटीले गएराति बर्नमाउथलाई २&ndash;१ ले पराजित गरेको छ। सिटीसँग पराजित भएपछि बर्नमाउथको रेलिगेशनबाट जोगिने सम्भावना कमजोर बनेको छ। सिल्भाले एक गोल आफैंले गरे भने अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए।</p> <p style="text-align: justify;">सिल्भाको फ्रिकिकमा गरेको उत्कृष्ट गोलमा सिटीले छैटौं मिनेटमा अग्रता लिएको थियो। ३९औं मिनेटमा सिल्भाकै पासमा गाब्रियल जिससले सिटीको अग्रता दोब्बर बनाए। खेल सकिन दुई मिनेट बाँकी छँदा डेबिड ब्रुक्सले गरेको गोल बर्नमाउथका लागि सान्त्वना बन्यो। लिगमा तीन खेल बाँकी हुँदा बर्नमाउथ ३१ अंकका साथ रेलिगेशन क्षेत्रमै छ।</p> <p style="text-align: justify;">जुन रेलिगेशनभन्दा माथि रहेको वाटफोर्डभन्दा तीन अंकले पछाडी हो। यद्यपि,&nbsp;वाटफोर्डले एक खेल कम खेलेको छ। साविक विजेता सिटी भने ७५ अंकका साथ दोस्रो स्थानमा छ। गएराति&nbsp;नै सम्पन्न खेलमा टोटेनह्यामले न्युक्यासल युनाइटेडलाई ३&ndash;१ ले हरायो। टोटेनह्यामको जितमा ह्यारी केनले दुई गोल गरे भने सन ह्युङ मिनले एक गोल गरे।</p> <p style="text-align: justify;">न्युक्यासलका म्याट रिचेले गोल गरेका थिए। जितसँगै टोटेनह्याम ५५ अंकका साथ सातौं स्थानमा छ भने न्युक्यासल ४३ अंकका साथ १३औं स्थानमा छ।</p>
प्रतिक्रिया दिनुहोस्