काठमाडौं। आर्सनलसँग गएराति २–१ ले पराजित भएपछि लिभरपुलले इङ्लिस प्रिमियर लिगमा १०० अंक कीर्तिमान तोड्न नसक्ने भएको छ। प्रिमियर लिगको उपाधि जितिसकेको लिभरपुलले अब अर्को साता ट्रफी मात्र उचाल्ने भएको छ।

तीस वर्षपछि लिगको उपाधि जितेको लिभरपुल म्यानचेस्टर सिटीले बनाएको १०० अंकको कीर्तिमान तोड्न सक्ने सम्भावना नजिक थियो। तर, आर्सनलसँग पराजित भएपछि त्यो सम्भावना टरेको छ।

लिभरपुलले २०औं मिनेटमा सडियो मानेले गरेको गोलमा अग्रता लिएको थियो। आर्सनलका एलेक्जेन्डर लाकाजेटले ३२औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको १२ मिनेट नबित्दै लाकाजेटकै पासमा रेइस नेल्सनले गरेको गोल आर्सनलको जितमा निर्णायक बन्यो।

लिगमा दुई खेल खेल्न बाँकी लिभरपुल ९३ अंकका साथ शीर्ष स्थानमा छ। बाँकी दुवै खेल जिते पनि लिभरपुलको अब ९९ अंक मात्र हुनेछ। आर्सनल भने ५३ अंकका साथ नवौं स्थानमा छ। जितसँगै आर्सनलले युरोपा लिग खेल्ने आशा भने जिवित राखेको छ।

युरोपा लिग खेल्ने छैटौं स्थानमा रहेको उल्भरह्याम्पटनले बर्नलीसँग १–१ को बराबरी खेलेको छ। बराबरीपछि उल्भरह्याम्पटनको ५६ अंक छ। जुन आर्सनलको भन्दा तीन अंकले मात्र माथि हो। बर्नली भने दशौं स्थानमा छ।

" /> काठमाडौं। आर्सनलसँग गएराति २–१ ले पराजित भएपछि लिभरपुलले इङ्लिस प्रिमियर लिगमा १०० अंक कीर्तिमान तोड्न नसक्ने भएको छ। प्रिमियर लिगको उपाधि जितिसकेको लिभरपुलले अब अर्को साता ट्रफी मात्र उचाल्ने भएको छ।

तीस वर्षपछि लिगको उपाधि जितेको लिभरपुल म्यानचेस्टर सिटीले बनाएको १०० अंकको कीर्तिमान तोड्न सक्ने सम्भावना नजिक थियो। तर, आर्सनलसँग पराजित भएपछि त्यो सम्भावना टरेको छ।

लिभरपुलले २०औं मिनेटमा सडियो मानेले गरेको गोलमा अग्रता लिएको थियो। आर्सनलका एलेक्जेन्डर लाकाजेटले ३२औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको १२ मिनेट नबित्दै लाकाजेटकै पासमा रेइस नेल्सनले गरेको गोल आर्सनलको जितमा निर्णायक बन्यो।

लिगमा दुई खेल खेल्न बाँकी लिभरपुल ९३ अंकका साथ शीर्ष स्थानमा छ। बाँकी दुवै खेल जिते पनि लिभरपुलको अब ९९ अंक मात्र हुनेछ। आर्सनल भने ५३ अंकका साथ नवौं स्थानमा छ। जितसँगै आर्सनलले युरोपा लिग खेल्ने आशा भने जिवित राखेको छ।

युरोपा लिग खेल्ने छैटौं स्थानमा रहेको उल्भरह्याम्पटनले बर्नलीसँग १–१ को बराबरी खेलेको छ। बराबरीपछि उल्भरह्याम्पटनको ५६ अंक छ। जुन आर्सनलको भन्दा तीन अंकले मात्र माथि हो। बर्नली भने दशौं स्थानमा छ।

"> लिभरपुल आर्सनलसँग पराजित,  १०० अंकको कीर्तिमान नतोड्ने: Dekhapadhi
लिभरपुल आर्सनलसँग पराजित,  १०० अंकको कीर्तिमान नतोड्ने
काठमाडौं। आर्सनलसँग गएराति २–१ ले पराजित भएपछि लिभरपुलले इङ्लिस प्रिमियर लिगमा १०० अंक कीर्तिमान तोड्न नसक्ने भएको छ। प्रिमियर लिगको उपाधि जितिसकेको लिभरपुलले अब अर्को साता ट्रफी मात्र उचाल्ने भएको छ।

तीस वर्षपछि लिगको उपाधि जितेको लिभरपुल म्यानचेस्टर सिटीले बनाएको १०० अंकको कीर्तिमान तोड्न सक्ने सम्भावना नजिक थियो। तर, आर्सनलसँग पराजित भएपछि त्यो सम्भावना टरेको छ।

लिभरपुलले २०औं मिनेटमा सडियो मानेले गरेको गोलमा अग्रता लिएको थियो। आर्सनलका एलेक्जेन्डर लाकाजेटले ३२औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको १२ मिनेट नबित्दै लाकाजेटकै पासमा रेइस नेल्सनले गरेको गोल आर्सनलको जितमा निर्णायक बन्यो।

लिगमा दुई खेल खेल्न बाँकी लिभरपुल ९३ अंकका साथ शीर्ष स्थानमा छ। बाँकी दुवै खेल जिते पनि लिभरपुलको अब ९९ अंक मात्र हुनेछ। आर्सनल भने ५३ अंकका साथ नवौं स्थानमा छ। जितसँगै आर्सनलले युरोपा लिग खेल्ने आशा भने जिवित राखेको छ।

युरोपा लिग खेल्ने छैटौं स्थानमा रहेको उल्भरह्याम्पटनले बर्नलीसँग १–१ को बराबरी खेलेको छ। बराबरीपछि उल्भरह्याम्पटनको ५६ अंक छ। जुन आर्सनलको भन्दा तीन अंकले मात्र माथि हो। बर्नली भने दशौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्