विराटनगर। तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) का पदक विजेता प्रदेश १ का खेलाडीहरूलाई प्रदेश १ सरकारले सम्मान गरेको छ।

सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले खेलाडीहरूले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको बताए। "प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरूले देशको साथै प्रदेशको शान बढाएका छन्", राईले भने।

प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको उनको भनाइ थियो।

प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको थियो। उक्त घोषणा अनुरुप आज प्रदेश सरकारले खेलाडीहरूलाई सम्मान गरेको हो।

खेलाडीहरूको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले आज उपलब्ध खेलाडीहरुलाई सम्मान समेत गरेको हो। सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए।

कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरूलाई प्रदेश सरकारले पुरस्कार सहित सम्मान गरेको हो। पदक प्राप्त खेलाडीहरूलाई ८० लाख नगद उनीहरूको खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरुले प्रदेश सरकारले गरेको सम्मानबाट खेल क्षेत्रमा आफूहरूको थप हौसला बढेको बताए।

" /> विराटनगर। तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) का पदक विजेता प्रदेश १ का खेलाडीहरूलाई प्रदेश १ सरकारले सम्मान गरेको छ।

सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले खेलाडीहरूले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको बताए। "प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरूले देशको साथै प्रदेशको शान बढाएका छन्", राईले भने।

प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको उनको भनाइ थियो।

प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको थियो। उक्त घोषणा अनुरुप आज प्रदेश सरकारले खेलाडीहरूलाई सम्मान गरेको हो।

खेलाडीहरूको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले आज उपलब्ध खेलाडीहरुलाई सम्मान समेत गरेको हो। सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए।

कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरूलाई प्रदेश सरकारले पुरस्कार सहित सम्मान गरेको हो। पदक प्राप्त खेलाडीहरूलाई ८० लाख नगद उनीहरूको खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरुले प्रदेश सरकारले गरेको सम्मानबाट खेल क्षेत्रमा आफूहरूको थप हौसला बढेको बताए।

"> सागका पदक विजेतालाई प्रदेश १ सरकारको सम्मान: Dekhapadhi
सागका पदक विजेतालाई प्रदेश १ सरकारको सम्मान
विराटनगर। तेह्रौं दक्षिण एशियाली खेलकुद (साग) का पदक विजेता प्रदेश १ का खेलाडीहरूलाई प्रदेश १ सरकारले सम्मान गरेको छ।

सम्मान कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले खेलाडीहरूले देशको इज्जत, प्रतिष्ठा र शान बढाएको बताए। "प्रदेश १ को तर्फबाट विजेता खेलाडीहरूले देशको साथै प्रदेशको शान बढाएका छन्", राईले भने।

प्रदेश १ लाई खेलकुद क्षेत्रको राजधानी बनाउने संकल्प प्रदेश सरकारले लिएको उनको भनाइ थियो।

प्रदेश सरकारले साग प्रतियोगितामा पदक विजेता प्रदेश १ का खेलाडीहरुलाई नगद पुरस्कार सहित सम्मान गर्ने घोषणा गरेको थियो। उक्त घोषणा अनुरुप आज प्रदेश सरकारले खेलाडीहरूलाई सम्मान गरेको हो।

खेलाडीहरूको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिएको प्रदेश सरकारले आज उपलब्ध खेलाडीहरुलाई सम्मान समेत गरेको हो। सागमा प्रदेश १ का ९८ जनाले पदक प्राप्त गरेका थिए।

कतिपय खेलाडीहरु विभिन्न विधामा पदक प्राप्त गर्दा दोहोरिएका कारण ८८ जना खेलाडीहरूलाई प्रदेश सरकारले पुरस्कार सहित सम्मान गरेको हो। पदक प्राप्त खेलाडीहरूलाई ८० लाख नगद उनीहरूको खातामा जम्मा गरिदिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सम्मान र पुरस्कार प्राप्त गरेपछि खेलाडीहरुले प्रदेश सरकारले गरेको सम्मानबाट खेल क्षेत्रमा आफूहरूको थप हौसला बढेको बताए।

प्रतिक्रिया दिनुहोस्