काठमाडौं। फिफा विश्वकप २०२२ को समूह चरणमा एकै दिन चार खेल हुने भएका छन्।

फिफाले बुधबार सार्वजनिक गरेको खेल तालिकामा एकै दिन चार खेल छन्।

कतारमा पहिलोपटक नोभेम्बर-डिसेम्बरमा हुन लागेको विश्वकपमा ‘किकअफ’ समय १, ४, ७ र १० बजेलाई तय गरिएकाे एपीले जनाएको छ।

“एकै समय दुई खेल हुनेमा हामी अभ्यस्त छौं। तर घरमा बसेर हेर्ने दर्शकका लागि धेरै फाइदा हुने किकअफ समयको सम्भावनाबारे छलफल भएको थियो र कतारमा रंगशालाहरू नजिकै भएकाले एउटा खेल सकिएपछि अर्काे हेर्न दर्शकलाई सजिलो होस् भनेर यस्तो गरिएको हो,” फिफाले जारी विज्ञप्तिमा भनिएको छ।

कतारमा हुने विश्वकपको उद्घाटन खेल नाभेम्बर २१ मा ६० हजार दर्शक क्षमताको अल बायत रंगशालामा १ बजेबाट हुनेछ। फाइनल खेल डिसेम्बर १८ मा ८० हजार दर्शक क्षमताको लुसैल रंगशालामा ६ बजे शुरू हुनेछ।

८ वटा रंगशालाको प्रयोग हुने प्रतियोगिता २८ दिनमा सकिनेछ। रूसमा सम्पन्न गत संस्करण ३२ दिनमा सकिएको थियो। कतारमा रंगशालाहरू ३० माइलको क्षेत्रफलभित्र भएका कारण टीम तथा समर्थकले लामो दूरीको यात्रा गर्नुपर्ने छैन।

३२ टीमले प्रतिस्पर्धा गर्ने यो विश्वकपकाे अन्तिम संस्करण हो। फिफाले २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्ने विश्वकपबाट ४८ देशले प्रतिस्पर्धा गर्नेछन्।

" /> काठमाडौं। फिफा विश्वकप २०२२ को समूह चरणमा एकै दिन चार खेल हुने भएका छन्।

"> कतार विश्वकपमा एकै दिन चार खेल हुने: Dekhapadhi
कतार विश्वकपमा एकै दिन चार खेल हुने

प्रतिक्रिया दिनुहोस्