"> महिला सेन्ट्रल जोन भलिबलमा पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने: Dekhapadhi
महिला सेन्ट्रल जोन भलिबलमा पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने
काठमाडौं। पहिलोपटक आयोजना हुन लागेको महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनशिपमा सेन्ट्रल एशियाका पाँच राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन्।
फर्स्ट एभिसी सिनियर वुमन्स सेन्ट्रल जोन भलिबल च्याम्पियनशिप २०१९, २३ देखि २८ कात्तिकसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ, जसमा आयोजक बंगालादेशसहित नेपाल, माल्दिभ्स, कीर्गिस्तान र अफगानिस्तानले प्रतिस्पर्धा गर्ने भएका छन्।
यस्तै च्याम्पियनशिपको खेलतालिका पनि सार्वजनिक भएको छ।
नेपालले पहिलो खेल २४ कात्तिकमा माल्दिभ्ससँग खेल्नेछ।
च्याम्पियनशिपका खेलहरू राउण्ड रोविनका आधारमा खेलाइनेछ।
लिगमा शीर्ष दुई स्थानमा रहने टीमबीच फाइनल खेल हुनेछ।
प्रतिक्रिया दिनुहोस्