काठमाडौं। मारियो पासालिकले ह्याट्रिक गरेको खेलमा एटलान्टाले गएराति इटालियन सिरी ‘ए’ मा ब्रेससियालाई ६-२ ले पराजित गरेको छ।

एटलान्टाले तीन गोल पाँच मिनेट अन्तरालमा गरेको थियो। २५औं मिनेटमा मार्टेन डी रूनले एटलान्टाको अग्रता दोब्बर बनाएका थिए। २८औं मिनेटमा रुस्लान मानिनोभस्कीले अर्को गोल थपे भने डुभान जापाटाले ३०औं मिनेटमा अर्को गोल गरे।

पासालिकले दोस्रो मिनेटमै गरेको गोलमा एटलान्टाले अग्रता लिएको थियो। ५८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेको पासालिकले ५८औं मिनेटमा ह्याट्रिक गरेका थिए। ब्रेससियाका अर्नेस्टो टोर्रेग्रोसाले आठौं तथा निकोलस स्पालेकले ८३औं मिनेटमा गोल गरेका थिए।

जितसँगै एटलान्टना ७० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको युभेन्टस भन्दा ६ अंकले पछाडी हो भने तेस्रो स्थानको इन्टर मिलानभन्दा दुई अंकले अगाडि हो। यद्यपि, इन्टर र युभेन्टसले एक खेल कम खेलेका छन्।

" /> काठमाडौं। मारियो पासालिकले ह्याट्रिक गरेको खेलमा एटलान्टाले गएराति इटालियन सिरी ‘ए’ मा ब्रेससियालाई ६-२ ले पराजित गरेको छ।

एटलान्टाले तीन गोल पाँच मिनेट अन्तरालमा गरेको थियो। २५औं मिनेटमा मार्टेन डी रूनले एटलान्टाको अग्रता दोब्बर बनाएका थिए। २८औं मिनेटमा रुस्लान मानिनोभस्कीले अर्को गोल थपे भने डुभान जापाटाले ३०औं मिनेटमा अर्को गोल गरे।

पासालिकले दोस्रो मिनेटमै गरेको गोलमा एटलान्टाले अग्रता लिएको थियो। ५८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेको पासालिकले ५८औं मिनेटमा ह्याट्रिक गरेका थिए। ब्रेससियाका अर्नेस्टो टोर्रेग्रोसाले आठौं तथा निकोलस स्पालेकले ८३औं मिनेटमा गोल गरेका थिए।

जितसँगै एटलान्टना ७० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको युभेन्टस भन्दा ६ अंकले पछाडी हो भने तेस्रो स्थानको इन्टर मिलानभन्दा दुई अंकले अगाडि हो। यद्यपि, इन्टर र युभेन्टसले एक खेल कम खेलेका छन्।

"> एटलान्टाको जितमा पासालिक नायक, दोस्रो स्थानमा उक्लियो: Dekhapadhi
एटलान्टाको जितमा पासालिक नायक, दोस्रो स्थानमा उक्लियो
काठमाडौं। मारियो पासालिकले ह्याट्रिक गरेको खेलमा एटलान्टाले गएराति इटालियन सिरी ‘ए’ मा ब्रेससियालाई ६-२ ले पराजित गरेको छ।

एटलान्टाले तीन गोल पाँच मिनेट अन्तरालमा गरेको थियो। २५औं मिनेटमा मार्टेन डी रूनले एटलान्टाको अग्रता दोब्बर बनाएका थिए। २८औं मिनेटमा रुस्लान मानिनोभस्कीले अर्को गोल थपे भने डुभान जापाटाले ३०औं मिनेटमा अर्को गोल गरे।

पासालिकले दोस्रो मिनेटमै गरेको गोलमा एटलान्टाले अग्रता लिएको थियो। ५८औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेको पासालिकले ५८औं मिनेटमा ह्याट्रिक गरेका थिए। ब्रेससियाका अर्नेस्टो टोर्रेग्रोसाले आठौं तथा निकोलस स्पालेकले ८३औं मिनेटमा गोल गरेका थिए।

जितसँगै एटलान्टना ७० अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। जुन शीर्ष स्थानको युभेन्टस भन्दा ६ अंकले पछाडी हो भने तेस्रो स्थानको इन्टर मिलानभन्दा दुई अंकले अगाडि हो। यद्यपि, इन्टर र युभेन्टसले एक खेल कम खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्