काठमाडौं। ओलिभर जिरौडले गरेको गोलमा चेल्सीले गएराति इङ्लिस प्रियिमर लिगमा नर्विच सिटीलाई १-० ले पराजित गरेको छ। जितसँगै चेल्सीले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ। 

पहिलो हाफको अन्तिम समयमा क्रिष्टियन पुलिसिचले बायाँ भागबाट गरेको क्रसलाई जिरौडले पोष्टको दिशा दिएका थिए। महामारीका कारण स्थगित भएर पुनः शुरू भएपछि लिगमा ३३ वर्षे जिरौडको यो चौंथो गोल हो। जितसँगै चेल्सी ६३ अंकका साथ तेस्रो स्थानमा छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड र चौंथो स्थानको लेस्टर सिटीभन्दा चार अंकले माथि हो। तथापि, लेस्टर र युनाइटेडले एक खेल कम खेलेका छन्। 

अघिल्लो खेलमा चेल्सी सेफिल्ड युनाइटेडसँग ३–० ले पराजित भएपछि प्रिमियर लिगमा शीर्ष चारको होड रोमाञ्चक बनेको थियो। अघिल्लो खेलमा लेस्टर सिटी बर्नमाउथसँग ४–१ पराजित भएको थियो भने युनाइटेड साउथह्याम्पटनसँग २–२ को बराबरीमा रोकिएको थियो।

" /> काठमाडौं। ओलिभर जिरौडले गरेको गोलमा चेल्सीले गएराति इङ्लिस प्रियिमर लिगमा नर्विच सिटीलाई १-० ले पराजित गरेको छ। जितसँगै चेल्सीले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ। 

पहिलो हाफको अन्तिम समयमा क्रिष्टियन पुलिसिचले बायाँ भागबाट गरेको क्रसलाई जिरौडले पोष्टको दिशा दिएका थिए। महामारीका कारण स्थगित भएर पुनः शुरू भएपछि लिगमा ३३ वर्षे जिरौडको यो चौंथो गोल हो। जितसँगै चेल्सी ६३ अंकका साथ तेस्रो स्थानमा छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड र चौंथो स्थानको लेस्टर सिटीभन्दा चार अंकले माथि हो। तथापि, लेस्टर र युनाइटेडले एक खेल कम खेलेका छन्। 

अघिल्लो खेलमा चेल्सी सेफिल्ड युनाइटेडसँग ३–० ले पराजित भएपछि प्रिमियर लिगमा शीर्ष चारको होड रोमाञ्चक बनेको थियो। अघिल्लो खेलमा लेस्टर सिटी बर्नमाउथसँग ४–१ पराजित भएको थियो भने युनाइटेड साउथह्याम्पटनसँग २–२ को बराबरीमा रोकिएको थियो।

"> जिरौडको गोलमा चेल्सीको जित, शीर्ष चारको सम्भावना बलियो: Dekhapadhi
जिरौडको गोलमा चेल्सीको जित, शीर्ष चारको सम्भावना बलियो <p style="text-align: justify;">काठमाडौं। ओलिभर जिरौडले गरेको गोलमा चेल्सीले गएराति&nbsp;इङ्लिस प्रियिमर लिगमा नर्विच सिटीलाई १-० ले पराजित गरेको छ। जितसँगै चेल्सीले अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">पहिलो हाफको अन्तिम समयमा क्रिष्टियन पुलिसिचले बायाँ भागबाट गरेको क्रसलाई जिरौडले पोष्टको दिशा दिएका थिए। महामारीका कारण स्थगित भएर पुनः शुरू भएपछि लिगमा ३३ वर्षे जिरौडको यो चौंथो गोल हो। जितसँगै चेल्सी ६३ अंकका साथ तेस्रो स्थानमा छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेड र चौंथो स्थानको लेस्टर सिटीभन्दा चार अंकले माथि हो। तथापि,&nbsp;लेस्टर र युनाइटेडले एक खेल कम खेलेका छन्।&nbsp;</p> <p style="text-align: justify;">अघिल्लो खेलमा चेल्सी सेफिल्ड युनाइटेडसँग ३&ndash;० ले पराजित भएपछि प्रिमियर लिगमा शीर्ष चारको होड रोमाञ्चक बनेको थियो। अघिल्लो खेलमा लेस्टर सिटी बर्नमाउथसँग ४&ndash;१ पराजित भएको थियो भने युनाइटेड साउथह्याम्पटनसँग २&ndash;२ को बराबरीमा रोकिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्