नेपालगञ्‍ज। नेपालगञ्‍जमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उपमहानगरपालिका-६  स्थित फुल्टेक्रा ताल र कर्बलाको जग्गामा प्रस्तावित नेपालगञ्ज अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि जग्गा बाँडफाँटमा सहमति जुटेको हो।
बैठकमा  रङ्गशाला निर्माण, मुस्लिम समुदायको कर्बला निर्माण, वडा नम्बर ६ को कार्यालय तथा हिन्दूहरुको मुर्चुवा पूजास्थल निर्माण गर्ने प्रस्ताावित नक्सालाई बैठकले समान्य हेरफेर गरी पारित गरेको छ।
नगर प्रमुख राणाले लामो समयको प्रयासपछि रङ्गशाला निर्माणका लागि सहमति जुटेको भन्दै तत्काल निर्माण कार्य शुरू गर्ने बताए। रङ्गशाला निर्माणका लागि यस वर्ष माटो पटान र पर्खाल निर्माणका लागि दुई करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।
११ बिघा छ कठ्ठा जग्गामध्ये रङ्गशालाका लागि तीन बिघा तीन कठ्ठा, पेभिलियनका लागि पाँच कठ्ठा, कर्बलाका लागि तीन बिघा, हिन्दू मुर्चुवाका लागि दुई विघा तीन कठ्ठा र वडा कार्यालयको भवन निर्माणका लागि तीन कठ्ठा जग्गा छुट्याइएको बताइएको छ। रासस
" /> नेपालगञ्‍ज। नेपालगञ्‍जमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उपमहानगरपालिका-६  स्थित फुल्टेक्रा ताल र कर्बलाको जग्गामा प्रस्तावित नेपालगञ्ज अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि जग्गा बाँडफाँटमा सहमति जुटेको हो।
बैठकमा  रङ्गशाला निर्माण, मुस्लिम समुदायको कर्बला निर्माण, वडा नम्बर ६ को कार्यालय तथा हिन्दूहरुको मुर्चुवा पूजास्थल निर्माण गर्ने प्रस्ताावित नक्सालाई बैठकले समान्य हेरफेर गरी पारित गरेको छ।
नगर प्रमुख राणाले लामो समयको प्रयासपछि रङ्गशाला निर्माणका लागि सहमति जुटेको भन्दै तत्काल निर्माण कार्य शुरू गर्ने बताए। रङ्गशाला निर्माणका लागि यस वर्ष माटो पटान र पर्खाल निर्माणका लागि दुई करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।
११ बिघा छ कठ्ठा जग्गामध्ये रङ्गशालाका लागि तीन बिघा तीन कठ्ठा, पेभिलियनका लागि पाँच कठ्ठा, कर्बलाका लागि तीन बिघा, हिन्दू मुर्चुवाका लागि दुई विघा तीन कठ्ठा र वडा कार्यालयको भवन निर्माणका लागि तीन कठ्ठा जग्गा छुट्याइएको बताइएको छ। रासस
"> अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि नेपालगञ्‍जमा सर्वपक्षीय सहमति: Dekhapadhi
अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि नेपालगञ्‍जमा सर्वपक्षीय सहमति
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उपमहानगरपालिका-६  स्थित फुल्टेक्रा ताल र कर्बलाको जग्गामा प्रस्तावित नेपालगञ्ज अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि जग्गा बाँडफाँटमा सहमति जुटेको हो।
बैठकमा  रङ्गशाला निर्माण, मुस्लिम समुदायको कर्बला निर्माण, वडा नम्बर ६ को कार्यालय तथा हिन्दूहरुको मुर्चुवा पूजास्थल निर्माण गर्ने प्रस्ताावित नक्सालाई बैठकले समान्य हेरफेर गरी पारित गरेको छ।
नगर प्रमुख राणाले लामो समयको प्रयासपछि रङ्गशाला निर्माणका लागि सहमति जुटेको भन्दै तत्काल निर्माण कार्य शुरू गर्ने बताए। रङ्गशाला निर्माणका लागि यस वर्ष माटो पटान र पर्खाल निर्माणका लागि दुई करोड ५० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ।
११ बिघा छ कठ्ठा जग्गामध्ये रङ्गशालाका लागि तीन बिघा तीन कठ्ठा, पेभिलियनका लागि पाँच कठ्ठा, कर्बलाका लागि तीन बिघा, हिन्दू मुर्चुवाका लागि दुई विघा तीन कठ्ठा र वडा कार्यालयको भवन निर्माणका लागि तीन कठ्ठा जग्गा छुट्याइएको बताइएको छ। रासस
प्रतिक्रिया दिनुहोस्