"> रुपन्देही क्रिकेट संघद्वारा क्रिकेट क्यालेन्डर सार्वजनिक, तीनवटै फर्म्याटको खेल हुने: Dekhapadhi
रुपन्देही क्रिकेट संघद्वारा क्रिकेट क्यालेन्डर सार्वजनिक, तीनवटै फर्म्याटको खेल हुने
काठमाडौं। नेपाल क्रिकेट संघ अन्तर्गत रहेको रुपन्देही क्रिकेट संघ (कार) ले २०१९-२० को लागि क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ।

सार्वजनिक क्यालेन्डर अनुसार जिल्ला संघले पुरुष र महिला दुवैको क्रिकेट आयोजना गर्ने भएको छ।

यस्तै नेपालमा खेल्न सम्भव टी-२०, एकदिवसीय र तीनदिवसीय तीनवटै फर्म्याटको खेल हुने भएको छ।

रुपन्देही क्रिकेट संघका सचिव संजय गुरुङद्वारा जारी गरिएको विज्ञप्तिमा जिल्लास्तरीय इन्टर कलेज च्याम्पियनसीप ७ मंसीरदेखि आयोजना हुने उल्लेख गरिएको छ।

यो च्याम्पियनसीप टी-२० फर्म्याटमा हुनेछ। यस्तै महिलाको पनि टी-२० फर्म्याटको स्कुलस्तरिय प्रतियोगिता हुनेछ।

सार्वजनिक क्यालेन्डर अनुसार नयाँ सिजनमा कूल सात वटा प्रतियोगिता हुनेछ। अन्तिम प्रतियोगिताको रुपमा तीनदिवसीय प्रेसिडेन्ट कप हुनेछ। जसमा रुपन्देही रेड र रुपन्देही ब्लुले प्रतिस्पर्धा गर्नेछन्।

यस्तै दुई वटा एकदिवसीय प्रतियोगिता हुनेछ। जसअन्तर्गत पहिलो प्रतियोगिताको रुपमा रुपन्देही सुपर लिग (डिभिजन ए एण्ड बी) हुनेछ।

त्यस खेलको विजेता र रेस्ट अफ रुपन्देही टीमबीच रुपन्देही एलाइट कप हुनेछ।

यस्तो छ क्यालेन्डर

प्रतिक्रिया दिनुहोस्