काठमाडौं। दोस्रो हाफमा गरेको उत्कृष्ट पुनरागमनमा इन्टर मिलानले गएराति इटालियन सिरी ‘ए’ मा टोरिनोमाथि ३-१ को विजय हासिल गरेको छ। जितसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ।

लिगमा ६ खेल बाँकी हुँदा इन्टरले शीर्ष क्लब युभेन्टससँगको दूरी ८ अंकमा छोट्याएको छ। यससँगै इन्टरले उपाधिको झिनो आशा कायम राखेको छ।

३२ खेलबाट युभेन्टसले ७६ अंक जोडेको छ भने इन्टरको ६८ अंक छ। तेस्रो स्थानको लाजियोको पनि ६८ अंक छ। तेस्रो स्थानको एटलान्टाको ६७ अंक छ। टोरिनो भने ३४ अंकका साथ १६औं स्थानमा छ।

‘‘जितले खेलाडीको मनोबल बढाउन तथा निश्चितताको भावना जगाउन महत्वपुर्ण भुमिका खेल्नेछ,’’ इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘‘हारले खेलाडीलाई निराश बनाउँछ। पछिल्ला खेलमा हामी त्यो नतिजाबाट गुज्रिएयौं। अब हामीले लय समातेका छौं।’’

आन्द्रेय बेलोट्टीको गोलमा टोरिनोले १७औं मिनेटमा अग्रता लिएको थियो। ४९औं मिनेटमा इन्टरका एश्ले योङले बराबरी गोल फर्काए। ५१औं मिनेटमा डिएगो गोडिनले गरेको गोलमा इन्टरले अग्रता लियो। लाउटारो मार्टिनेजले ६१औं मिनेटमा अर्को गोल थप्दै इन्टरको तीन अंक गरे।

" /> काठमाडौं। दोस्रो हाफमा गरेको उत्कृष्ट पुनरागमनमा इन्टर मिलानले गएराति इटालियन सिरी ‘ए’ मा टोरिनोमाथि ३-१ को विजय हासिल गरेको छ। जितसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ।

लिगमा ६ खेल बाँकी हुँदा इन्टरले शीर्ष क्लब युभेन्टससँगको दूरी ८ अंकमा छोट्याएको छ। यससँगै इन्टरले उपाधिको झिनो आशा कायम राखेको छ।

३२ खेलबाट युभेन्टसले ७६ अंक जोडेको छ भने इन्टरको ६८ अंक छ। तेस्रो स्थानको लाजियोको पनि ६८ अंक छ। तेस्रो स्थानको एटलान्टाको ६७ अंक छ। टोरिनो भने ३४ अंकका साथ १६औं स्थानमा छ।

‘‘जितले खेलाडीको मनोबल बढाउन तथा निश्चितताको भावना जगाउन महत्वपुर्ण भुमिका खेल्नेछ,’’ इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘‘हारले खेलाडीलाई निराश बनाउँछ। पछिल्ला खेलमा हामी त्यो नतिजाबाट गुज्रिएयौं। अब हामीले लय समातेका छौं।’’

आन्द्रेय बेलोट्टीको गोलमा टोरिनोले १७औं मिनेटमा अग्रता लिएको थियो। ४९औं मिनेटमा इन्टरका एश्ले योङले बराबरी गोल फर्काए। ५१औं मिनेटमा डिएगो गोडिनले गरेको गोलमा इन्टरले अग्रता लियो। लाउटारो मार्टिनेजले ६१औं मिनेटमा अर्को गोल थप्दै इन्टरको तीन अंक गरे।

"> इन्टर इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लियो: Dekhapadhi
इन्टर इटालियन सिरी ‘ए’ को दोस्रो स्थानमा उक्लियो
काठमाडौं। दोस्रो हाफमा गरेको उत्कृष्ट पुनरागमनमा इन्टर मिलानले गएराति इटालियन सिरी ‘ए’ मा टोरिनोमाथि ३-१ को विजय हासिल गरेको छ। जितसँगै इन्टर दोस्रो स्थानमा उक्लिएको छ।

लिगमा ६ खेल बाँकी हुँदा इन्टरले शीर्ष क्लब युभेन्टससँगको दूरी ८ अंकमा छोट्याएको छ। यससँगै इन्टरले उपाधिको झिनो आशा कायम राखेको छ।

३२ खेलबाट युभेन्टसले ७६ अंक जोडेको छ भने इन्टरको ६८ अंक छ। तेस्रो स्थानको लाजियोको पनि ६८ अंक छ। तेस्रो स्थानको एटलान्टाको ६७ अंक छ। टोरिनो भने ३४ अंकका साथ १६औं स्थानमा छ।

‘‘जितले खेलाडीको मनोबल बढाउन तथा निश्चितताको भावना जगाउन महत्वपुर्ण भुमिका खेल्नेछ,’’ इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले भने, ‘‘हारले खेलाडीलाई निराश बनाउँछ। पछिल्ला खेलमा हामी त्यो नतिजाबाट गुज्रिएयौं। अब हामीले लय समातेका छौं।’’

आन्द्रेय बेलोट्टीको गोलमा टोरिनोले १७औं मिनेटमा अग्रता लिएको थियो। ४९औं मिनेटमा इन्टरका एश्ले योङले बराबरी गोल फर्काए। ५१औं मिनेटमा डिएगो गोडिनले गरेको गोलमा इन्टरले अग्रता लियो। लाउटारो मार्टिनेजले ६१औं मिनेटमा अर्को गोल थप्दै इन्टरको तीन अंक गरे।

प्रतिक्रिया दिनुहोस्