काठमाडौं। करिम बेन्जेमा र फर्लान्ड मेन्डीको गोलमा रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा ग्रानाडालाई २-१ ले हराउँदै उपाधि होड बलियो बनाएको छ।

महामारीका कारण स्थगित भएर पुनः लिग शुरू भएपछि रियालको यो लगातार नवौं जित हो। जितसँगै रियालले चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई चार अंकले पछि परेको छ। लिगमा दुई खेल बाँकी हुँदा रियालको ८३ अंक छ भने बार्सिलोनाको ७९ अंक छ।

रियालले अब बिहीबार राति भिल्लारियालमाथि विजय हासिल गरे लिग उपाधि जित्नेछ। अथवा बार्सिलोनाले ओसासुनासँग अंक बाँड्यो भने पनि रियालको उपाधि पक्का हुनेछ। बाँकी दुवै खेल जित्यो भने पनि रियालले कीर्तिमानी ३४औं लिग उपाधि जित्नेछ।

‘‘हामी उपाधि नजिक छौं तर हामी यसमा ढुक्क भएर बस्न सक्दैनौं। किनकी हामीले उपाधि जितिसकेको छैन,’’ रियालका कप्तान सर्जियो रामोसले भने, ‘‘हामीले आझै अंक जोड्नु आवश्यक छ। अब हाम्रो हातमा छ। अबको खेल घरेलु मैदानमै हुनेछ। आशा गरौं उपाधि पक्का गरेर खुशी मनाउनेछौं।’’

मेन्डीले १०औं मिनेटमा गरेको गोलमा रियालले अग्रता लिएको थियो। १६औं मिनेटमा बेन्जेमाले अग्रता दोब्बर बनाए। ५०औं मिनेटमा डर्विन माचिसले गोल फर्काए भने ग्रानाडाले अंक जोड्न सकेन।

" /> काठमाडौं। करिम बेन्जेमा र फर्लान्ड मेन्डीको गोलमा रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा ग्रानाडालाई २-१ ले हराउँदै उपाधि होड बलियो बनाएको छ।

महामारीका कारण स्थगित भएर पुनः लिग शुरू भएपछि रियालको यो लगातार नवौं जित हो। जितसँगै रियालले चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई चार अंकले पछि परेको छ। लिगमा दुई खेल बाँकी हुँदा रियालको ८३ अंक छ भने बार्सिलोनाको ७९ अंक छ।

रियालले अब बिहीबार राति भिल्लारियालमाथि विजय हासिल गरे लिग उपाधि जित्नेछ। अथवा बार्सिलोनाले ओसासुनासँग अंक बाँड्यो भने पनि रियालको उपाधि पक्का हुनेछ। बाँकी दुवै खेल जित्यो भने पनि रियालले कीर्तिमानी ३४औं लिग उपाधि जित्नेछ।

‘‘हामी उपाधि नजिक छौं तर हामी यसमा ढुक्क भएर बस्न सक्दैनौं। किनकी हामीले उपाधि जितिसकेको छैन,’’ रियालका कप्तान सर्जियो रामोसले भने, ‘‘हामीले आझै अंक जोड्नु आवश्यक छ। अब हाम्रो हातमा छ। अबको खेल घरेलु मैदानमै हुनेछ। आशा गरौं उपाधि पक्का गरेर खुशी मनाउनेछौं।’’

मेन्डीले १०औं मिनेटमा गरेको गोलमा रियालले अग्रता लिएको थियो। १६औं मिनेटमा बेन्जेमाले अग्रता दोब्बर बनाए। ५०औं मिनेटमा डर्विन माचिसले गोल फर्काए भने ग्रानाडाले अंक जोड्न सकेन।

"> रियाल मड्रिड उपाधि नजिक: Dekhapadhi
रियाल मड्रिड उपाधि नजिक
काठमाडौं। करिम बेन्जेमा र फर्लान्ड मेन्डीको गोलमा रियाल मड्रिडले गएराति स्पेनिस ला लिगामा ग्रानाडालाई २-१ ले हराउँदै उपाधि होड बलियो बनाएको छ।

महामारीका कारण स्थगित भएर पुनः लिग शुरू भएपछि रियालको यो लगातार नवौं जित हो। जितसँगै रियालले चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई चार अंकले पछि परेको छ। लिगमा दुई खेल बाँकी हुँदा रियालको ८३ अंक छ भने बार्सिलोनाको ७९ अंक छ।

रियालले अब बिहीबार राति भिल्लारियालमाथि विजय हासिल गरे लिग उपाधि जित्नेछ। अथवा बार्सिलोनाले ओसासुनासँग अंक बाँड्यो भने पनि रियालको उपाधि पक्का हुनेछ। बाँकी दुवै खेल जित्यो भने पनि रियालले कीर्तिमानी ३४औं लिग उपाधि जित्नेछ।

‘‘हामी उपाधि नजिक छौं तर हामी यसमा ढुक्क भएर बस्न सक्दैनौं। किनकी हामीले उपाधि जितिसकेको छैन,’’ रियालका कप्तान सर्जियो रामोसले भने, ‘‘हामीले आझै अंक जोड्नु आवश्यक छ। अब हाम्रो हातमा छ। अबको खेल घरेलु मैदानमै हुनेछ। आशा गरौं उपाधि पक्का गरेर खुशी मनाउनेछौं।’’

मेन्डीले १०औं मिनेटमा गरेको गोलमा रियालले अग्रता लिएको थियो। १६औं मिनेटमा बेन्जेमाले अग्रता दोब्बर बनाए। ५०औं मिनेटमा डर्विन माचिसले गोल फर्काए भने ग्रानाडाले अंक जोड्न सकेन।

प्रतिक्रिया दिनुहोस्