काठमाडौं । थाइल्याण्डको बैंककस्थित फिभ डेपलपमेन्ट भलिबल सेन्टरमा प्रशिक्षण र मैत्रीपूर्ण खेल खेलेको नेपाली महिला भलिबल टिम स्वदेश फर्किएको छ।
१८ खेलाडीसहित २२ सदस्यीय टोली १८ कात्तिकमा काठमाडौं आइपुगेको हो । थाइल्याण्ड भलिबल संघको सहयोगमा नेपालले ३ साता वैदेशिक प्रशिक्षण गरेको हो ।
नेपाल आउँदो मंसीरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा यही २२ कात्तिकदेखि हुने पहिलो एभिसी सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको तयारीलाई मध्यनजर गर्दै नेपाली टोली २९ असोजमा थाइल्याण्ड गएको थियो।
थाइल्याण्डमा रहँदा नेपाली टोलीले विभिन्न स्थानीय टोली र जापानको उमेर समूहको टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो । साथै बैंककस्थित विश्वकै उत्कृष्ट ट्रेनिङ सेन्टरमा प्रशिक्षण गर्ने मौका समेत पाएको थियो ।
अब नेपालले २२ देखि २७ कात्तिकसम्म बंगलादेशको ढाकामा हुने प्रथम एभिसी वुमन सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप खेल्नेछ। त्यसपछि नेपालमा १५-२४ मंसीर आयोजना हुने १३औं सागमा प्रतिस्पर्धा गर्नेछ।
थाइल्याण्डको तयारी र बंगलादेशमा हुने सेन्ट्रल जोनले नेपाललाई फाइदा पुग्ने र सागमा राम्रो प्रर्दशन गर्न सहयोग हुने नेपाल भलिबल संघको विश्वास छ। बंगलादेशमा हुने सेन्ट्रल जोनका लागि अन्तिम टोली छिट्टै घोषणा हुनेछ।

महिला भलिबल टिम स्वदेश फर्कियो: Dekhapadhi
महिला भलिबल टिम स्वदेश फर्कियो