काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीमाथि युरोपियन क्लब प्रतियोगितामा दुई वर्षका लागि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ। 

कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास)ले सोमबार सिटीमाथिको प्रतिबन्ध फुकुवा गरेको हो। 

युरोपियन फुटबल महासंघको क्लब वित्तीय नियन्त्रण निकाय (सीएफसीबी)ले गत फेब्रुअरीमा सिटीले २०१२ देखि २०१६ को अवधिमा फाइनान्सियल फेयर प्लेको नियम उल्लङ्घन गरेको भन्दै युरोपियन प्रतियोगितामा दुई वर्षको प्रतिबन्ध लगाएको थियो। 

सिटीमाथि लगाइएको जरिवाना पनि एक करोडमा तोकिएको छ। यसअघि तीन करोड जरिवाना गरिएको थियो।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीमाथि युरोपियन क्लब प्रतियोगितामा दुई वर्षका लागि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ। 

कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास)ले सोमबार सिटीमाथिको प्रतिबन्ध फुकुवा गरेको हो। 

युरोपियन फुटबल महासंघको क्लब वित्तीय नियन्त्रण निकाय (सीएफसीबी)ले गत फेब्रुअरीमा सिटीले २०१२ देखि २०१६ को अवधिमा फाइनान्सियल फेयर प्लेको नियम उल्लङ्घन गरेको भन्दै युरोपियन प्रतियोगितामा दुई वर्षको प्रतिबन्ध लगाएको थियो। 

सिटीमाथि लगाइएको जरिवाना पनि एक करोडमा तोकिएको छ। यसअघि तीन करोड जरिवाना गरिएको थियो।

"> सिटीमाथिको प्रतिबन्ध फुकुवा: Dekhapadhi
सिटीमाथिको प्रतिबन्ध फुकुवा <p style="text-align: justify;">काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीमाथि युरोपियन क्लब प्रतियोगितामा दुई वर्षका लागि लगाइएको प्रतिबन्ध फुकुवा भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास)ले सोमबार सिटीमाथिको प्रतिबन्ध फुकुवा गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">युरोपियन फुटबल महासंघको क्लब वित्तीय नियन्त्रण निकाय (सीएफसीबी)ले गत फेब्रुअरीमा सिटीले २०१२ देखि&nbsp;२०१६ को अवधिमा फाइनान्सियल फेयर प्लेको नियम उल्लङ्घन गरेको भन्दै युरोपियन प्रतियोगितामा दुई वर्षको प्रतिबन्ध लगाएको थियो।&nbsp;</p> <p style="text-align: justify;">सिटीमाथि लगाइएको जरिवाना पनि एक करोडमा तोकिएको छ। यसअघि तीन करोड जरिवाना गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्