काठमाडौं। सेभियाले गएराति स्पेनिस ला लिगामा मालोर्कालाई २-० ले हराउँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।

फरवार्ड लुकास ओकाम्पोसले ४१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सेभियालाई अग्रता दिएका थिए। खेल सकिन ६ मिनेट बाँकी रहँदा योसेफ इन नेसेरीले अर्को गोल थपेपछि सेभियाले तीन अंक पक्का गरेको हो।

जितसँगै सेभियाले ३६ खेलबाट ६६ अंक जोडेको छ। जुन तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग बराबरी हो भने पाँचौं स्थानको भिल्लारियालभन्दा ९ अंकले माथि हो। तथापी भिल्लारियालले एक खेल कम खेलेको छ।

सेभियाले लगातार चौथो जितसँगै शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको हो। लिगमा दुई खेल बाँकी रहँदा सेभियालाई शीर्ष स्थानमा स्थान पक्का गर्न एक बराबरी खेले पुग्छ।

‘‘यो हाम्रो महत्वपूर्ण खेल थियो,’’ नेपोलीका मिडफिल्डर फर्नान्डोले भने, ‘‘जितसँगै हामी लक्ष्यको धेरै नजिक पुगेका छौं।’’

सेभियाले २०१८ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलेको थियो। तर, यस सिजन सेभिया च्याम्पियन्स लिगमा स्थान बनाउन असफल भएको थियो।

मालोर्का भने ३२ अंकका साथ रेलिगेशन क्षेत्रमा छ। जुन रेलिगेशन क्षत्रभन्दा माथिको डेपोर्टिभो अलाभेसभन्दा तीन अंकले तल हो।

लेगानेससँग १-० ले पराजित भएपछि भ्यालेन्सियको युरोपा लिग खेल्ने आशा कमजोर बनेको छ। पराजित भएसँगै भ्यालेन्सिया ५० अंकका साथ नवौं स्थानमा छ। जुन छैटौं स्थानको गेटाफेभन्दा तीन अंकले पछाडी हो। जितसँगै लेगानेसले ला लिगामै रहने सम्भावना कायम राखेको छ।

लेभान्टेलाई २-१ ले हराउँदै एथलेटिक विल्बाओले युरोपा लिग खेल्ने आशा जिवितै राखेको छ। एथलेटिक विल्बाओ ५१ अंकका साथ सातौं स्थानमा छ।

" /> काठमाडौं। सेभियाले गएराति स्पेनिस ला लिगामा मालोर्कालाई २-० ले हराउँदै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ।

फरवार्ड लुकास ओकाम्पोसले ४१औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सेभियालाई अग्रता दिएका थिए। खेल सकिन ६ मिनेट बाँकी रहँदा योसेफ इन नेसेरीले अर्को गोल थपेपछि सेभियाले तीन अंक पक्का गरेको हो।

जितसँगै सेभियाले ३६ खेलबाट ६६ अंक जोडेको छ। जुन तेस्रो स्थानको एट्लेटिको मड्रिडसँग बराबरी हो भने पाँचौं स्थानको भिल्लारियालभन्दा ९ अंकले माथि हो। तथापी भिल्लारियालले एक खेल कम खेलेको छ।

सेभियाले लगातार चौथो जितसँगै शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको हो। लिगमा दुई खेल बाँकी रहँदा सेभियालाई शीर्ष स्थानमा स्थान पक्का गर्न एक बराबरी खेले पुग्छ।

‘‘यो हाम्रो महत्वपूर्ण खेल थियो,’’ नेपोलीका मिडफिल्डर फर्नान्डोले भने, ‘‘जितसँगै हामी लक्ष्यको धेरै नजिक पुगेका छौं।’’

सेभियाले २०१८ मा च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेलेको थियो। तर, यस सिजन सेभिया च्याम्पियन्स लिगमा स्थान बनाउन असफल भएको थियो।

मालोर्का भने ३२ अंकका साथ रेलिगेशन क्षेत्रमा छ। जुन रेलिगेशन क्षत्रभन्दा माथिको डेपोर्टिभो अलाभेसभन्दा तीन अंकले तल हो।

लेगानेससँग १-० ले पराजित भएपछि भ्यालेन्सियको युरोपा लिग खेल्ने आशा कमजोर बनेको छ। पराजित भएसँगै भ्यालेन्सिया ५० अंकका साथ नवौं स्थानमा छ। जुन छैटौं स्थानको गेटाफेभन्दा तीन अंकले पछाडी हो। जितसँगै लेगानेसले ला लिगामै रहने सम्भावना कायम राखेको छ।

लेभान्टेलाई २-१ ले हराउँदै एथलेटिक विल्बाओले युरोपा लिग खेल्ने आशा जिवितै राखेको छ। एथलेटिक विल्बाओ ५१ अंकका साथ सातौं स्थानमा छ।

"> सेभिया च्याम्पियन्स लिग नजिक: Dekhapadhi
सेभिया च्याम्पियन्स लिग नजिक

प्रतिक्रिया दिनुहोस्