काठमाडौं। जेर्मेन ब्ल्याकउडको ९५ रन प्रेरित वेष्ट इन्डिजले आइतबार इङ्ल्यान्डविरुद्धको पहिलो टेष्ट चार विकेटले जितेको छ।

कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि ठप्प थियो। चार महीनापछि भएको पहिलो खेलमा वेष्ट इन्डिजले विजय हासिल गरेको हो।

‘‘यो ठूलो जित हो। टीमले उत्कृष्ट प्रदर्शन गर्‍यो,’’ वेष्ट इन्डिजका कप्तान जसोन होल्डरले भने, ‘‘टेष्ट शृंखलमा हामीले राम्रो शुरूआत गरेका छौं। यो उत्साहजनक छ। हामीले जसरी प्रदर्शन गर्‍यौं त्यसमा गर्व छ। आगामी दिनमा यस्तै प्रदर्शन गर्ने प्रयास गर्नेछौं।’’

जोन क्याम्पबेलले विजयी रन प्रहार गर्दा वेष्ट इन्डिज २००-६ को स्थितिमा थियो। क्याम्पबेल ८ रन तथा कप्तान जसोन होल्डर १४ रनमा अविजित रहे।

दोस्रो इनिङमा घरेलु टोली इङ्ल्यान्डले ३१३ रन बनाउँदा सबै विकेट गुमाएर पछि वेष्ट इन्डिजले जितका लागि २०० रनको लक्ष्य पाएको थियो।

२०० रनको लक्ष्य पूरा गर्ने क्रममा भ्रमणकारी टीमका ब्ल्याकउडले ९५ रन बनाए। रोष्टन चेजले ३७ तथा शेन डोरिचले २० रन बनाए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एक समय वेष्ट इन्डिज २७-३ को स्थितिमा थियो। ओपनर क्याम्पबेल पनि रिटायर्ट हर्ट भएका थिए। त्यसपछि ब्ल्याकउडले चेजसँग ६३ तथा डोरिचसँग ६८ रनको साझेदारी गरेपछि वेष्ट इन्डिज जिततर्फ लम्किएको थियो।

इङ्ल्यान्डका जोर्फा आर्चरले तीन तथा कप्तान बेन स्टोक्सले दुई विकेट लिए। मार्क उडले एक विकेट लिए।

इङ्ल्यान्डले २८४-८ को स्थितिबाट पाँचौ दिनको शुरूआत गरेको थियो। पाँचौं दिन शुरू गर्दा आर्चर ५ तथा उड १ रनको स्थितिमा थिए। आर्चरले २३, उडले २ बनाउँदा जेम्स एन्डरसन ४ रनमा अविजित रहे।

यससँगै वेष्ट इन्डिजले तीन खेलको टेष्ट शृंखलामा १-० को अग्रता लिएको छ।

" /> काठमाडौं। जेर्मेन ब्ल्याकउडको ९५ रन प्रेरित वेष्ट इन्डिजले आइतबार इङ्ल्यान्डविरुद्धको पहिलो टेष्ट चार विकेटले जितेको छ।

"> इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज चार विकेटले विजयी : Dekhapadhi
इङ्ल्यान्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिज चार विकेटले विजयी

प्रतिक्रिया दिनुहोस्